Friday 22 Falgun, 2071 |
Menu

अर्थ

HUB

सूचना प्रविधिबारे छलफल

(0 votes)
काठमाडौं– कम्प्युटर एशोसियसन अफ नेपाल (क्यान) र सरकारकोे संयुक्त आयोजनामा 'सरकारसँग व्यवसायी संभावना र चुनौति' विषयमा अन्तरक्रिया गरिएको छ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक अनुप बाँस्कोटाले सरकारी स्तरबाट प्राप्त सेवा सुविधा र यसका संभावना एवं चुनौतीका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए। 
व्यवसायीको तर्फबाट एफ वान सफ्टका अध्यक्ष विश्वास ढकालले कार्यपत्र प्रस्तुत गर्दै निजी क्षेत्रको तर्फबाट भएका कार्यहरु र त्यसमा सरकारी क्षेत्रवाट सहयोग गर्नुपर्ने नीतिहरुका बारेमा चर्चा गरेका थिए।
सूचना प्रविधि विभागका महानिर्देशक कपिलदेव श्रेष्ठले सूचना तथा संचार प्रविधि क्षेत्रलाई अगाडि बढाउन सरकारी तवरबाट आवश्यक नीति निर्माण तथा पूर्वाधारको विकासका लागि तयार रहेको जानकारी गराए। प्रमाणिकरण नियन्त्रण कार्यालयका नियन्त्रक लक्ष्मीप्रसाद यादव, नेपाल दूरसंचार प्राधिकरणका निर्देशक आनन्दराज खनाल, क्यानका अध्यक्ष विनोद ढकाल, पूर्व अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका सूचना प्रविधि समितिका सभापति विप्लवमान सिंह, इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष विनय वोहोरा, क्यानका महासचिव अमृतकुमार पन्तलगायतले सरकारले सूचना प्रविधि क्षेत्रको विकास र व्यवसाय विस्तारका लागि गर्नुपर्ने नीतिगत सुधारका बारेमा चर्चा गरेका थिए।
दैनिक डेढ अर्ब रेमिटेन्स

दैनिक डेढ अर्ब रेमिटेन्स

काठमाडौं-विदेशमा बसेर आर्जन गर्ने नेपालीले औपचारिक माध्यमबाट दैनिक १ अर्ब ५२ करोड रुपैयाँ स्वदेश पठाउने गरेको पछिल्लो तथ्यांकले देखाएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुससम्ममा २...

यसरी जोतियो टर्किस एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलमा (भिडियो र फोटो सहित)

यसरी जोतियो टर्किस एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलमा (भिडियो र फोटो सहित)

काठमाडौं—ट्रकिस एयरलाइन्सको एयरबस ३३०-३०३ जहाज बाक्लो हुस्सुको कारण अवतरण गर्ने क्रममा त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा दुर्घटना भएको छ। टर्कीको इस्तानबुलबाट काठमाडौं आएको सो जहाजको अगाडिको नाक ठोक्किएको छ।

त्रिभुवन विमानस्थलमा लगेज कुर्दाकुदै यात्रु हैरान

त्रिभुवन विमानस्थलमा लगेज कुर्दाकुदै यात्रु हैरान

काठमाडौं— न बस्ने ठाउँ छ, न शौचालय। त्यसमाथि लथालिङ ट्रली। अन्तर्राष्ट्रिय उडानबाट ओर्लेका यात्रु लामो यात्रा र उभिँदा–उभिँदाको थकाइले चूर भए पनि सोमबार आफ्नो 'लगेज' लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ब्यागेज...

निगमका बोइङ हङकङ जान नपाउने

निगमका बोइङ हङकङ जान नपाउने

काठमाडौं- करिब तीन दशकदेखि अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गरिरहेका नेपाल वायुसेवा निगमका दुईवटा 'बोइङ ७५७' जहाज हङकङ जान नपाउने भएका छन्। हङकङले दुवै जहाजलाई अबको एक महिनासम्म मात्र उडान गर्न पाउने...

सामसङ ग्यालेक्सी एस ६ र एस ६ सार्वजनिक, कस्ता छन् फिचर?

सामसङ ग्यालेक्सी एस ६ र एस ६ सार्वजनिक, कस्ता छन् फिचर?

बार्सिलोना- सामसङले ग्यालेक्सी एस ६ र ग्यालेक्सी एस ६ एज सार्वजनिक गरेको छ। आइतबारदेखि स्पेनको बार्सिलोनामा सुरु भएको मोबाइल वर्ल्ड कङ्ग्रेसमा सामसङले यी दुई स्मार्टफोन सार्वजनिक गरेको हो। सामसङले यी...

ठूला देशबाट बढी हुन्डी

काठमाडौं- विकसित देशमा रहेका नेपालीले स्वदेशमा रकम पठाउन रेमिटेन्सभन्दा हुन्डी रोज्ने गरेका छन्। वाणिज्य बैंक र रेमिटेन्स कम्पनीले त्यहाँ उपस्थिति जनाउन नसक्दा हुन्डीमार्फत रकम आइरहेको विज्ञ बताउँछन्।

फाइभ जी इन्टरनेटबाट १ सेकेन्डमा ३० फिल्म डाउनलोड गर्न सकिने

फाइभ जी इन्टरनेटबाट १ सेकेन्डमा ३० फिल्म डाउनलोड गर्न सकिने

लन्डन—तपाइँ इन्टरनेटबाट डाउनलोड गरेर फिल्म हेर्न सौखिन हुनुहुन्छ भने खुशीको खबर छ। वैज्ञानिकहरुले फोर जी भन्दा ६५ हजार गुणा तीव्र गतिको इन्टरनेट प्रविधि फाइभ जी विकास गरेका छन्। फाइभ जीमा...

भारतले आधारभूत संरचनामा लगानी गर्ने, के-के छन् बजेटका मुख्य घोषणा?

भारतले आधारभूत संरचनामा लगानी गर्ने, के-के छन् बजेटका मुख्य घोषणा?

नयाँ दिल्ली– भारतका अर्थमन्त्री अरुण जेटलीले नयाँ दक्षिणपन्थी सरकारको पहिलो पूर्ण बजेट सार्वजनिक गर्दै आधारभूत संरचनाका परियोजनामा बढी लगानी गर्ने र देशको अर्थतन्त्रले उडान गर्ने समय आएको बताएका छन्। समाचार...