वन्यजन्तुको बन्दी जीवन (फोटो फिचर)

शुक्रबार, १२ माघ २०७४, १५ : ३९ नागरिक


काठमाडौं- जावलाखेलस्थित सदर चिडियाखाना नेपालको एकमात्र चिडया घर हो। ६ हेक्टर क्षेत्रफलमा फैलिएको सदर चिडियाखानामा अहिले एक सय चार प्रजातिका सात सयभन्दा बढी वन्यजन्तु छन्। तर यी जन्तुलाई अहिलेको ठाउँ अपुग भइरहेको छ। सरकारले चिडियाघर सानो भएको भन्दै विस्तार गर्ने योजना बनाए पनि त्यो कार्यान्वयन हुन सकेको छैन।

राणा प्रधानमन्त्री जुद्धशमसेरले १९८९ सालमा आफ्नो मनोरञ्जनका लागि सञ्चालनमा ल्याएको चिडियाखाना २०११ देखि सबैका लागि खुला गरिएको थियो।

सबै तस्बिर: प्रतिक रायमाझी

 






















यसमा तपाईको मत

अन्य समाचार

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी खरिद गरिसके पछि सो सवारी सडकमा चलाउनु अगाडी नै दर्ता गरिसकेको हुनुपर्छ | ग्राहकलाइ सजिलो होस् भनेर दर्ता...

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

गाडीको बनावटमा आधारित गाइड ...

किन गर्ने गाडीको बिमा?

किन गर्ने गाडीको बिमा?

भविष्यमा हुन सक्ने दुर्घटनाको बारे हामी अनविज्ञ छौं । तेस्रो पक्षको सवारी विमा गरेर यस्तो दुर्घटनाको क्षति कसरी न्यूनीकरण गर्न...

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जान्नुहोस् केहि रोचक जुक्ति र ह्याकहरु जसबाट तपाइले गाडीमा आइपर्ने जाडो सम्बन्धि समस्याहरुबाट छुटकारा पाउन सक्नुहुन्छ ...

ऋतिकका लागि १० करोडमा मुम्बईमै बनाइयो ‘बिहार’

ऋतिकका लागि १० करोडमा मुम्बईमै बनाइयो ‘बिहार’

ऋतिक रोशन चाँडै फिल्म ‘सुपर ३०’ मा आनन्द कुमारको भुमिकामा देखिने भएका छन्। उक्त फिल्मको शुटिङ सुरु भइसकेको छ। फिल्म...

दीपक रायमाझीको अन्तिम फिल्म आउँदै

दीपक रायमाझीको अन्तिम फिल्म आउँदै

स्व. निर्देशक दीपक रायमाझीको ‘ड्रिम प्रोजेक्ट’ का रूपमा रहेको फिल्म ‘डेस्टिनेशन काठमाडौं’ २ चैतमा देशव्यापी प्रदर्शनमा आउने भएको छ ।...

जेठमा उड्छ ‘चंगा’ !

जेठमा उड्छ ‘चंगा’ !

पोष्ट प्रोडक्सनमा रहेको फिल्म ‘चंगा’ अर्को वर्षको जेठ २५ गते रिलिज हुने भएको छ । निर्माता तथा निर्देशक किशोर भण्डारी...

नेपाल भाषा संगीत साँझ हुने

नेपाल भाषा संगीत साँझ हुने

कलाकारको स्वास्थ्य कोष स्थापनाका लागि नेपाल भाषाकी गायिका दीपा महर्जन नयाँ वर्षको अवसर पार्दै राजधानीमा ‘एकल लाइभ म्युजिक इभेन्ट’ मा...