Wednesday 7 Shrawn, 2071 |
Menu

प्रविधि

कलर्सको पर्ल ब्ल्याक के ११

कलर्सको पर्ल ब्ल्याक के ११

काठमाडौं– कलर्स मोबाइको अधिकारिक बिक्रेता टेलिटक नेपालप्रालिले कलर्स पर्ल ब्ल्याक के ११ बजारमाल्याएको छ। मोबाइलमाविभिन्नविशेषतासहितओटिसज सिस्टम रहेको कम्पनीले जनाएको छ।

छानीछानी स्मार्टफोन

छानीछानी स्मार्टफोन

काठमाडौं, (एजेन्सीहरु)– प्रविधिमा रमाउनेहरुका लागि अत्याधुनिक फोन बोक्ने रहर अब नौलो रहेन। बरु महिनैपिच्छे बजारमा आउने अत्याधुनिक स्मार्टफोन मध्ये कुन छान्ने उपभोक्तालाई गाह्रो परिरहेको हुन्छ।

बजारमा नआउँदै आइफोन सिक्सको चर्चा

बजारमा नआउँदै आइफोन सिक्सको चर्चा

काठमाडौं, (एजेन्सीहरु)-अमेरिकी कम्पनी एप्पलले आइफोन सिक्स बजारमा ल्याउनुअघि नै सामाजिक सञ्जालमा यसको आकार र विशेषताबारे बहस शुरु भइसकेको छ।

भिडियोकोनका मोबाइल आए

काठमाडौं – भिडियोकन मोबाइलको नेपालका लागि आधिकारिक वितरक वत्सल इम्पेक्सले भि–स्टाइल मिनी र ए–५२ स्मार्टफोन नेपाली बजारमा ल्याएको छ।
विस्तृतमा पढ्नुस्

३५ हजारको एलजी जिटु बजारमा

काठमाडौं – एलजीमोबाइलको नेपालकालागिआधिकारिक वितरक सिजीइम्पेक्सलेएलजी जिटु मिनि स्मार्टफोन नेपालीबजारमाल्याएको छ। एलजी जिटुको सानो संस्करणको रुपमा यो स्मार्टफोन बजारमाआएको हो । चार रंगमाउपलब्ध यो स्मार्टफोनमा थ्रिजी/फोरजी एलटिइ नेटवर्क प्रयोग गर्न मिल्ने गरी उपलब्ध रहेको कम्पनीले जनाएको छ।
विस्तृतमा पढ्नुस्

ठूलो स्त्रिनका मोबाइलमा आकर्षण

काठमाडौं-बबरमहलकी रीना श्रेष्ठ सामसङको ग्यालेक्सी ग्रान्ड टु मोबाइल बोक्छिन्। ठूलो स्त्रि्कन भएको मोबाइल भएकाले उनले यसमै धेरै काम गर्न सक्ने भएको बताउँछिन्।
विस्तृतमा पढ्नुस्

मोबाइल इन्टरनेट सुधार्दै टेलिकम

पोखरा– नेपाल टेलिकमले हुवावे कम्पनीको नयाँ प्रविधिमा आधारित थि्रजी मोबाइल इन्टरनेट सेवाको ‘सिस्टम अपग्रेड' गर्न थालेको छ। पोखरामा बिहीबारदेखि यो सेवा सुरु हुँदैछ।
विस्तृतमा पढ्नुस्

सोनीको ३९ इन्चको टिभी

काठमाडौं– बजारमा माग भएपछि सोनीको ३९ इन्चको एलइडी टेलिभिजन बजारमा आएको छ। विश्वकपको अवसरमा ग्राहकले यो टेलिभिजन खोजेको कम्पनीले जनाएको छ। यो अवसरमा विशेष छुटका साथ पाँच हजार बराबरको डिभिडी र दुई वर्षको वारेन्टी रहेको कम्पनीले जनाएको छ। यो टेलिभिजनको…
विस्तृतमा पढ्नुस्

फेसबुकले गर्‍यो प्रयोगकर्ताको गोप्य परीक्षण

लन्डन– शक्तिशाली सामाजिक सञ्जाल फेसबुकले आफ्ना सात लाख प्रयोगकर्तामाथि बिना जानकारी गरेको मनोवैज्ञानिक परीक्षणको व्यापक आलोचना भएको छ।
विस्तृतमा पढ्नुस्

अक्टोबरदेखि एप्पलका स्मार्टवाच

सान फ्रान्सिस्को– स्मार्टफोन र ल्यापटपका लागि प्रसिद्ध अमेरिकी कम्पनी एप्पलले अक्टोबरदेखि 'स्मार्टवाच' बजारमा उतार्ने भएको छ।
विस्तृतमा पढ्नुस्

'नोकिया एक्स' र 'लुमिया ६३०' आए

काठमाडौं– नोकियाले 'नोकिया एक्सएल' र 'नोकिया लुमिया ६३०' दुई नयाँ मोडलका मोबाइलहरू बजारमा ल्याएको छ। नोकिया प्रोडक्ट लन्च तथा रिसेलर्स मिट कार्यक्रममा कन्ट्रि म्यानेजर रादी अहमद चौधरीले नयाँ मोडलको बारेमा बताएका थिए।
विस्तृतमा पढ्नुस्

ग्यालेक्सी स्टार प्रो नयाँ रंगमा

काठमाडौं– नेपालका लागि सामसङ मोबाइल अधिकृत बिक्रेता आइएमएसले ग्यालेक्सी स्टार प्रो र ग्रान्ड–२ नयाँ रंगमा बजारमा ल्याएको छ। स्टार प्रो तीनवटा नयाँ रंगमा छ भने ग्रान्ड–२ थप एक नयाँ रंगमा उपभोक्ताले पाउनेछन्।
विस्तृतमा पढ्नुस्

कलर्सको पर्ल ब्ल्याक के ११

काठमाडौं– कलर्स मोबाइको अधिकारिक बिक्रेता टेलिटक नेपालप्रालिले कलर्स पर्ल ब्ल्याक के ११ बजारमाल्याएको छ। मोबाइलमाविभिन्नविशेषतासहितओटिसज सिस्टम रहेको कम्पनीले जनाएको छ।
विस्तृतमा पढ्नुस्

‘ब्रोडब्यान्डलाई पूर्वाधार चाहियो'

काठमाडौं-ब्रोडब्यान्ड सेवालाई देशभर विस्तार गर्नका लागि सरकारले पूर्वाधार निर्माण गर्नुपर्ने सरोकारहरुले बताएका छन्।
विस्तृतमा पढ्नुस्

छानीछानी स्मार्टफोन

काठमाडौं, (एजेन्सीहरु)– प्रविधिमा रमाउनेहरुका लागि अत्याधुनिक फोन बोक्ने रहर अब नौलो रहेन। बरु महिनैपिच्छे बजारमा आउने अत्याधुनिक स्मार्टफोन मध्ये कुन छान्ने उपभोक्तालाई गाह्रो परिरहेको हुन्छ।
विस्तृतमा पढ्नुस्

कलर्सको नयाँ मोबाइल

काठमाडौं– मिडियाटेक प्रालिले कलर्स मोबाइलको नयाँ मोडल बजारमा ल्याएको छ। यसलाई फ्ल्यागसिप पर्ल ब्ल्याक के २२ ओक्टा नाम दिइएको छ।
विस्तृतमा पढ्नुस्

बजारमा नआउँदै आइफोन सिक्सको चर्चा

काठमाडौं, (एजेन्सीहरु)-अमेरिकी कम्पनी एप्पलले आइफोन सिक्स बजारमा ल्याउनुअघि नै सामाजिक सञ्जालमा यसको आकार र विशेषताबारे बहस शुरु भइसकेको छ।
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed