4 Ashwin, 2071 |
Menu

नागरिक शनिबार

नेपालको घुम्नैपर्ने १३ गन्तब्य

नेपालको घुम्नैपर्ने १३ गन्तब्य

हलेसीधाम हलेसीधाम हिन्दु, बौद्धमार्गी र किरातीको साझा तीर्थ। हिन्दुका भगवान् शिव, बौद्धमार्गीका गुरु पद्मसंभव र किराती पुर्खा रैछाकुलेसँग सम्बन्धित ठाउँ। जुन खोटाङको महादेवस्थान–४ मा पर्छ।

यसरी लेखियो 'झोला'

२०३४ सालमा शनिश्चरे मावि झापाको मुखपत्र 'उषा' पत्रिकामा मेरो पहिलो कथा छापिएको थियो कृष्णप्रसाद भट्टराईको नामबाट। शीर्षक थियो 'गुनासो'। त्यस अघि नै अप्रकाशित कथाहरुको संख्या निकै नै थियो तर २०३३...

ट्राउट, ककनी र नुवाकोट

ट्राउट, ककनी र नुवाकोट

काठमाडौं खाल्डो गर्मीले हपक्कै छ। शीतल खोज्न टाढा जानै पर्दैन, मुड्खु पुगे हुन्छ। बालाजु बाइपास पर्तिर। नागार्जुन फेदी नपुग्दै चिसो। जितपुरफेदीदेखि नै राजमार्ग छेउछाउमा ‘जापानी रेन्बो ट्राउट' माछा बेच्ने रेस्टुँरा...

स्वर्गको एक टुक्रा मनाङ

हिमालको काखमा छ सानो मेरो गाउँपर्वतकी छोरी हुँम पार्वती हो नाउँ,शिरमा गंगापूर्ण, अन्नपूर्ण र तिलिचो पिक। चट्टानका पहराबीचमा कलकल बगेकी मर्स्याङदी नदी। बीचमा झुरुप्प गाउँ। नजिकै स्तूपा। मनाङ पुग्दा साँझ...

नेपालको घुम्नैपर्ने १३ गन्तब्य

हलेसीधाम हलेसीधाम हिन्दु, बौद्धमार्गी र किरातीको साझा तीर्थ। हिन्दुका भगवान् शिव, बौद्धमार्गीका गुरु पद्मसंभव र किराती पुर्खा रैछाकुलेसँग सम्बन्धित ठाउँ। जुन खोटाङको महादेवस्थान–४ मा पर्छ।
विस्तृतमा

पर्यटकलाई पारिवारिक माया

मुलुकभर होमस्टेको लहर चलेको छ। पर्यटकलाई गाउँलेकै भान्छामा खानपिन गराएर घरमा बसाइन्छ। त्यसैले होटलभन्दा सस्तो हुन्छ। मायालु वातावरण पाइन्छ।
विस्तृतमा

साहसीहरूको संसार

पोखरा विमानस्थल बनेपछि २००८ सालमा पहिलोपटक यहाँ आएको जहाजको यात्रु बनेर आएका तत्कालीन गृहमन्त्री बिपी कोइरालालाई पोखरा कस्तो लाग्यो कुन्नि? उनले त्यो यात्राको वर्णन गरेको सुनिएको छैन। उनीभन्दा पछि घोडसवार भएर आएका राजा महेन्द्र त मोहितै भए अनि फेवाताल किनारामा…
विस्तृतमा

नयाँ क्यालेन्डर

शुक्रबार आयो कि कता जाऊँ कता जाऊँ लाग्छ। साथीहरूसँग काठमाडौं वरपरका गाउँ पुगिहाल्छु। एक रात बसेर शनिबार साँझ फर्कन्छु। कहिले चित्लाङ, कहिले पालुङ, कहिले दलचोकी, कहिले कता। साताको व्यस्त जीवनबाट मुक्ति मिल्छ।
विस्तृतमा

सिंगापुरमा १२ लाख

हामी दिनभर पसलमा बस्छौं। एकनासको दिनचर्याले बोर हुन्छ। त्यसैले बेलाबेला घुम्न जान्छौं। रात बस्न कहिले नगरकोट, कहिले धुलिखेल पुग्छौं। वर्षको एकपटक दसैं मानेर नेपालभित्र घुम्छौं। तीन वर्षमा एकचोटि विदेश जान्छौं।
विस्तृतमा

ज्ञानको खोजी

शरीरलाई रिफ्रेस गर्न र केही सिक्न हामी घुमफिरमा निस्कन्छौं। भ्रमणको क्यालेन्डर बनाएको त छैन। तर, वर्षमा एकचोटि परिवारै लामो यात्रामा निस्कन्छौं। कामको सिलसिलामा पनि धेरैतिर पुगिन्छ। काठमाडौं, पोखरा, जनकपुर, मनकामना, लुम्बिनी, बन्दीपुर, लमजुङ, जोमसोम, इलामजस्ता ठाउँ घुमिसक्यौं।
विस्तृतमा

साइकल जिन्दगी

साइकलसँग मेरो साइनो जोडिएको कक्षा ६ पढ्दादेखि। तिनताका घरकै छिमेकी स्कुल महाँकाल निमावि महाबौद्धमा पढ्थेँ। हामी भाडाको साइकल कुदाउँथ्यौं। घन्टाको १० पैसा बहाल तिर्नुपर्थ्यो।
विस्तृतमा

पारिवारिक माया

म काठमाडौं दरबार स्क्वायर नजिकै झोछेँमा जन्मेँ। हुर्कें। त्यसैले धेरै पर्यटकका आँखा पढेको छु। नेपालको सौन्दर्यमा रमाएका विदेशी देख्दा घुम्न मन लाग्थ्यो। झोला र क्यामेरा बोक्थेँ। निस्कन्थेँ।
विस्तृतमा

हाइकिङ काठमाडौं

निलो आकाश, चिसो बतास, चराको चिरबिर र गाउँले मुस्कान। पसिना चुहाउँदै उकाली–ओराली। काठमाडौं उपत्यकाको चारैतिर रमाइला डाँडा छन्। जता चढे पनि हुन्छ। स्वस्थ हुन दिनमा ४५ मिनेट हिँड्नुपर्छ। महिनाको एकपटक हाइकिङ गर्नुपर्छ।
विस्तृतमा
Subscribe to this RSS feed