Sunday 6 Poush, 2071 |
Menu

शुक्रबार

चर्किएको भाउ

(2 votes)
चर्किएको भाउ
फिल्म 'सिलसिला'मा सिलसिलेवार चुम्बन दृश्य दिएर नेपाली फिल्ममा पाइला टेकेकी सोनिया केसीको पर्दामा चहलपहल घटेको छ, अचेल। किनभने त्यसपछि उनीद्वारा अभिनीत फिल्म सफल नभएपछि उनलाई निर्माता/निर्देशकले भाउ दिन छाडेका छन्। 
तरयो अभावमा पनि सोनियाको भाउ भने बढेको छ। यो अरूले बढाइदिएको होइन। उनी आफैँले बढाएकी हुन्। भन्छिन्, 'सबैको भाउ बढ्ने हामी कलाकारको किन नबढ्ने?' फोटो खिचाएको पनि पैसा माग्न थालेकी छिन् अचेल। त्यसैले उनी थप्छिन्, 'हामी कलाकारले कति फोकटमा काम गर्ने?' कुरा मनासिबै हो। तर, 'दाम पाएपछि काम चाहिँ यौनकेन्द्रित फिल्ममा पनि गर्छुभन्छिन्। शर्त छ, 'फिल्म यौनकेन्द्रित भए पनि सन्देशमूलक हुनुपर्‍यो।खाली बसेकी सोनियाको यो विज्ञापन हो कि
डुबाइन् प्यारीले

डुबाइन् प्यारीले

नेपाल पुरुषप्रधान देश हो। यहाँ पतिहरूका अत्याचारले असंख्य पत्नीहरूको जीवन बर्बाद भएको छ। तर, यसो भन्दैमा पत्नीपीडित पतिहरू हुँदै नभएका भने होइनन्। श्रीमतीका कारण यहाँ धेरै पुरुषको जिन्दगीको जहाज डुबेको...

'जनताका दुःख गाउन थालेपछि मायाप्रेम भुलियो : रामेश श्रेष्ठ

'जनताका दुःख गाउन थालेपछि मायाप्रेम भुलियो : रामेश श्रेष्ठ

घर मेरो ओखलढुंगा। जन्मेको पाल्पामा। बुवा सरकारी जागिरे। उहाँ जता जानुभयो उतै जान पाइयो। त्यसपछि डोटी, सिन्धुपाल्चोक, काठमाडौँ, तेह्रथुम हुँदै ओखलढुंगा पुगेका थियौँ। रेडियो नेपालले आफ्नो जन्मजयन्तीका अवसरमा लोकगीत प्रतियोगिता...

उदासीन मतदाता र लोकतन्त्रको स्वास्थ्य

लोकतान्त्रिक पद्धति सुदृढ र बलियो हुनाका लागि अद्यावधिक निर्वाचन र त्यस निर्वाचनमा जनताको स्वतः स्फूर्त सहभागिता हुनु जरुरी हुन्छ। स्वच्छ र भयरहित निर्वाचनमा जति धेरै मतदाता सहभागी हुन्छन्, त्यही अनुपातमा...

नयनाको सन्न्यास

नयनाको सन्न्यास

नेपाली पौडी र बास्केटलमा चर्चित नाम हो नयना शाक्य। पौडीकी कीर्तिमानी नयनाले बास्केटबलमा आफ्नो सशक्त उपस्थिति जनाउँदै राष्ट्रिय महिला टोलीको कप्तानको जिम्मेवारी सम्हालेकी थिइन्। तिनै चर्चित नयनाले शुक्रवार बास्केटबल करिअर...

भित्री खेल : गणेश थापाको आराम र तरंगहरू

भित्री खेल : गणेश थापाको आराम र तरंगहरू

पछिल्ला केही महिनादेखि विवादास्पद नेपाली फुटबलमा मंगलवार अर्को तरंग पैदा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापाले चार महिनाका लागि फुटबलसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सबैखाले गतिविधिबाट...

अशुभ हुँदै यात्रा

अशुभ हुँदै यात्रा

यही कात्तिक १५ गते मकवानपुरमा दुई रात्री बस ठोक्किँदा १० जनाको मृत्यु भयो। काठमाडौँबाट विराटनगर जाँदै गरेको ना. ४ ख ५४४८ नम्बरको बस र इलामबाट काठमाडौँ आइरहेको ना.५ ख ४८४१...

शुक्रवार सुन्दरी (फोटो फिचर)

शुक्रवार सुन्दरी (फोटो फिचर)

यस पटक शुक्रवारले पोखरेली मोडल समित्रा धिमालको तस्बिर ब्लोअपमा छापेको छ। अरोमा रिसोर्टमा भुपाल गुरुङले खिचेका तस्बिरमा शमशेरले श्रृङ्गार गरेका छन्।

कसरी यति सुन्दर?

सुन्दर देखिने चाहना सबैमा हुन्छ। हरेक महिला सुन्दर हुन चाहन्छे। त्यसमा पनि ग्ल्यामर क्षेत्रका महिलाका लागि त शारीरिक सुन्दरता उनीहरूको पुँजी नै हो। त्यसैले उनीहरूले सिँगारपटारमा अलिक बढी नै ध्यान...