Thursday 2 Ashwin, 2071 |
Menu

समाज

साथीको घरको छतबाट खसेर १७ वर्षकी किशोरीको मृत्यु

  • आइतबार २२ बैशाख, २०७०
  • रासस
  • DISQUS_COMMENTS
(0 votes)
भक्तपुर- मध्यपुर थिमि नगरपालिका–१७ लोकन्थलीस्थित साथीको घरमा आएकी १७ वर्षीया सिर्जना नाम्चेलको चार तलाबाट खसेर मृत्यु भएको छ।


काठमाडौँ–३५ जडिबुटी छाप्रो घर भएकी नाम्चेल कान्छामान तामाङको घरको छतबाट खसेर सिर्जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

ह्वाइट गोल्डेन कलेज तीनकुनेबाट कक्षा १२ को परीक्षा दिएकी नाम्चेलले परीक्षा बिग्रियो भन्दै साथीकोमा आएको बताइएको छ। आज अपराह्न ४ बजे छतबाट खसेलगत्तै नागरिक अस्पताल गठ्ठाघरमा लगेर उपचार गर्ने क्रममा उनको मृत्यु भएको हो। 
विपदले जुरायो मित्रता

विपदले जुरायो मित्रता

गिरीघाट (सुर्खेत)- सिस्नेरीका चेतन र डोप्काका सुनिलबीच यसअघि कहिल्यै भेटघाट थिएन। साउन अन्तिम साता भेरी नदीको बाढीले यी दुवैको घर र स्कुल बगाएपछि अनौठो संयोग जुर्योस। दुवै बालक परिवारसँगै विस्थापित...

दसैं सुरक्षा : कार्यालयपिच्छेका योजना

काठमाडौं- महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम कार्कीले दसैं केन्द्रित सुरक्षा रणनीति सार्वजनिक गरेका छन्। दसैंमा रित्तो हुने काठमाडौंमा सुरक्षाका लागि उनले बुधबार पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको सुरक्षा रणनीति...

विश्वविद्यालय अनुदान अयोग अख्तियारको घेरामा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विश्वविद्यालयहरुमा आर्थिक चलखेल भइरहेको विषयमा छानबिन गर्ने क्रममा विश्वविद्यालय अनुदान आयोगलाई समेत अनुसन्धानको घेरामा राखेको छ। अख्तियारले शुक्रबार अनुदान आयोगलाई आर्थिक शाखाका सबै कागजपत्र झिकाउन...

दृष्टिविहीन छात्रा दृष्टिविहीन शिक्षकबाट बलात्कृत

पोखरा— दृष्टिविहीनले सबैभन्दा नजिक सम्झने दृष्टिविही नै हो। त्यसैले त पर्वतकी दृष्टिविहीन एक किशोरी गाउँबाट एसएलसी पास गरेर पोखरा पढ्न आउँदा आफूहरुजस्तै साथीहरुको खोजीमा थिइन् र जनप्रकाश उच्चमावि लेखनाथ नगरपालिकाको...

प्राज्ञिक क्षेत्रमा राजनीतिक भागबन्डा गर्नु हुन्न : कुलपति श्रेष्ठ

काठमाडौं– नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका कुलपति भक्तराज श्रेष्ठ (सरुभक्त)ले प्रज्ञा प्रतिष्ठान विशुद्ध प्राज्ञिक क्षेत्र भएकाले राजनीतिक भागबन्डा गर्न नहुने बताएका छन्। कुलपति सरुभक्तले बुधबार आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलनको आयोजना...

५ करोड ८० लाखमा सेनाले फुटायो बाटोको चट्टान

गुल्मी— रिडी–रूद्रावेणी–वामीटक्सार सडकमा जिल्लाभरमै सबैभन्दा धेरै गाडि गुड्छन्। हिउँद होस् या वर्षा हरेक दिन झण्डै दुई सय सवारी उक्त सडकमा कुँदिरहेका हुन्छन्। तर सो सडकको रिडिदेखि रूद्राबेणीसम्मको यात्रामा प्रत्येक यात्रुको...

टुरिष्ट भिषामा युवती दुवइ पठाउन खोज्ने पक्राउ

काठमाडौं– एयर अरबियाको उडानबाट नेपाली युवती दुबइ पठाउन खोज्ने दुई जनालाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ।

कीर्ते सहीको चेक मिति अगाडि नै भुक्तानी दिने बैंक कर्मचारी रिहा

रोल्पा— चेकमा लेखिएको मितिभन्दा अगाडि नै ३ लाख भुक्तानी दिएको अभियोगमा पक्राउ परेका नेपाल बैंक सहायक शाखा प्रबन्धक मुकुन्द कुमार श्रेष्ठ र बरिष्ठ सहायक भेष विक्रम अधिकारीलाई प्रहरीले रिहा गरेको...