Tuesday 22 Baishak, 2072 |
Menu

शुक्रबार

sagoon

पोखरेली अनुको मस्ती

(4 votes)
यो हप्ता पोखरेली मोडल अनु गुरुङको तस्बिर शुक्रवार ब्लोअपमा प्रकाशित भएको छ। भुपाल गुरुङको तस्बिरमा यमु गुरुङले शृङ्गार गरेकी छन्।
फुटबलका खाँटी प्रशंसक

फुटबलका खाँटी प्रशंसक

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई क्रिकेटपछि फुटबल सबैभन्दा मन पर्ने खेल हो। बास्केटबलमा समेत राष्ट्रिय स्तरका थुप्रै प्रतियोगिता खेलेका उनी स्कुले जीवनमा फुटबलका राम्रा खेलाडी थिए। 'म सायद...

सेक्सी कि भद्दा?

सेक्सी कि भद्दा?

सेलिब्रिटीलाई सार्वजनिक कार्यक्रममा अरूभन्दा फरक देखिने रहरमात्रै होइन, बाध्यता पनि पर्छ। फिल्मका हिरोइन दर्शक बटुल्नका लागि सेक्सी देखिन खोज्छन्। अभिनेत्री बेनिशा हमाल हालै आयोजित एक कार्यक्रममा रातो वानपिस पहिरिएर पुगिन्। 

श्रमग्राममा सूचना केन्द्र

श्रमग्राममा सूचना केन्द्र

गैरआवासीय नेपाली संघले वैदेशिक रोजगारीमा जाने नेपालीलाई गन्तव्य मुलुकबारे सही सूचना उपलब्ध गराउन श्रमग्राम ताहाचलमा वैदेशिक रोजगार सूचना केन्द्र स्थापना गर्ने भएको छ।

जोगी ड्राइभर

जोगी ड्राइभर

देशभरिबाट काठमाडौँ भित्रिएका यात्रुबाहक बसको घुइँचो हुन्छ, हरेक बिहान नयाँ बसपार्कमा। एक बिहान एउटा पहेँलो बसलाई पार्किङ गराउँदै गर्दा केही मान्छेले घेरेर पार्किङ गराउनै मुश्किल पारिरहेका थिए। उनीहरू ड्राइभरतिर आँखा...

हिट हुन हट

हिट हुन हट

गीत राम्रो गाउनु गायिकाका लागि अनिवार्य कुरा भइहाल्यो। राम्रो स्वर भएका गायिका जति हिट भए पनि स्टुडियोमै सीमित हुन्छन्। यो बेलै त्यस्तै छ कि 'कमाइधमाइ पनि अलि अलि गरौँ' भन्नेका...

वक्रासन : मिस्टर प्याज पागल!

श्रीमान् गृहस्थको दाहिने कञ्चटमा चोट लागेको थियो। सुकेको रगतको एक धर्काे चिउँडोसम्म आइपुगेको थियो। देब्रे गाला सुन्निएको थियो। श्रीमती गृहिणी श्रीमान्को हालत देखेर आतंकित भई। 'के भो?' उसले सोधी।

नियत असल, इन्जिन खराब

फिल्ममा २४ फ्रेमले एक सेकेन्डको दृश्य पैदा गर्छ। प्रत्येक फ्रेमका चित्र थोरै भए पनि एकअर्काेदेखि भिन्न हुन्छ। ती फरकफरक चित्रहरू फिटिटी घुमेपछि चलायमान दृश्य बन्छ। तर, सबै फ्रेममा एउटै चित्र...

त्यो 'म्याक्रो' मुस्कान

त्यो 'म्याक्रो' मुस्कान

'म्याक्रो मुस्कान' क्या सुहाउँथ्यो उनलाई। म्याक्रो अर्थात् बृहत् अर्थात् विशाल। त्यो जिउँदोजाग्दो, त्यो भव्य र त्यो म्याक्रो मुस्कान! 'माइक्रो' (बस) को टायरले कुल्चिदियो त्यो म्याक्रो मुस्कानलाई। (म्याक्रोको विपरीतार्थ माइक्रो!)