७ वैशाख २०८१ शुक्रबार
समाज

जिप दुर्घटना हुँदा गाउँपालिका अध्यक्ष सहित पाँचको मृत्यु

संखुवासभा- संखुवासभाको मकालु गाउँपालिकामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। गढीबजार नजिकै जिप दुर्घटना हुँदा मकालु गाउँपालिका अध्यक्ष खड्ग कटुवाल सहित पाँच जनाको मृत्यु भएको हो। मकालु गाउँपालिकाकै अर्का स्थानीय सुरेश राईको पनि दुर्घटनामा मृत्यु भएको छ। अन्य मृतकको सनाखत हुन सकेको छैन।

माघे संक्रान्तिको अवसरमा वरुण मेला जाने क्रममा दुर्घटना जिप दुर्घटना भएको हो। दुर्घटनास्थल जोगवी किमाथांका सडक अन्तर्गत पर्छ।

प्रकाशित: ३० पुस २०७४ ०८:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App