विराटनगर महानगरपालिका–१५ रानी क्षेत्रमा बिहीबार बेलुका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। १५ नम्बर वडाको भित्री सडकमा जम्मा भएका प्रदर्शनकारीलाई प्रहरीले हटाउन खोजेपछि झडपको स्थिति बनेको हो।
दिल्लीबाट आएको इन्डिगो एयरलाइन्सको सिटमा बेवारिसे अवस्थामा एक किलो ७० ग्राम सुन भेटिएको त्रिभुवन विमानस्थलका एसएसपी कृष्णहरि शर्मा पोखरेलले जानकारी दिए।
युक्रेनको व्यस्त डाउनटाउन चेर्निहिभमा बुधबार तीनवटा रूसी मिसाइल प्रहार भएपछि किभ र मस्कोबीच चलिरहेको द्वन्द्वमा कम्तिमा १७ जनाको मृत्यु भएको छ। हमलामा अन्य धेरै घाइते भएका छन्।