8 Kartik, 2071 |
Menu

समाज

घुस लिँदालिँदै नापी अधिकृत पक्राउ

  • आइतबार २२ बैशाख, २०७०
  • मिथिलेश यादव
  • DISQUS_COMMENTS
(0 votes)
लहान- नापी कार्यालय लहानका प्रमुख विनोदकुमार र्मालाई सेवाग्राहीसँग घुलिँदै गर्दा मातृका माओवादीले समाएका छन्।सिरहा भदैया-४ अमहीका सेवाग्राही विसेश्वर चौधरीसँग चार सय घुलिने कार्यालय प्रमुख बर्मालाई समाएर प्रहरीलाई बोलाउँदा प्रहरीले बेवास्ता गरेको मातृका माओवादीका जिल्ला नेता वीरेन्द्र यादवले ताए।
यादवले भने,‘वडा प्रहरी कार्यालय लहानका प्रहरी निरक्षक गोपालप्रसाद ढकाललाई जानकारी गराउँदा 'हुन्छ म बुझ्छु' भनेर फोट काटे।प्रहरीप्रसाशनले चासो नदेखाएपछि सञ्चारकर्मीलाई गुहारेको यादवले ताए।

खबर पाएर नापी कार्यालय पुगेका सञ्चारकर्मीसँग आरोपित कार्यालय प्रमुख बर्माले भने,‘यति सानो कुरालाई ठूलो नबनाउनुस्गलती भयो।'मैले घुमागेको हो,' उनले भने, 'रित पुर्‍यानपो भनेको थिएचार सय रुपैया दिएर चौधरीजीले रित पुर्‍याएको छ।' बर्माले सञ्चारकर्मीको उपस्थितिमै चौधरीसँग लिएको चार सय रकम आफनै कार्यकक्षमा फिर्ता गरेको छ।

एक महिना पहिला भदैया ४ अमहीमा छुटयाएको साढे पाँच कठा जग्गाको नापी प्रमाणित गराउन आएका आफूसँग कार्यालय प्रमुखले हस्ताक्षर गरेबापत घुमागेको चौधरीले ताए।'पहिला एउटा औंला देखाएर साकेतिक रुपमा मागे,' चौधरीले भने, ‘पछि धाक खोलेरै एक हजार मागे।बारगेनिङ गर्दा चार सयमा राजी भएको चौधरीले बताए। 

वडा प्रहरी कार्यालय लहानका न्सपेक्टर ढकाललेमालपोत अधिकृतले घुलिएको जानकारी आफलाई आएको स्वीकारे।प्रमुख जिल्ला अधिकारी अनिल ठाकुरले पनि घटनाबारे आफअवगत रहेको ताए।

जिप दुर्घटनामा चालकको मृत्यु

अर्घाखाँची-खिल्जीमा गए राति जिप दुर्घटना हुँदा त्यसका चालक खिल्जी–१ का भोजबहादुर बस्नेतको मृत्यु भएको छ।

आज भाइटीका, साइत ११ बजेर ३५ मिनेटमा

काठमाडौँ–यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै सप्तरङ्गी टीका लगाई मनाइँदैछ। भाइटीकाको उत्तम साइत...

युवा जोडीद्वारा एउटै डोरीमा झुन्डिएर 'आत्महत्या'

सोलुखुम्बु– वाकु–४ सिबुचे सोलुखुम्बुस्थित जङ्गलको रुखमा एउटै डोरीको गाँठो पारी झुन्डिएको अवस्थामा दुईजनाको शवको अवशेष प्राप्त भएको छ।

बियरको बोतलले हानेर सशस्त्र प्रहरी जवानको हत्या

सुर्खेत— बीरेन्द्रनगर नगरपालिका–११ चनौटे घर भई सशस्त्र प्रहरी गण मुख्य कार्यालय सुर्खेतमा कार्यरत प्रहरी जवान ईन्द्र बहादुर बुढाको कुटपिटबाट मृत्यु भएको छ।

डाँकाले हानेको गोली खुट्टामा लाग्यो, दुई पक्राउ

धनुषा—लवटोली–९ बस्ने बद्री अधिकारी र हेम कुँवरको घरमा डकैत गर्न आज शुक्रबार आएका डाँकाहरुले घर भित्र प्रबेश गरी डकैत गर्न खोज्दा स्थानीय बासिन्दाले प्रतिकार गरेपछि झडप भएको छ। झडपका क्रममा...

जुवा खालमा पेस्तोल राख्ने सहित १६ जना पक्राउ

स्याङजा—अवैध जुवातास खेलिरहेको स्थानबाट प्रहरीले कटुवा पेस्तोल १ थान, सोमा लाग्ने टोटा १ थान सहित १ जनालाई पक्राउ गरेको छ। साथै जुवा खेलिरहेका अन्य १५ जना पनि पक्राउ परेका छन्।...

तास खेल्नेहरु दुई सय रुपैयाँ जरिवाना तिरेर छुटे

उदयपुर— चारदिनअघि ताल र नगदसहित पक्राउ परेका यहाँका आधादर्जन स्थानीयलाई जरिवाना तिराएर प्रहरीले छाडेको छ। सदरमुकाम गाईघाटकै एक घरमा तास खेल्दै गरेका त्रियुगा नगरपालिका जिल्लाको दक्षिणभेगको गाविस सुन्दरपुर ५ का...

दिपावली गर्ने क्रममा आगलागी हुँदा घर जल्यो

उदयपुर— तिहारमा दिपावली गर्ने क्रममा आगलागी भएर यहाँको एक घर बिहीबार राति जलेर नष्ट भएको छ। जिल्लाको पूर्वी गाविस रामपुर ठोक्सिला ८ स्थित धोदन सदाको घर जलेर नष्ट भएको प्रहरीले...