coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रवास

बंगलादेशस्थित नेपाली दूतावासबाट बाढी पीडितलाई सहयोग

काठमाडौं – बंगलादेशको ढाकास्थित नेपाली दूतावासले बाढी पीडितका लागि पाँच लाख  सहयोग गरेको छ। 

दूतावासमा कार्यरत कर्मचारीहरूले उक्त रकम जम्मा गरेर विहीबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्त्रण गरेका हुन्।

उनीहरूले ५ लाख १३ हजार ३ सय ३९ रुपैयाँ प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा जम्मा गरेका छन् । ढाकास्थित नेपाली राजदूत डा.चोपलाल भुषालको सक्रियतामा उक्त रकम जम्मा गरिएको हो। 

प्रकाशित: २२ भाद्र २०७४ १४:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App