Thursday 16 Ashwin, 2071 |
Menu

समाज

softworica

लिम्बूवानद्वारा अनिश्चितकालीन बन्द

  • २१ बैशाख, २०७०
  • रासस
  • DISQUS_COMMENTS
(0 votes)
भद्रपुर - पक्राउ परेका आफ्ना कार्यकर्ताको रिहाइको माग गर्दै आजदेखि सङ्घीय लिम्बूवान राज्य परिषद्ले पूर्वी क्षेत्रमा हड्तालको घोषणा गरेपछि झापालगायत पूर्वी क्षेत्रको जनजीवन प्रभावित भएको छ।
पूर्वपश्चिम र कोसी राजमार्गका साथै सहायक राजमार्गमा बिहानैदेखि सार्वजनिक यातायातका साधन नगुडेको जिल्ला ट्राफिक कार्यालय बिर्तामोडले जनाएको छ। धनकुटा, पाँचथर र मोरङको सिमानामा पर्ने बुधबारे–६मा परिषद्का कार्यकर्ताले तस्बिरसहितको मतदाता सङ्कलनमा अवरोध गर्न थालेपछि पक्राउमा परेका करिब छ कार्यकर्ताको रिहाइको माग राखी हड्ताल गरिएको हो।

  अप्रत्याशित रुपमा सार्वजनिक यातायातका साधन नगुडेपछि सयौं यात्रु अलपत्र परेका छन्।
जुम्लामा फूलपाती भित्र्याइयो (फोटो फिचर)

जुम्लामा फूलपाती भित्र्याइयो (फोटो फिचर)

जुम्ला- वडा दसैंको सातौं दिनअन्तर्गत् आज फूलपाती जुम्लामा पनि भित्र्याइएको छ। दूर्गा भवानीको प्रतिमा राखिएको दसैंघरमा फूलपातीको शुभसाइतका रुपमा उँखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल...

किरात जनबादी वर्कर्स पार्टीको नाममा चन्दा आतंक

खोटाङ- खोटाङमा किरात जनबादी वर्कर्स पार्टीको नाममा चन्दा आतंक सुरु भएको छ। किरात स्वयत्त राज्यको माग गर्दै पुर्वी पहाडी जिल्लामा भूमीगतरुपमा सशस्त्र संघर्ष गर्दै आएको किरात जनबादी वर्कर्स पार्टीको नाममा...

सर्लाहीमा बस पल्टियो, १३ जना घाइते

सर्लाही- पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीकमा यात्रुबाहक बस पल्टिँदा १३ जना यात्रु घाइते भएका छन्। कालिन्जोर-७ मा आज बिहान घाइते बस पल्टदाँ १३ जना यात्रु घाइते भएको हो। तीन जनाको अवस्था भने...

सरकारको आग्रहपछि सीके राउतले अनशन तोडे

काठमाडौं- तराई टुक्याउने अभिब्यक्ति दिइ प्रहरी हिरासतमा रहेका सीके राउत सरकारको आग्रहमा अनशन तोडेका छन्। ११ दिनदेखि शिक्षण अस्पतालमा अनशनरत राउतलाई सञ्चारमन्त्री मिनेन्द्र रिजाल, कृषिमन्त्री हरिप्रसाद पराजुली र कांग्रेस नेता...

बाढीपीडितलाई त्रासैत्रास

दाङ- साउन अन्तिम साता बबईको बाढीले ज्यानबाहेक सबै बगायो। तैपनि पुरन्धारा–९ का ओमबहादुर घर्तीले हार मानेनन्। फेरि बास जुटाउने प्रयासमा लागे। छँदाखाँदाको घर बगेपछि बस्तीपारिको बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा...

अझै खुलेन जानकी अस्पताल

जनकपुर- जानकी मेडिकल शिक्षण अस्पतालको जनकपुरस्थित सिटी अस्पताल तीन हप्तादेखि बन्द छ। लामो समयदेखि तलब नदिएको भन्दै डाक्टर–कर्मचारी आन्दोलनमा उत्रेपछि अस्पताल बन्द भएको हो। 

आज फूलपाती

काठमाडौं-नेपालीको महान चाड बडा दसैंअन्तर्गत आज (बुधबार) सप्तमी तिथिमा नेपाली परम्पराअनुसार घरघरमा फूलपाती भित्र्याइँदैछ। फूलपातीको दिन काठमाडौं हनुमानढोकास्थित दुर्गाभवानीको प्रतिमा राखिएको दसैंघरमा पनि शुभसाइतका रुपमा विधिवत फूलपाती भित्र्याइन्छ। शुभसाइतका रुपमा...

तीनवर्षे बिबिए चारवर्षे सरह

काठमाडौं-शिक्षा मन्त्रालयले विदेशी विश्वविद्यालयको सम्बन्धनबाट नेपालमा सञ्चालित निजी कलेजको तीनवर्षे बिबिए कोर्सलाई चारवार्षे स्नातक तहको कोर्ससरह मान्यता दिने निर्णय गरेको छ।