८ वैशाख २०८१ शनिबार
फोटो फिचर

राजधानीमा ल्होसारको रौनक (फोटो/भिडियो)

काठमाडौँ – शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले आज ग्याल्बो ल्होसार मनाएका छन्। भोट भाषाको दाथोक पात्रोअनुसार फाल्गुण शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको नयाँ वर्ष सुरु हुन्छ। यस्तै त्यसैगरी बौद्ध महायानी धर्मावलम्बीहरूले आजै सोनम ल्होसार मनाइएको छ। यो वर्ष सोनाम ल्होसार र ग्याल्बो ल्होसार एकैदिन परेको थियो।

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App