अक्षर

आइतवार, 28 फेब्रुअरी 2010 09:58

अँध्यारो हलमा ट्युसन

Written by यज्ञश
चार बजे स्कुल छुटेर घर पुग्नेहरूसँगै पुगिएन भने घरमा शंका हुन्थ्यो। यसैले तीन बजे फिल्म छुटेपछि फेरि अर्को हाफ म्याराथनमा निस्किनु पर्थ्यो
आइतवार, 28 फेब्रुअरी 2010 09:55

रातो' गृहकार्य

Written by खगेन्द्र संग्रौला
राजाको निरंकुश पञ्चायती राजमा रातो रंग भयंकर आखेटमा परेको थियो। महेन्द्रपुत्र ज्ञानेन्द्रको फौजी हैकमकालमा खासाको रातो ज्याकेटले मलाई झन्डै बितायो
आइतवार, 28 फेब्रुअरी 2010 09:47

पहेँलो

Written by खगेन्द्र लामिछाने
डाइबेटिजले थलिएकी रामप्रसादकी श्रीमतीले संसार छाडी। मनग्ये पैसा खर्च गरेर रामप्रसादले आफ्ना छोराछोरीलाई अमेरिका पठायो। अमेरिका पुगेपछि छोराछोरीले उसलाई वास्ता गर्न पनि छाडे। उमेरले नेटो काटेपछि रामप्रसादले सरकारी जागिर छाड्यो। एक्लो रामप्रसादलाई वैराग्य…
आइतवार, 28 फेब्रुअरी 2010 09:30

बाटो, उन्माद र यात्रीहरु

Written by नागरिक
…जीवनमा तिमीलाइ केहि दिन सकिन, हरिवंश...। हेर त, हामीले कति लामो साथ निभायौं। मान्छेहरु चर्चा गर्छन् हाम्रो मित्रताको। तिमीलाइ दिने नै हो भने पनि सानोतिनो कुरा के दिनु भनेर मैले आजसम्म यो इच्छालाइ…
शनिवार, 09 जनवरी 2010 16:25

सभासदहरूको नालीबेली

Written by नागरिक
मदरल्यान्ड पब्लिकेसन प्रालिद्वारा प्रकाशित तथा रीता भट्टराईद्वारा सम्पादित, ४८२ पृष्ठमा प्रस्तुत गरिएको यो स्मारिका हरेक घरमा संग्रह गर्न लायक छ। यस स्मारिकाभित्र हरेक नेपालीले थाहा पाउनैपर्ने निम्न कुरा राखिएका छन् —
शनिवार, 09 जनवरी 2010 16:23

संरक्षणकर्मीको जीवनी

Written by नागरिक
लेखक थापा चन्द्र संलग्न आयोजनाहरूको निरीक्षण गर्छिन्। र, केही राम्रा कामको व्याख्या, वर्णनसमेत गर्छिन्, जुन कतैकतै विकासे संस्थाको रिपोर्टजस्तो लाग्छ।
शनिवार, 09 जनवरी 2010 16:19

चोर थरिथरिका

Written by नागरिक
एउटी केटी थिई जो नियमित रूपमा पुस्तक चोरेर हैरान गर्थी। एक दिन ऊ ढोकानेर आइपुगेपछि झोला चेक गरौं भन्दा उल्टो मलाई नै धकेलेर हुत्याइदिई :  बिक्रेता
शनिवार, 02 जनवरी 2010 15:56

चौरासी व्यञ्जनको थाली

Written by Richa Bhattarai
वर्जित प्रेमजस्तो जटिल विषयलाई पनि हाँसेरै सजिलो गरी भनिदिनुमा छ लेखिकाको चातुर्य। एउटा मोड यस्तो आउँछ उपन्यासमा, जब टिटाले रोज्नुपर्छ आफ्नो पहिलो प्रेम पेड्रो वा आफूलाई औधी माया गर्ने डाक्टर
पूर्वी तराईका तीन जिल्लालाई जोड दिइनु र संघीयताको आवश्यकताप्रति सबै लेखक विश्वस्त हुन नसक्नु तथा यसलाई बाध्यताका रूपमा स्वीकार गरेको देखिनु पुस्तकको पूर्वाग्रहका रूपमा लिन सकिने कमजोरी हुन्
NagarikNews.com

अक्षर