Friday 14 Kartik, 2071 |
Menu

अर्थ

आइतबारबाट लोसेडिङ दैनिक ८ घण्टा मात्रै

(1 Vote)
आइतबारबाट लोसेडिङ दैनिक ८ घण्टा मात्रै
नेपाल विद्युत प्राधिकरणले दैनिक दुई घन्टा लोडसेडिङ घटाएर आठ घन्टामात्र लोडसेडिङ गर्ने भएको छ । यो तालिका आइतबारदेखि लागु हुनेछ । विद्युत उत्पादनमा सुधार आएपछि दैनिक दुई घन्टा लोडसेडिङ घटाउन लागेको प्राधिकरणले जनाएको छ । केहीदिन अघिदेखि अघोषित रुपमा लोडसेडिङ घटाउँदै आएपनि आइतबारदेखि औपचारिक रुपमा लागु गर्न लागेको प्राधिकरणले जनाएको छ ।
पछिल्लो समय कालीगण्डकी, मध्यमस्याङ्दी र मस्याङदीलगायतका अन्य साना आयोजनाबाट उत्पादन बढेको, हिउँ पग्लेर नदीमा जलस्तर बढेपछि उत्पादनमा सुधार आएको प्राधिकरणले जनाएको छ ।
उत्पादन नबिकेर टायर उद्योग बन्द

उत्पादन नबिकेर टायर उद्योग बन्द

गोरखा-कच्चा पदार्थ अभावले महिनामा दुई साता पनि पूर्ण रुपमा नचल्ने गोरखकाली रबर उद्योग अहिले उत्पादन बिक्री नभएर बन्द भएको छ। दसैंअघि उत्पादित टायर बिक्री नभएपछि उद्योग बन्द भएको हो। ‘उद्योगसँग...

सेज ऐनको अन्तिम मस्यौदा तयार

सेज ऐनको अन्तिम मस्यौदा तयार

काठमाडौं-औद्योगिक क्षेत्रमा प्रतिकुल असर पर्ने गरी कुनै पनि काम कारबाही गर्न नपाइने प्रावधानसहित उद्योग मन्त्रालयले विशेष आर्थिक क्षेत्र (सेज) ऐनको मस्यौदालाई अन्तिम रुप दिएको छ। देशमा उद्योगधन्दाको विकास गर्न स्थापना...

पश्चिमाञ्चललाई केन्द्र बनाएर नयाँ पर्यटकीय पदमार्ग

पश्चिमाञ्चललाई केन्द्र बनाएर नयाँ पर्यटकीय पदमार्ग

बागलुङ-धार्मिक तथा प्राकृतिक पर्यटकीय गन्तव्यलाई जोड्ने गरी पश्चिमाञ्चललाई केन्द्रमा राखेर नयाँ पदमार्ग सम्भावना उजागर भएको छ। हिमशंृखलासँगै प्राकृतिक, धार्मिक सम्पदालाई जोड्न मुस्ताङको लोमान्थाङदेखि लुम्बिनीसम्म र पोखराको फेवातालदेखि रारातालसम्मको पदयात्राको पहिचान...

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल : निर्माणको बाटो खुल्यो

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल : निर्माणको बाटो खुल्यो

काठमाडौं- लामो विवाद र अनिश्चिततापछि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न बाटो खुलेको छ। सोमबारको मन्त्रिपरिषद बैठकले सरकार र चिनियाँ निर्माण कम्पनीबीच गत जेठ ८ मा भएको ठेक्का सम्झौता अनुमोदन...

तिहारलाई आधा फूल लोकल, आधा भारतीय

तिहारलाई आधा फूल लोकल, आधा भारतीय

पोखरा-बिरौटाकी मञ्जिता भण्डारीको बारीभरि ढकमक्क सयपत्री फुलेको छ। अहिले ती फूल टिप्ने हो भने बोटका अरु कोपिला मौलाएर फेरि अरु फूल उत्पादन हुन्थ्यो। तर बजारमा बिक्री गर्ने बेला नहुँदै फूल...

माइक्रोसफ्ट सिइओले कति तलब पाउँछन‍्?

माइक्रोसफ्ट सिइओले कति तलब पाउँछन‍्?

सियाटल— विश्वको सफ्टवेयर बादशाह माइक्रोसफ्ट कर्पोरेशनले आफ्ना सिइओलाई कति तलब दिन्छ होला? सम्झौताअनुसार यो वर्षका लागि सबै सुविधा सहित माइक्रोसफ्ट सिइओ सत्य नाडेलाले ८ करोड ४३ लाख अमेरिकी डलर पाउने...

न्यु जेनेरेसन स्कर्पियो बजारमा

न्यु जेनेरेसन स्कर्पियो बजारमा

काठमाडौ– भारतको महिन्द्रा एन्ड महिन्द्रा कम्पनीले न्यु जेनरेसन स्कर्पियो नेपाली बजारमा ल्याएको छ। कम्पनीको नेपालका लागि आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेडले यो गाडी सोमबार नेपाली बजारमा सार्वजनिक गरेको हो। १२० पीएस पावर...

युवा स्वरोजगार कोष दुरुपयोग : कागजमा एउटा, प्रयोग अन्यत्र

युवा स्वरोजगार कोष दुरुपयोग : कागजमा एउटा, प्रयोग अन्यत्र

सुर्खेत/दैलेख- वीरेन्द्रनगर–५ का मानबहादुर दर्लामीले एक वर्षअघि ‘कुखुरापालन व्यवसाय गर्ने’ भन्दै युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट सवा एक लाख रुपैयाँ ऋण लगे। त्यसको करिब आधा रकम खर्चेर उनले केही...