5 Poush, 2071 |
Menu

शुक्रबार

स्मिताको 'रोमान्स'

(4 votes)
स्मिताको 'रोमान्स'
श्रीमान् विदेश गएपछि त्यही कमाइमा उनीहरूका श्रीमती मस्ती गर्छन् भनिन्छ। ठूलो युवा जमात् विदेशमा रहेको हाम्रा समाजमा बेलाबखत यस्ता घटना पनि सार्वजनिक हुन्छन्। तीमध्ये कति रहरले त्यस्तो गर्छन् भने कति करले बाध्य भएका हुन्छन्। करबलले 'रोमान्स' गर्नेका भूमिकामा अभिनय गरेकी स्मिता थपलियाको फिल्मनगरीमा चर्चा चल्न थालेको छ।
'द लास्ट किस'जस्तो उत्तेजक भंगीको फिल्म निर्देशन गरेर चर्चा र पैसा कमाएका बिबि फुयाँलले बनाएको फिल्ममा स्मिताको बेडसम्मकै 'रोमान्ससमेटिएको हुन सक्ने अड्कल काट्न थालिएको छ। सामान्यतया एउटा फिल्मको निर्देशन एउटाले गर्छ। तर, 'रोमान्स'लाई  दुईजना निर्देशक फुयाँल र एलएन गौतम मिलेर गरेका छन्। हालै सार्वजनिक भएका स्मिताका 'हटतस्बिरले दुईजना मिलेर फिल्ममा उनलाई खुब रोमान्स गराएको पूर्वानुमान गर्न गाह्रो छैन। स्मिताको 'रोमान्सहेर्न भने जेठको तेस्रो हप्ता कुर्नुपर्नेछ। 
शर्मिलाको 'नो कमेन्ट'को चाहना

शर्मिलाको 'नो कमेन्ट'को चाहना

काठमाडौँ, कमलपोखरी स्थायी घर भएकी सुन्दरी शर्मिला थापा दन्तचिकित्सा पढिरहेकी छिन्। पाँच फिट तीन इन्च उचाइ भएकी थापाको जिउडाल बान्की परेको छ। गत वर्ष मिस ई-कलेजमा पार्टिसिपेट भएपछि उनलाई ग्ल्यामरको...

मञ्च–रंगमञ्च : मुक्त आकाशीय मञ्चन

नेपालमा २०३६ सालमा सर्वनामले सर्वप्रथम राजनीतिक आन्दोलनका रूपमा सडक नाटक सुरु गरेको मानिन्छ। सडक नाटकको नामबाट गरिएको त्यो पहिलो नाटक भए पनि नेपालमा मल्लकालदेखि नै मुक्त आकाशीय मञ्चनहरू हुने गरेका...

ब्राजिलमा 'सुन्दरी भेला'

क्रिस्टियानो रोनाल्डो, लियोनेल मेसी, जेरार्ड पिकेलगायत चर्चित खेलाडीका श्रीमती वा प्रेमिका ब्राजिल पुगेका छन्। उनीहरू आफ्ना पति वा प्रेमीका साथै आफ्नो टिमको समर्थन गर्दै हौसला बढाउन ब्राजिल पुगेका हुन्। टिमको...

'मैले स्तन किन फालेँ?'

'मैले स्तन किन फालेँ?'

क्यान्सरसँग एक दशक लड्दालड्दै बितिन् मेरी आमा, छपन्न वर्षको उमेरमा। नातिनातिनाका मुख हेर्ने र तिनलाई काखमा खेलाउने ठूलो धोको थियो उनको। मेरा पछिल्ला सन्तानले उनलाई देख्न पाएनन्। उनी कति मायालु...

'अहिले त नमस्ते पनि कमर्सियल!'

'अहिले त नमस्ते पनि कमर्सियल!'

बाल्यकालदेखि नै अभिनयमा लागेकी अभिनेत्री शुभद्रा अधिकारी अझै पनि फाट्टफुट्ट फिल्ममा काम गर्दैछिन्। उनले धेरै वटा फिल्ममा आमा भएर अभिनय गरिन्। कतिपय त उनलाई 'चलचित्रकी आमा' नै भन्छन्। उहिले फिल्मभन्दा...

आशिष लागेकै हो त?

आशिष लागेकै हो त?

अभिनेत्री केकी अधिकारी र नीता ढुंगानाको असाध्यै राम्रो मित्रता छ। अघिल्लो हप्ता समयले यिनलाई 'शत्रु' बनाइदियो। यी दुई शीर्ष भूमिकामा रहेका फिल्म जुधाइएपछि अदृश्य प्रतिस्पर्धा त हुने नै भयो। आफूले...

धड्कन बाँड्दै धिताल

धड्कन बाँड्दै धिताल

नेपाली मूलका मुटुरोग विशेषज्ञ तथा सर्जन डा. कुमुद धितालले मानव मुटुको प्रत्यारोपणमा पाएको सफलता अहिले विश्व चिकित्सा क्षेत्रमै चर्चाको विषय भएको छ। अस्ट्रेलियाको सिड्नीस्थित सेन्ट भिन्सेन्ट अस्पतालमा कार्यरत डा. धितालले...

'पुर्जा ढिला छ'

'पुर्जा ढिला छ'

मान्छेहरू बेचैन छन्, अशान्त छन्, तनावग्रस्त छन्। आफूलाई नियन्त्रण गर्न नसकेपछि उनीहरू बर्बराउन थाल्छन्, असामान्य व्यवहार देखाउन थाल्छन्। र, उनीहरूलाई समाज बौलाहा, पागल, खुस्केड, क्य्राक, मेन्टल, साइको, आइसी उडेको आदि...