Thursday 14 Shrawn, 2072 |
Menu

विचार

(0 votes)

सम्पदाको पुनर्निर्माण

भूकम्पबाट क्षतिग्रस्त सम्पदाको पुनर्निर्माणमा कस्तो शैली अपनाउने भन्ने विषयमा छलफल सुरु भएको छ। सरकारले जनतालाई भुइँचालोबाट भत्केका घर बनाउँदा 'भूकम्प प्रतिरोधी' हुनेगरी बनाउन सहयोग गर्ने घोषणा गरेको छ।
विस्तृतमा पढ्नुस्
(0 votes)

दिग्भ्रमित प्रस्तावना

  • बिहीबार १४ श्रावण, २०७२
संविधानको प्रस्तावना स्वयंले सारभूतरूपमा कानुनी शक्तिको हैसियत राख्छ वा राख्दैन भन्ने बारेमा विधिशास्त्रीबीच एकमत छैन। सन् १९०५ को जेकोक्सनको मुद्दामा अमेरिकी सर्वोच्च अदालतले प्रस्तावनालाई घोषणात्मक कथनका रूपमा मात्र हेर्नुपर्ने र प्रस्तावनाले कसैको अधिकार सिर्जना वा सीमित गर्न नसक्ने भनी व्याख्या…
विस्तृतमा पढ्नुस्
(0 votes)

मध्यपश्चिमको आवाज

'तपाईं जनताको प्रतिनिधि हो भने केको डर? जनताबाट डराउने केको नेता?' रोल्पा क्षेत्र नम्बर १ का एमाले अध्यक्ष हितबहादुर रोका साउन ५ मा लिवाङमा कुर्लंदै थिए। गाउँगाउँमा आयोजना हुनुपर्ने संविधानको मस्यौदामाथिको रायसुझाव सदरमुकाम लिवाङमा मात्र आयोजना गरिएकोमा उनले आक्रोश पोखे।…
विस्तृतमा पढ्नुस्
(0 votes)

मस्यौदाका विषालु काँडा

शासकीय स्वरूपसंविधानको मस्यौदा जनविचारका लागि प्रस्तुत गरिँदा उत्साहजनकरूपमा नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी नै हुनुपर्ने विचारको लहर नै आएको देखियो। त्यसकै पक्षमा एमाओवादी र एमालेमा ठूलो जनमत बनेको छ। नेपाली कांग्रेसमा पनि युवानेता यसकै पक्षमा छन्।
विस्तृतमा पढ्नुस्
(0 votes)

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख

संविधान सभा सचिवालयले प्रस्तावित संविधानको मस्यौदामाथि जनताको रायसुझाव संकलन गर्ने काम सम्पन्न गरेको छ। ठूलो खर्च र परिश्रमले जनताको घरदैलोमा पुगेर सम्पन्न गरिएको यो कामको सार्थकता संकलित रायले संविधानमा पाउने स्थानले निर्धारण गर्छ।
विस्तृतमा पढ्नुस्
(0 votes)

मसौदामा प्रश्न र सुझाव

नेपालको संविधान, २०७२, को प्रारम्भिक मसौदामा छलफल भइरहेकैले नेपाली जनताका निम्न सरोकारहरू संविधानमा परे कि परेनन् भनेर चनाखो हुनु र छुटेका वा नमिलेका विषयमा उपयुक्त सुझाव पनि दिनु जरुरी हुन्छ। संविधानले निम्न प्रश्नहरूको सम्बोधन गर्न सकेको छ कि छैन:
विस्तृतमा पढ्नुस्
(0 votes)

पर्यटनमा पहल

वैशाख १२ को भूकम्प र त्यसपछिका अनुकम्पहरूका कारण मुलुकमा ठूलो क्षति पुगेको छ। वैदेशिक मुद्रा आर्जन र देशमा रोजगारी तथा स्वरोजगारी बढाउन उल्लेख्य स्थान भएको पर्यटन व्यवसाय भूकम्पले प्रतिकूल प्रभाव पारेमध्ये एउटा महत्वपूर्ण क्षेत्र हो।
विस्तृतमा पढ्नुस्
(0 votes)

व्यक्तिगत श्वेतपत्र

स्थायित्व, समृद्धि र सामाजिक न्यायको लागि संविधान चाहिएको छ, तर संविधानको प्रारम्भिक मस्यौदा 'भिजन' विहीन र विरोधाभासपूर्ण छ— 'सिन्डिकेट राजनीति' ले निर्वाचित संविधान सभालाई आफ्नो हिसाबले चल्न नदिएको, निर्वाचनमा हारेका शक्तिको आडम्बर तथा विदेशी एजेन्टहरूले संविधान तयारीमा खेल्न ठाउँ पाएका…
विस्तृतमा पढ्नुस्
(0 votes)

शासकीय स्वरूपमा शंका

नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदामा साउन ४ र ५ गते देशैभर व्यापक छलफल चलाई प्रस्तावित व्यवस्था र प्रावधानका बारेमा जनताका रायसुझाव संकलन गरियो। यसमा राजनीतिक क्षेत्रमात्र हैन अन्य विभिन्न क्षेत्रका जनताको उत्साहपूर्ण संलग्नता रह्यो।
विस्तृतमा पढ्नुस्
(0 votes)

संविधान, संघीयता र अन्योल

गृहकार्य कमीनेपालमा संघीयताको घोषणा आवश्यक गृहकार्य, सुझबुझ र छलफलबिना भएको हो। घोषणा हुँदा निश्चित मार्गचित्र, योजना र क्रमिकरूपमा अगाडि बढ्ने कुनै पनि खाका बनाइएको थिएन न त घोषणालगत्तै त्यसतर्फ ध्यान दिइयो।
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed