5 Poush, 2071 |
Menu

राजनीति

प्रचण्ड प्रधानमन्त्री बन्ने दाउमाः पोखरेल

  • बुधबार १८ बैशाख, २०७०
  • सन्तोष सिंह
  • DISQUS_COMMENTS
(0 votes)
सर्लाही - नेकपा एमालेका महासचिव इश्वर पोखरेलले एमाओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्ने दाउमा रहेको बताएका छन्। 'एमाओवादीले चुनावको मार्केटिङ्ग गरिरेहकोछ,' पोखरेलले भने, 'चुनावका लागि हुनु पर्ने काम प्रचण्डले गर्न दिएका छैनन्। चुनावको राजनीति होइन यति बेला चुनावको काम आवश्यक छ।'ण राष्ट्रका लागि नभएर व्यक्तिगत भएको उनले बताए।
चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई हटाउन प्रचण्डले चुनावको काममा अवरोध गरिरहेको पोखरेलले आरोप लगाए।
सर्लाहीको लालबन्दीमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले चुनावको नाममा रक्तपात मचाएर  प्रचण्ड जनयुद्धपछि गुमेको अस्तित्व फर्काउन प्रधानमन्त्री बन्ने खेलमा रहेको खुलाए। अस्तित्व गुमे पछि असन्तुलित अभिव्यक्ति दिने प्रचण्डले धाक धम्की दिएर त्रास र आशामा संविधान सभाको चुनाव प्रभावित गर्न खोजेको पोखरेलले बताए। 'तर अब प्रचण्डको धम्की चुनावमा चल्दैन,' उनले भने, 'त्रासको नङ्ग्रा झरिसक्यो र आशा पानीको थोपा भएर विलाएको छ।'
 प्रचण्डको असन्तुलित अभिव्यक्तिले अलोकप्रिय र विवादसँगै त्रासको नङ्ग्रा र आशा समाप्त भएको उनले बताए। प्रचण्डको विदेश भ्रम

प्रधानमन्त्री कोइराला र सत्यार्थीबीच भेट

काठमाडौं– प्रधानमन्त्री सुशील कोइरालाले नोबेल शान्ति पुरस्कार विजेता भारतीय सामाजिक अभियान्ता कैलाश सत्यर्थीसंगको साक्षात्कारबाट आफूलाई ठूलो प्रेरणा मिलेको बताएका छन्। यस वर्षको नोबेल शान्ति पुरस्कार भारतीय सामाजिक अभियान्ता कैलाश सत्यर्थीसँगको...

गृहमन्त्रीले भने: मदिरा सेवन गरेर राजमार्गमा पैदलयात्रा गर्नेलाई कारवाही गर्नु पर्छ

काठमाडौं–गृहमन्त्री वामदेव गौतमले मदिरा सेवन गरी राजमार्गमा हिँड्नेलाई पनि कारवाही गर्नु पर्ने बताएका छन्। मदिरा सवारी चलाउँदा अधिकांश दुर्घटना हुने गरेको तर्क गर्दै मदिरा बिक्री वितरणलाई कडाइ गर्नुपर्ने गौतमको भनाइ...

संविधानसभा बैठक : सूचना केन्द्रको अडियो काटियो

काठमाडौं- वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिका कर्मचारीले संसद् सचिवालयले आफूहरुले गरेको प्रतिबद्धता पूरा नगरेको भन्दै संविधान सभाभित्र सूचना केन्द्रको अडियो लाइन काटेका छन्। अडियो लाइन काटेपछि टेलिभिजन पत्रकारहरुको रिपोर्टिङ...

संविधानसभा बैठक: ‘सभाध्यक्षले निकास निकाल्नुपर्छ'

काठमाडौं-संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले पहल गरेर संविधान निर्माणको गतिरोध अन्त्य गर्नुपर्ने नेताहरूले बताएका छन्। बिहीबार संविधानसभा बैठकमा विभिन्न दलका सभासदले जसरी पनि माघ ८ मै संविधान जारी गर्नुपर्ने बताउँदै संविधानसभा...

प्रधानमन्त्रीलाई कल्की फाउन्डेसनको धम्की

काठमाडौं-विवादित धार्मिक संस्था कल्की अवतार फाउन्डेसनका प्रमुख युनुस अलगोहरले प्रहरी हिरासतमा रहेका आफ्ना सदस्य युएनएचसिआर प्रतिनिधिलाई बुझाउन नेपालका प्रधानमन्त्रीलाई ४८ घन्टे अल्टिमेटम दिएका छन्।

संविधान ध्यान दिन मन्त्रीलाई निर्देशन

काठमाडौं-प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माणमा ध्यान दिन मन्त्रीहरूलाई निर्देशन दिएका छन्। मन्त्रिपरिषद बैठकमा बिहीबार प्रधानमन्त्री कोइरालाले संविधान जारी गर्ने विषयमा सत्ता साझेदार दलहरूले साझा धारणा बनाएर अघि बढ्नुपर्ने बताएका छन्।

सिल्करोडबारे नेपाल र चीनबीच सम्झौता

हङकङ-नेपालले चीनसँग सिल्करोड आर्थिक क्षेत्रमा सहभागी हुने सम्झौता गरेको छ। बुधबार बेइजिङमा भएको नेपाल–चीन अन्तरसरकारी व्यापार तथा लगानी समन्वय बैठकमा सिल्करोड आर्थिक क्षेत्रमा नेपालको सहभागिता सहित चार बुँदामा सम्झौता भएको...

प्रदेशको संख्यामा लचिलो हुन तयार छौं : दाहाल

प्रदेशको संख्यामा लचिलो हुन तयार छौं : दाहाल

काठमाडौं– एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूहरू प्रदेशको संख्यामा लचिलो हुन तयार रहेको बताएका छन्। संविधान जारी गर्ने मिति नजिकिँदै जाँदा १० प्रदेशको अडान लिएको एमाओवादीले प्रदेशको संख्यामा लचिलो...