८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

प्रधानमन्त्री मोदी पत्नी चढेको कार दुर्घटना

 नयाँ दिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी पत्नी जसोदाबेन चढेको कार दुर्घटना हुँदा उनी  घाइते भएकी छिन् ।

उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको भारतीय सञ्चार माध्यमहरूमा उल्लेख गरेका छन् । राजस्थानको चित्तौडगढमा एक कार्यक्रममा सहभागी हुन जाने क्रममा मोदी पत्नी जसोदाबेनको कार  दुर्घटना भएको थियो ।विवाह पछि प्रधानमन्त्री मोदी पूर्णकालीन रूपमा राजनीतिमा लागेपछि जसोदाबेन माइतीको संरक्षणमा रहँदै आएकी छिन्  ।

 

प्रकाशित: २४ माघ २०७४ ०७:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App