16 Shrawn, 2072 |
Menu

समाज

ist-cc

राजमार्गमा सडक विस्तार यसरी हुँदैछ (फोटो फिचर)

  • आइतबार २२ बैशाख, २०७०
  • रामेश्वर कार्की
  • DISQUS_COMMENTS
(0 votes)

धादिङ- राजमार्गमा निर्धारित मापदण्ड मिचेर बनाइएका संरचना भत्काउने क्रम जारी छ। यसै क्रममा सडक विस्तारको क्रममा धादिङको भुमेस्थानमा घर भत्काउँदै डोजर। पृथ्वी राजमार्ग र त्रिभुवन राजपथमा सडक अतिक्रमण गरी बनाइएका १५ सय बढी घर टहरा दुई पटक गरी भत्काइएको छ।

प्रतिक्रिया

ह्यात्रुङ झरनामा सडक पुग्यो

ह्यात्रुङ झरनामा सडक पुग्यो

तेह्रथुम– तेह्रथुमको सम्दु र इसिबु गाबिसको सिमानामा रहेको ह्यात्रुङ्ग झरना सम्म सडक पुगेको छ। लामो समयसम्म ओझेलमा रहेको एसियाकै लामो झरनासम्म सडक पुगे पछि अब यहाँ आउने पर्यटकलाई सहज हुने...

अपहरित बालिकाको उद्धार, अपहरणकारी पक्राउ

पर्सा–भेडीहाडी–४ बस्ने मकुन हजाराकी छोरी १२ वर्षीया सरस्वती कुमारीको अपहरण गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पोखरिया नगरपालिका–२ बस्ने ३० वर्षीय भुपेन्द्रप्रसाद साह, २३ वर्षीय रामकलश...

सुदूरपश्चिम बन्दले जनजीवन प्रभावित

धनगढी– संविधानमा नेपाललाई हिन्दू राज्य घोषणा गरिनुपर्ने मागसहित हिन्दू समर्थकहरुले शनिबार गरेको सुदूरपश्चिम बन्दले जनजीवन प्रभवित भएको छ ।

२३ हजार घुस लिँदा विद्युतका कर्मचारी अख्तियारकाे फन्दामा

नेपालगन्ज– नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका सुपरभाइजर विनोद पण्डितलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रु २३ हजार घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको छ।

सेनाको समन्वयमा अरनिकाे राजमार्ग खुलाइँदै

काठमाडाैं– अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोक जिल्लाको तातोपानी–खाडीचौरका विभिन्न स्थानमा ठूलाठूला पहिरोले अवरुद्ध करिब ३७ किमी सडकखण्ड खुलाउने कार्य शनिबारदेखि सुरु गरिएको छ।

रौतहटमा बालिका बालात्कृत, वीरगन्जमा उपचार हुँदै

रौतहट– रौतहटमा बालिका बलात्कार भएको घटना डेढसाता बित्न नपाउँदै फेरी अर्की बालिका बलात्कारको शिकार भएकी छन्। स्थानीय पतौरा गाविस–६ मौलापुर दलित बस्तीकी १० वर्षीया बालिकालाई गाउँकै १८ वर्षीय राधेशयाम पटेलले...

ब्राउन सुगरसहित एक युवा पक्राउ

काँकडभिट्टा (झापा)– झापाको काँकडभिट्टामा २५० ग्राम लागुऔषध ब्राउन सुगरसहित एक युवा पक्राउ परेका छन्।

आज फेरि परकम्प

काठमाडौँ- आज बिहान ७ बजेर २२ मिनेट जाँदा सिन्धुपाल्चोक स्याउलेबजार केन्द्रविन्दु भएको ४.२ रिक्टर स्केलको परकम्प गएको छ ।