Thursday 6 Kartik, 2071 |
Menu

विश्व

‘इबोलाविरुद्ध सामूहिक प्रयास गरौं'

‘इबोलाविरुद्ध सामूहिक प्रयास गरौं'

जेनेभा– वर्षको सर्वाधिक चुनौतीपूर्ण स्वास्थ्य समस्या इबोलाविरुद्ध एकजुट भएर नियन्त्रणको प्रयास गर्न विश्वका नेताहरुले सबैसँग आग्रह गरेका छन्। उनीहरुले इबोला वर्षकै स्वास्थ्य संकट हो भन्दै अमेरिका र संयुक्त राष्ट्र संघसँग...

तानाशाहीतिर लम्कँदै मोदी

तानाशाहीतिर लम्कँदै मोदी

नयाँ दिल्ली– रोमन साम्राज्यका पहिला सम्राट अगस्टसले आफ्नो ४० वर्षे लामो शासनकालको सुरुका केही वर्ष रोमका शक्तिशाली सिनेटरलाई शक्तिहीन बनाउनु साटो उनीहरूलाई आफूसँगै समेट्ने नीति लिएका थिए। रोमको पुरानो प्रशासनिक...

मोदीको पशुपति दर्शनले भारतीय संसदमा हंगामा

मोदीको पशुपति दर्शनले भारतीय संसदमा हंगामा

नयाँदिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण क्रममा पशुपतिनाथको दर्शन तथा पूजाअर्चना गरेको विषयमा मंगलबार भारतको तल्लो सदन लोकसभामा हंगामा भएको छ।

क्यानाडाको संसद भवननजिकै गोली चल्यो

काठमाडौं– क्यानाडाको राजधानी ओटावामा संसद भवननजिकैको राष्ट्रिय युद्ध स्मारकमा गोली चलेको छ। प्रत्यक्षदर्शीका अनुसार एक व्यक्ति सरकारी भवनतर्फ दौड्दै गएको देखिएको थियो। यसपछि सो भवनलाई बन्द गरिएको छ।
Read more...

हङकङमा विद्यार्थी–प्रशासन वार्ता निष्कर्षविहीन

हङकङ– हङकङका कार्यकारी प्रमुख लिउङ चुङ यिङले प्रदर्शनकारीको माग अनुसार प्रजातान्त्रिक चुनाव असम्भव रहेको बताएको भोलीपल्ट विद्यार्थी नेतासँग भएको वार्ता विना निष्कर्ष टुंगेको छ।कालो टिसर्ट र जिन्स पाइन्ट पहिरेका पाँच युवा विद्यार्थीको टोलीसँग हङकङ प्रशासनका पाँच जना अधिकारीले मंगलबार वार्ता…
Read more...

२४ सय चिनियाँलाई मृत्युदण्ड

बेइजिङ– चीनले गतवर्ष २ हजार ४ सय जनालाई मृत्युदण्ड दिएको खुलासा भएको छ। विश्वमा सबैभन्दा बढी मृत्युदण्ड दिइने राष्ट्र चीनमा गत वर्ष २४ सयलाई मृत्युदण्ड दिइएको जानकारी अमेरिकामा केन्द्रीय कार्यालय रहेको मानवअधिकारवादी संस्था दुईहुवा फाउन्डेसनले दिएको हो।
Read more...

‘नाइजेरिया इबोलामुक्त'

अबुजा– विश्व स्वास्थ्य सङ्गठनले सोमबार नाइजेरियालाई औपचारिक रूपमा इबोलाबाट मुक्त मुलुकको रूपमा घोषणा गरेको छ। यस मुलुकमा इबोलाका जीवाणु सङ्क्रमण हुने र त्यसको प्रभाव देखिने दुई अवधि (इन्कुबेसन पिरियड) अर्थात ४२ दिन दिनसम्म यस घातक रोगको विषाणुयुक्त कुनै पनि विरामी…
Read more...

केरी पूर्वी एसियामा आइएसविरोधी अभियान तीव्र पार्दै

जकार्ता– अमेरिकी विदेशमन्त्री जोन केरी सुन्नी उग्रवादी समूह इस्लामिक स्टेट आइएसविरुद्ध र इबोलाविरुद्धको अभियानलाई विश्वव्यापी तीव्रता दिन इन्डोनेसिया पुगेका छन्।
Read more...

हङकङमा वार्ताका लागि आह्वान

हङकङ (चीन)– हङकङका हङकङका कार्यकारी प्रमुख लिङ चुन–यिङले वार्ताका लागि बिहीबार आह्वान गरे पनि प्रहरी हिंसाबाट क्रुद्ध प्रदर्शनकारी विद्यार्थीले सडकमा विरोध रोकेका छैनन्।
Read more...

कोबानीबाट आइएस पछि हट्दै

बेरुत– टर्कीको सीमावर्ती सिरियाली सहर नियन्त्रणका लागि कुर्द लडाकुसँग भीषण संघर्ष गरिरहेका सुन्नी इस्लामिक स्टेट आइएस लडाकुको कोबानीमा नियन्त्रण कमजोर हुँदै गएको छ।
Read more...

डेनमार्कमा पनि इबोला

कोपेनहेगन– युरोपेली राष्ट्र डेनमार्कमा पनि इबोला भाइरसका एक जना संकास्पद बिरामी भेटिएका सञ्चारमाध्यमले जनाएका छन्।
Read more...

‘इबोलाविरुद्ध सामूहिक प्रयास गरौं'

जेनेभा– वर्षको सर्वाधिक चुनौतीपूर्ण स्वास्थ्य समस्या इबोलाविरुद्ध एकजुट भएर नियन्त्रणको प्रयास गर्न विश्वका नेताहरुले सबैसँग आग्रह गरेका छन्। उनीहरुले इबोला वर्षकै स्वास्थ्य संकट हो भन्दै अमेरिका र संयुक्त राष्ट्र संघसँग इबोला नियन्त्रणको प्रयास गर्न आग्रह समेत गरेका छन्। विश्वभरका नेताले…
Read more...

‘मोदीको परीक्षा’ विधानसभा निर्वाचन

मुम्बई– भारतका दुई राज्यमा बुधबार भएको विधानसभा निर्वाचन प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियताको परीक्षणका रुपमा लिइएको छ।बुधबार सम्पन्न हुन लागेको सो निर्वाचनमा करिब १० करोड नागरिकले मतदान गर्न गइरहेको विधान सभा निर्वाचन अधिकारीले जनाएका छन्।
Read more...

सीमा-बाटो बनाउने भारतीय योजनामा चीनको चासो

नयाँ दिल्ली– चीनसँगको दुर्गम विवादास्पद उत्तरपूर्वी सिमानामा राजमार्ग निर्माणको भारतीय योजनाबारे सार्वजनिक भएपछि चीनले यसमा चासो व्यक्त गरेको छ।
Read more...

अमेरिकी जलसेना युद्धको पूर्वाभ्यासमा

वासिङटन– सामान्यतः चीनसँग कुनै विवाद सुल्झाउन वार्तालाई नै प्राथमिकता दिने अमेरिकाले यतिबेला भने आफ्नो जलसेनालाई चीनसँग सम्भावित युद्धको पूर्वाभ्यास गराइरहेको छ। अमेरिकी जलसेना चीनसँग सम्भावित युद्धको तयारी किन गरिरहेको छ? युएसएस जर्ज वासिङटन युद्धपोतको फ्लाइट डेस्कमा सैनिकबीच हुने कुराकानी मैले…
Read more...
Subscribe to this RSS feed