28 Ashad, 2071 |
Menu

राजनीति

चुरे भावरको दर्ता रोकियो

(0 votes)
काठमाडौं– निर्वाचन आयोगमा चुरे भावर राष्ट्रिय एकता पार्टी, नेपालको दर्ता प्रक्रिया रोकिएको छ। पूर्वमन्त्री बद्री न्यौपाने र शिवबहादुर तामाङ दुवैले पार्टी आफ्नो पक्षको भएको दाबी गरेपछि दर्ता प्रक्रिया रोकिएको हो। दुवै पक्षले आफू आधिकारिक भएको दाबी गरेका छन्।

सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको फैसला फैसला आगामी वैशाख २५ तोकिएको छ। त्यसपछि मात्रै दर्ता गर्ने आयोगले जनाएको छ। 'सर्वोच्चको फैसला नआउन्जेल पार्टी दर्ता नहुने भएको छ,' तामाङ पक्षका महासचिव हेमबहादुर श्रेष्ठले भने।

माओवादी केन्द्रीय समितिको बिस्तारित बैठक शनिबारबाट

काठमाडौं– नेकपा–माओवादीको गत असार १८ गतेदेखि जारी केन्द्रीय समितिको बैठककै निरन्तरतामा शनिबारबाट केन्द्रीय समितिको बिस्तारित बैठक बस्ने भएको छ। केन्द्रीय समितिमा पूर्ण केन्द्रीय सदस्यमात्रै सहभागी रहेकोमा विस्तारित बैठकमा केन्द्रीय सल्लाहकार...

नेकपा एमाले नयाँ नेतृत्वका लागि मतदान सुरु

नेकपा एमाले नयाँ नेतृत्वका लागि मतदान सुरु

काठमाडौं– नेकपा एमालेको नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ। पार्टी अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल र केपी शर्मा ओलीले मत हालेर मतदान कार्यको सुरुवात गरेका हुन्। मत...

एमालेको निर्वाचन समय फेरि सर्‍यो

काठमाडौं-एमालेको जारी नवौ महाधिवेशनमा नेतृत्व छान्नका लागि शुक्रबार हुने भनिएको मतदान समय चौथो पटक पनि सरेको छ। प्रारम्भिक कार्यक्रमअनुसार बिहान ८ बजे सुरु हुने भनिएको मतदान ११ बजे, ३ बजे...

एमालेमा आज मतदान हुँदै

एमालेमा आज मतदान हुँदै

काठमाडौं- आठ दिनदेखि राजधानीमा जारी नेकपा (एमाले) को नवौं महाधिवेशनमा शुक्रबार नयाँ नेतृत्व चयनका लागि मतदान हुने भएको छ। पार्टी निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार बिहान ११ बजेबाट मतदान...

२१ निकाय सचिवविहीन

काठमाडौं- सचिवविहीन मन्त्रालय र निकायको कारण प्रशासनिक रिक्तता बढिरहेका बेला आगामी साउनभित्रै विभिन्न मन्त्रालय र निकायमा थप १४ सचिव रिक्त हुने भएका छन्। 

विवादित सीमाक्षेत्रमा भारतीय राजदूत

इलाम- दुईदिने भ्रमणमा इलाम आइपुगेका भारतीय राजदूत रणजित रेले बिहीबार सीमावर्ती पशुपतिनगर भ्रमण गरेका छन्। सीमाक्षेत्रका बासिन्दाको समस्या बुझ्दै त्यसको समाधानमा सहयोग पुर्यानउने वचन दिएका उनले पशुपतिनगरको फाटकस्थित विवादित सीमाक्षेत्र...

जातीय एजेन्डामा मोर्चाबन्दी

काठमाडौं- जातीय मुद्दा र जातीय राज्यको एजेन्डालाई प्रधानता दिएर एकीकृत नेकपा माओवादीसहितका दलले बिहीबार संघीय लोकतान्त्रिक मोर्चा नेपाल घोषणा गरेका छन्। व्यवस्थापिका संसदभित्र प्रतिपक्षको भूमिका निर्वाह गरिरहेका ७ दलले 'पहिचानसहितको...

एमाले नेतृत्वका लागि को कोसँग भिड्दैछन् ?

एमाले नेतृत्वका लागि को कोसँग भिड्दैछन् ?

काठमाडौँ– नेकपा एमालेकाे नयाँ नेतृत्व लिन वरिष्ठ नेता माधवकुमार नेपाल र केपी शर्मा ओलीले प्यानलै बनाएर उम्मेदवारी दर्ता गराएका छन्। मतदान भोलि बिहानबाट सुरु हुनेछ।