१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीले आजै राजीनामा दिनसक्ने

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आज राजीनामा दिने भएका छन्। 

निर्वाचन आयोगले प्रतिनिधी सभा समानुपातिक तर्फको परिणाम राष्ट्रपति समक्ष बुझाए आजै प्रधानमन्त्रीको आउने वाणिज्यमन्त्री मीन बहादुर विश्वकर्माले बताए। 

‘आयोगले आज मतपरिणाम बुझायो भने प्रधानमन्त्रीज्युले आजै साँझ राजीनामा दिनुहुन्छ, हामी तयारी अवस्थामा छौं,’ उनले रिपोर्टर्स क्लबको साक्षात्कारमा बुधबार भने।

नेपाली कांग्रेसका सभापति समेत रहेका देउवा जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएका थिए। 

 

प्रकाशित: २ फाल्गुन २०७४ १०:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App