Tuesday 17 Chaitra, 2071 |
Menu

शुक्रबार

HUB

शिकारी अप्सरा

(5 votes)
अफसरा घिमिरे अफसरा घिमिरे
पुरुषलाई बलात्कार गर्ने महिला ग्याङस्टरको कथा उठाएपछि अचेल फिल्म 'ब्ल्याक नाइट'को राम्रै चर्चा भइरहेको छ। यसका पोस्टर र केही गीत सार्वजनिक भएपछि 'बास्न लागेको भाले शिकार' गर्ने 'पोथी'हरू पनि दर्शकको नजरमा परेका छन्। तीमध्ये एक हुन्, अप्सरा घिमिरे। 
यसअघि शुक्रवार साप्ताहिकका लागि रातो पहिरनमा कामुक अदा छरपस्टै हुने तस्बिर खिचाएर दर्शकको मन तातो बनाइसकेकी थिइन् उनले। त्यसैमाथि केही समअघिमात्रै  सार्वजनिक भएको उनी अभिनीत पहिलो फिल्म 'ब्ल्याक नाइट'को 'चोलीको नाप हात न बित्ता'मा त्यस्तै पहिरनमा शिकारी नजरियामै नाचेपछि उनीमाथि झन् धेरैले नजर लगाएको हुनुपर्छ। फिल्ममा पनि उनको काम गतिलै रहेछ भने त यी पृथ्वीकी अप्सरालाई मायाजालमा फसाउन चाहने थुप्रै हुनेछन्। 
नोबेलः पुरस्कार र प्रकरण

नोबेलः पुरस्कार र प्रकरण

स्विडिस वैज्ञानिक अल्फ्रेड नोबेलले सन् १८९६ मा मृत्यु हँुदा २६ करोड अमेरिकी डलर बराबरको सम्पत्ति छोडेका थिए। मृत्युअघि उनले विज्ञान र संस्कृतिका क्षेत्रमा योगदान पुर्‍याउने मानिसहरूलाई बर्सेनि पुरस्कार दिनू भन्ने...

‘गीतमा मनका कुरा भन्न सजिलो'

‘गीतमा मनका कुरा भन्न सजिलो'

नयाँ गीतको कस्तो प्रतिक्रिया पाइरहनुभएको छ?मेरो दोस्रो गीत ‘तिउन मीठो बनायो चुकैले' केही समयअघि मात्रै रिलिज गरेकी थिएँ। धेरैले राम्रो भनेका छन्। मेला–महोत्सवतिर गाउँदा दर्शकले हुटिङ गरिरहेका छन्। सांगीतिक यात्रामा...

'अभिनय साइकल सिकेजस्तो होइन'

'अभिनय साइकल सिकेजस्तो होइन'

अनुप बराल रंगकर्मीका रूपमा चिरपरिचित नाम हो। टेलिफिल्म 'दलन' र फिल्म 'दासढुंगा', 'बधशाला', 'ब्याच नं १६' लगायतबाट उनी अब्बल फिल्म अभिनेताका रूपमा पनि स्थापित भए। नेपाली नाटक इतिहासमा सबैभन्दा धेरै...

'नो कन्डम, नो सेक्स'

'नो कन्डम, नो सेक्स'

नेपालमा एचआईभी नियन्त्रणको कार्यक्रम सुरु भएको दुई दशक पूरा भइसकेको छ। तर, अझै पनि नेपालमा यौनकर्मी र तीनका ग्राहकले कन्डमबिना नै यौन सम्पर्क राख्दा एचआईभीको संक्रमण भित्रिरहेको पाइएको छ।

पोर्नप्रेमी संसार

पोर्नप्रेमी संसार

संसारभरि नै इन्टरनेटको माध्यमबाट मानिसहरू सजिलै यौन सामग्री प्राप्त गरिरहेका छन्। जनसंख्याको ठूलो हिस्सालाई यौन भिडियोको नशा नै लागेको छ। तथ्यांक भन्छ– संसारका करिब ४५ करोड मानिस 'पोर्नोग्राफी'को नशामा फसेका...

देहसुखका भोका

देहसुखका भोका

सेक्स शारीरिक आवश्यकता हो। स्वस्थ शरीरका लागि मात्र नभई स्वस्थ मनका लागि पनि सेक्स आवश्यक रहेको विभिन्न अनुसन्धानले देखाइसकेका छन्। तर, कतिपयको मनलाई सेक्सले स्वस्थ बनाउनुको सट्टा उल्टो रोगी बनाइदिने...

लघुकथा : स्वप्नभूमिको उपहार

त्यो स्वप्नभूमिमा पूरै १८ वर्ष बिताएर ऊ जन्मभूमि फर्कियो। अघाएको थियो ऊ त्यो संसारसँग। सुख–सुविधा थियो। पैसा थियो। थिएन त पहिचान। त्रिभुवन विमानस्थलमा अवतरित भइसकेर आगमन कक्षबाट बाहिर निस्कुन्जेलमा उसले...

व्यङ्ग्य : बग्गी

थापा काजीको बग्गीले सर्वत्र चर्चा पायो। व्यस्त सहरहरूमा दौडिएको बग्गी चर्चित हुनु पनि स्वाभाविक हो। बग्गी जस्तो होस् वा त्यो दौडनुको अभिप्राय जेसुकै होस्, यसको लेखाजोखा गर्न हामी 'राष्ट्रभक्त'हरूलाई फुर्सद...