Thursday 8 Shrawn, 2071 |
Menu

शुक्रबार

'स्वस्थ मान्छेलाई सेक्स बढी चाहिन्छ'

  • आइतबार २२ बैशाख, २०७०
  • जयन
  • DISQUS_COMMENTS
(1 Vote)
सिर्जना बस्नेत, अभिनेत्री सिर्जना बस्नेत, अभिनेत्री

सेक्स के हो?
प्रकृतिको वरदान हो। यो सबैलाई चाहिन्छ।

प्रेम र सेक्सको सम्बन्ध कस्तो हुन्छ?
प्रेममा सेक्सको आफ्नै स्थान  हुन्छ। सेक्सले  आत्मीयता बढाउँछ तर सेक्सकै लागि प्रेम गरिन्छ भन्ने होइन।

बिहेपूर्वको सेक्स कति उचित हो?
एकअर्कामा प्रेम र विश्वास छ भने उचित नै हो। तर, भरसक बिहेअघि शारीरिक सम्बन्ध नगाँसेकै राम्रो।

यौन शिक्षा कत्तिको आवश्यक छ?
एकदमै आवश्यक छ। यौन शिक्षाको कमीले महिलाहरू बढी पीडित छन्। उनीहरू खुलेर आफ्ना यौन चाहना व्यक्त गर्न सक्दैनन्। यौन शिक्षाकै अभावले समाजमा विभिन्न विकृति बढेका छन्।

वैवाहिक जीवनमा सेक्स कति महत्वपूर्ण छ?
सेक्सले श्रीमान्–श्रीमतीको सम्बन्धलाई अरू गाढा बनाउँछ। सेक्स सफल दाम्पत्य जीवनको महत्वपूर्ण सूत्र हो।

पुरुषको तुलनामा महिलालाई सेक्सको चाहना बढी हुन्छ भन्छन् नि?
महिला–पुरुषभन्दा पनि स्वस्थ मानिसमा सेक्सको चाहना बढी हुन्छ। यसलाई कसैले नकार्न सक्दैन।

प्रस्तुतिः जयन
तारिफमा तैरिरहेकी तेरिया

तारिफमा तैरिरहेकी तेरिया

नेपाली चेली तेरिया मगरले भारतीय टेलिभिजन जीटीभीको डान्स इन्डिया डान्स लिटिल मास्टर्स, तेस्रो संस्करणको उपाधि जितेकी छिन्। उनले केबी कप, १० लाख भारु र थुप्रै आकर्षक पुरस्कार पनि प्राप्त गरेकी...

'बर्दी बेचेर एक पैसा कमाएको छैन'

'बर्दी बेचेर एक पैसा कमाएको छैन'

एक पटक पनि काठमाडौँको प्रमुख हुन नपाएका थुप्रै प्रहरी अधिकृत छन्। तपाईं त दोहोर्याजएर पो आउनुभयो। साथीहरूको हक खोस्नुभयो त?छैन। मैले कसैको हक खोसेको छैन। म यहाँ मेरो चाहनाले दोहोरिएर...

‘छाप्रोमा हुर्कनेले दुःखकै गीत गाउँछ'

‘छाप्रोमा हुर्कनेले दुःखकै गीत गाउँछ'

यश कुमार दुःख, उत्पीडन, पीडा र आँशुका गायक हुन्। ‘मैले छोएको पानी चल्दैन', ‘म कहिले हाँसेको थिएँ', ‘म आफ्नै आँगनमा इनार बनाउँछु'लगायत लोकप्रिय गीत गाएका यश अहिले अभिनेताको पनि परिचय...

'म नेपथ्यको बोस होइन'

'म नेपथ्यको बोस होइन'

बाइस वर्षदेखि नेपथ्य ब्यान्ड नेपाली संगीतमा अत्यन्त उर्बर र जीवन्त भएर टिकिराखेको छ। अमृत गुरुङ आफूलाई नेपथ्यको आमा मान्छन्। हावा तालमा संगीतमा लागेका अमृतका लागि कालान्तरमा संगीत नै जिन्दगी बन्यो।...

'दुबई नआउनुस्!'

बालबच्चाको भविष्य उज्ज्वल बनाउने सपना बोकी दुबई पुगेका केही युवा बिचल्लीमा परेका छन्। दुबईको अन्सार ग्रुप अफ कम्पनिजको अन्सार मलमा पुगेका युवा यतिखेर कसरी पैसा कमाउने भन्दा पनि नेपालबाट आउने...

'भगवानले चाहिनेभन्दा बढी 'तथास्तु' दिए'

'भगवानले चाहिनेभन्दा बढी 'तथास्तु' दिए'

अंशु महर्जनले केही फिल्म र मह जोडीले निर्माण गरेका टेलिफिल्ममा अभिनय गरेकी छिन्। आफैँले स्क्रिप्ट लेखेर 'लगन जुर्लाजस्तो छ' टेलिसिरियलको निर्देशन पनि गरिन्। तर, महर्जनलाई धेरै दर्शकले 'जिरे खुर्सानी'की 'हात्ती'का...

'मौकामा छक्का हानेको हुँ'

'मौकामा छक्का हानेको हुँ'

उदितनारायण झाको स्वरको जादुले झंकृत छ, बलिउड। बाह्र वर्षपछि उनी नेपाल आए। राष्ट्रिय चलचित्र पुरस्कार कार्यक्रमका लागि नेपाल आएका उनले काठमाडौँको केही ठाउँ घुमे, पुराना साथीसँगी भेटेर सम्बन्धको नवीकरण गरे।...

बहिष्कार गर्न पाइन्छ, बिथोल्न पाइँदैन

मंसिर ४ गतेका लागि तोकिएको संविधानसभा निर्वाचनमा नेकपा–माओवादीलाई सहभागी गराउने प्रयास विफल भएको छ। उच्चस्तरीय राजनीतिक समितिसँग भएका वार्ता र संवादका क्रममा कहिले सहमति भइहाले जस्तो हुने र केही घण्टामा...