८ वैशाख २०८१ शनिबार
फोटो फिचर

भक्तपुरमा एक महिने माधवनारायणको व्रत सुरु [फोटो फिचर]

भक्तपुर हनुमानघाटमा प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एकमहिने श्री माधवनारायणको व्रत चल्दै आएको छ । स्वस्थानी व्रतकथाका क्रममा भक्तपुर नगरपालिका–६ हनुमानघाटमा हुने एकमहिने माधवनारायण व्रत लिएकाहरू हरेक बिहान फरकफरक स्थानका सडकमा गुडुल्किएर हिँड्ने गर्छन् । नांगो खुट्टा, शरीरमा सेतो कपडा मात्रै बेरेर गुडुल्किँदै तिथिअनुसार फरक–फरक देवतालाई जल चढाउन जाने परम्परा छ।
माघ महिनामा यहाँ आइ स्नान गरेर माधवनारायणको दर्शन गरेमा पापबाट मुक्त हुने धार्मिक विश्वास छ । यो विश्वासमा प्रत्येक वर्ष यहाँ लाखौँ भक्तजन आउने गर्छन् । पौस सुक्ल पूर्णिमाबाट सुरु भएको यो व्रत एक महिनासम्म चल्छ ।

हेर्नुस् तस्बिर

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App