coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

सिजीको स्ट्यान्डिङ चेस्ट फ्रिजर

काठमाडौं– सिजीले स्ट्यान्डिङ चेस्ट फ्रिजर बजारमा ल्याएको छ । यो फ्रिजर २७० लिटर क्षमतामा उपलब्ध गरेको कम्पनीले जनाएको छ ।अन्य चेस्ट फ्रिजरमा जस्तै यसमा माइनस १८ डिग्री सेल्सियससम्मको चिसो खानेकुरालाई स्वच्छ र ताजा राख्न सकिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीका अनुसार रेफ्रिजेरेटर जस्तै देखिने भएकोले यसका लागि धेरै ठाउँ आवश्यक पर्दैन । यसभित्र धेरैभन्दा धेरै कन्डेस्नरयुक्त खण्ड रहेको कम्पनीले जनाएको छ ।विशेष गरी, अस्पताल, औषधी पसल र डेरी पसलको लागि एकदमै उपयुक्त भएको र ३६ महिनाको वारेन्टी रहेको सिजीका प्रोडक्ट प्लानिङ म्यानेजर रितेश चौधरीले बताएको विज्ञप्तिमा छ ।

प्रकाशित: ७ फाल्गुन २०७४ ०३:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App