७ वैशाख २०८१ शुक्रबार
अर्थ

महोत्तरीको एकडारामा प्रभु बैंक


काठमाडौं– प्रभु बैंकले महोत्तरी जिल्लाको एकडारा गाउँपालिका, वडा नम्बर १ मा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

 उक्त शाखाको उद्घाटन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले गरेको बैंकले जनाएको छ ।बुधबारदेखि सञ्चालनमा आएको नयाँ शाखाबाट एकडाराका स्थानीयबासी, फर्म, कम्पनी तथा संघ–संस्था लाभान्वित हुने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: ३ फाल्गुन २०७४ ०१:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App