५ वैशाख २०८१ बुधबार
समाज

शिवरात्रिमा उखु किन्दै सर्वसाधारण

तस्बिर: उमेश पुन/नागरिक

शिवरात्रीको अवसरमा उखुको खपत निकै बढेको छ । व्यवसायीका अनुसार शिवरात्रीको लागि पोखरामा करिब १ करोड रुपैयाँ बराबरको उखु भित्रिएको छ । झापा, धादिङ, गोरखा, लमजुङ, सुनसरी, चितवनबाट कास्कीमा उखु भित्रिएको छ । शिवरात्रीको बेलुकी धुनी बालेर उखु पोल्ने चलन छ ।

तस्बिर: उमेश पुन/नागरिक
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App