coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

स्वस्थानीका ब्रतालु पनौतीमा (फोटो फिचर)

काभ्रेको पनौतीस्थित त्रिवेणीमा स्वस्थानीका व्रतालु । तस्बिर: दिपेन्द्र रोका/ नागरिक

काठमाडौँ – पौष शुक्ल पूर्णिमादेखि सुरु भएको स्वस्थानी ब्रतका ब्रतालुहरूले आज काभ्रेको पनौतीस्थित त्रिवेणी नदिमा स्नान गरेका छन्।

एक महिने माधवनारायण स्वस्थानीको ब्रत बसेका ब्रतालुहरूले  त्रिवेणीमा स्नान गरी माधव नारायणको पुजा गरे ।

ब्रतालुहरूले माधव नारायणको पूजा नगरेसम्म स्वस्थानी व्रत अधुरो रहने विश्वास छ । पौष शुक्ल पूर्णिमादेखि सुरु भइ माघ शुक्ल पूर्णिमासम्म हुने स्वस्थानी ब्रत बसे सुख, शान्ति र समृद्धि मिल्ने धार्मिक विश्वास रहँदै आएको छ।

सबै तस्बिर:  दिपेन्द्र रोका

काभ्रेको पनौतीस्थित त्रिवेणीमा स्वस्थानीका व्रतालु । तस्बिर: दिपेन्द्र रोका/ नागरिक
काभ्रेको पनौतीस्थित त्रिवेणीमा स्वस्थानीका व्रतालु । तस्बिर: दिपेन्द्र रोका/ नागरिक
काभ्रेको पनौतीस्थित त्रिवेणीमा स्वस्थानीका व्रतालु । तस्बिर: दिपेन्द्र रोका/ नागरिक
काभ्रेको पनौतीस्थित त्रिवेणीमा स्वस्थानीका व्रतालु । तस्बिर: दिपेन्द्र रोका/ नागरिक
काभ्रेको पनौतीस्थित त्रिवेणीमा स्वस्थानीका व्रतालु । तस्बिर: दिपेन्द्र रोका/ नागरिक
काभ्रेको पनौतीस्थित त्रिवेणीमा स्वस्थानीका व्रतालु । तस्बिर: दिपेन्द्र रोका/ नागरिक
काभ्रेको पनौतीस्थित त्रिवेणीमा स्वस्थानीका व्रतालु । तस्बिर: दिपेन्द्र रोका/ नागरिक
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App