Wednesday 27 Magh, 2072 |
Menu

समाज

republica-headerdiscount-subscribe1

istl

प्रहरीले भुँडी घटाउने अभियान थाल्यो

  • बुधबार १८ बैशाख, २०७०
  • रासस
  • DISQUS_COMMENTS
(0 votes)
विराटनगर – प्रहरी सेवालाई चुस्त दुरुस्त बनाउन अञ्चल प्रहरी कार्यालय धरान, सुनसरीले भुँडी घटाउने अभियान सञ्चालन गरेको जनाएको छ। प्रहरी सेवामा कार्यरत जवानदेखि अधिकृत तहसम्मका धेरै जना प्रहरीको अनावश्यक भुँडी बढेकाले जनतालाई सेवा दिन कठिनाइ हुने भएकाले नै यो अभियान सञ्चालन गरेको कार्यालयका प्रहरी निरीक्षक कुलप्रसाद चौधरीले बताए।


nepalipatro-nagarik
उनले जनताको काममा दिनरात खटिने प्रहरीको भुँडी बढ्न गएमा सेवामा कठिनाइ हुने र फूर्ति पनि कम हुने भएकाले यो अभियान सञ्चालन गरेको जानकारी दिए।

प्रतिक्रिया

काेइरालाकाे चीर शान्तिकाे कामना गर्दै शान्ति पाठ

काठमाडौँ-नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको आत्माको चिरशान्तिको कामना गर्दै सेतो गुम्बाका बौद्ध गुरुले बौद्ध परम्पराअनुसार शान्ति पाठ गरेका छन् ।

दलदलमा फसेर गैँडा मर्यो

चितवन-चितवन निकुञ्जको पूर्वी क्षेत्रमा एउटा गैँडा दलदलमा फसेर मरेको छ । चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार निकुञ्जको कछुवानी पोस्ट नजिकै दलदलमा फसेर गैँडा मरेको...

कोइरालाको निधनमा बारा र पर्सावासी शोकमग्न

कोइरालाको निधनमा बारा र पर्सावासी शोकमग्न

वीरगन्ज-नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको मंगलबार आकस्मिक निधन भएपछि बारा र पर्सावासी शोकमग्न भएका छन् ।

आचार्यको अवस्था 'गम्भीर र स्थिर'

काठमाडौं- सुशील कोइरालाको निधनले 'सक' भएका पूर्व कानुनमन्त्री एवं कांग्रेस नेता नरहरि आचार्यलाई मस्तिष्कघात (ब्रेन ह्यामरेज) भएको छ । चिकित्सकहरुले उनको अवस्था 'गम्भीर' र 'स्थिर' रहेको बताएका छन् ।आचार्यको उपचार...

नेता श्रेष्ठलाई स्वाइन फ्लू

काठमाडौं– एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ स्वाइन फ्लुबाट बिरामी भएका छन्। श्रेष्ठले आफू बिरामी भएका कारण पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निधनमा अस्पतालबाटै श्रद्धान्जली दिएको जनाएका छन्।

वीरगन्ज नाकाबाट ९५ ट्याङ्कर इन्धन भित्रियो

वीरगन्ज नाकाबाट ९५ ट्याङ्कर इन्धन भित्रियो

काठमाडौं– वीरगन्ज नाकाबाट सोमबारको तुलनामा मंगलबार ४ गुणा बढी पेट्रोलियम पदार्थ भित्रिएको छ।

बत्ति नबल्दै अस्ताए सुशील

बत्ति नबल्दै अस्ताए सुशील

सिन्धुली—कुशेश्वर दुम्जा गाविस–३ का कपिल कोइराला मंगलबार मलिन अनुहारमा भेटिए। देशमै कर्मठ योद्धाको रुपमा नाम कमाएका पुर्व प्रधानमन्त्री शुशिल कोइरालाको निधनले उनको अनुहारलाई मलिन थियो। कोइराला परिवारको नाताले मात्र नभएर...

डेढलाख रुपैयाँ घुससहित सइ पक्राउ

बर्दिया– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान टोलीले डेढ लाख रुपैयाँ घुससहित प्रहरी नायब निरीक्षक(सइ) नरबहादुर विकलाई मंगलबार पक्राउ गरेको छ।