Sunday 7 Mangshir, 2071 |
Menu

शुक्रबार

घरसँग बार जोड्ने कहिले?

(1 Vote)
घरसँग बार जोड्ने कहिले?
चर्चित हास्यअभिनेत्री दीपाश्री निरौलाले घर जोडेकी छिन्। 'नेपालमा कलाकारितामा लागेर केही छैन' भन्नेका लागि मेहनतको फल पाइन्छ भन्ने उदाहरण पनि हो यो। लामो समय भाडाको घरमा बिताएकी उनी शुक्रवारदेखि आफ्नै पसिनाले आर्जेको नयाँ घरमा सरिन्। एक करोड १० लाख रुपैयाँको घरमा दीपाश्रीको बसाइ सन्तोषजनक नै होला।
तरउनका शुभचिन्तकलाई सन्तोष छैन किनभने नेपालीको विवाह गर्ने औसत उमेर घर्काएकी उनलाई उनका शुभचिन्तकले घरमात्रै होइनघरसँग 'बारजोडेको हेर्न चाहन्छन्। उनी पनि भन्छिन्, 'मैले उल्टो गरेँपहिले घर जोडेँ।त्यसोभए  'घर'सँग बार कहिले जोड्नेधेरैले अचेल यस्तै प्रश्न गर्छन्। अनुत्तरित छिन्उनी। ठट्टा गर्न माहिर दीपा ठट्टैमा भन्छिन्, 'उमेर भाछैनसुतेको जोडि्दनँ। जागा रहेको १६ वर्ष त भयो होला।'

हे भगवान्! दाह्रीजुँगा नआएको पुरुष बनाइदेऊ!

महाभारतको कथा–अनुसार पाण्डवहरूलाई एक वर्ष गुप्तवास बस्नुपर्ने अवस्था आयो। विराट् राजाका नोकर–नोकर्र्नी भएर बसे बिचरा–बिचरीहरू। युधिष्ठिरले जुवा खेल्ने काम पाए। भीमसेन भान्सा–विभागमा भित्रिए। नकुल र सहदेव गोठाला भए। अर्जुन बेरोजगार...

बेनिशाको भविष्य

बेनिशाको भविष्य

फिल्म 'स्वर'बाट नेपाली रजतपटमा जम्ने सुर गरेका तीन अभिनेत्रीमध्ये केकी अधिकारी फिल्ममा र रीमा विश्वकर्मा म्युजिक भिडियोमा जमिरहेका छन्। बेनिशा हमाल फिल्म र म्युजिक भिडियोमा काम गरिरहे पनि यी दुईको...

फिफा वेबसाइटमा नेपाली स्ट्राइकर

फिफा वेबसाइटमा नेपाली स्ट्राइकर

नेपाली फुटबलका उदाउँदा स्ट्राइकर विमल घर्तीमगरले एकपछि अर्को सफलता हासिल गर्दै आएका छन्। १६ वर्षमै कीर्तिमान थप्दै अगाडि बढिरहेको विमलको अर्को सफलता फिफाको वेबसाइटमा उपस्थिति जनाउनु हो।

सेतो पर्दा – पात्रको जात खोइ?

सयभन्दा बढी फिल्ममा हिरो बने होलान् राजेश हमाल। उनले खेलेका दर्जनौँ फिल्म सुपरहिट भए। धेरै दर्शकका नजरमा उनी रोल मोडल छन्। धेरैले उनको हेयर स्टाइल नक्कल गरेको पाइन्छ। तर, फिल्महरूमा...

'अलच्छिनी' म

'अलच्छिनी' म

मेरा बाल्यकाल मुम्बईको चेम्बुर इलाकामा बित्यो। घरमा आमा, बुवा, दिदी र ममात्रै थियौँ। सानो र सुखी परिवार थियो हाम्रो। सानैदेखि हट्टाकट्टा थिएँ। खानाको सोखिन थिएँ। टीभी असाध्यै हेर्थें। पढाइमा पनि...

हल म्यानेजरका मनोरञ्जन काइदा

हल म्यानेजरका मनोरञ्जन काइदा

मनोरञ्जन गर्न मानिसहरू फिल्म हल जान्छन्। हलमा मनोरञ्जनको चाँजोपाँजो मिलाइदिने म्यानेजरहरू चाहिँ कसरी मनोरञ्जन गर्दा हुन्?

उज्यालो/अँध्यारो हङकङ

उज्यालो/अँध्यारो हङकङ

सन् १९४० देखि नै नेपालीहरू हङकङमा बस्न थालेका थिए। अन्तर्राष्ट्रिय व्यापार केन्द्र हङकङ धेरै नेपालीको सपनाको शहर पनि हो। यहाँका नेपालीले देशका लागि आफ्ना तहबाट मनग्गे योगदान गरिरहेका छन्। नेपाली...

शुक्रवार सुन्दरी (फोटो फिचर)

शुक्रवार सुन्दरी (फोटो फिचर)

यस पटक शुक्रवारले पोखरेली मोडल समित्रा धिमालको तस्बिर ब्लोअपमा छापेको छ। अरोमा रिसोर्टमा भुपाल गुरुङले खिचेका तस्बिरमा शमशेरले श्रृङ्गार गरेका छन्।