Friday 13 Chaitra, 2071 |
Menu

८ महिनामा साढे तीन लाख बाहिरिए

काठमाडौं-चालु आर्थिक वर्षको पहिलो ८ महिनामा कामको खोजीमा विदेशिने कामदारको संख्या ३ लाख ६५ हजार पुगेको छ। स्वदेशमा पर्याप्त रोजगारी सिर्जना नहुँदा विश्वका विभिन्न मुलुकमा दैनिक १५ सय युवा विदेशिएका हुन्। वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार फागुनसम्ममा विदेशिने…
Read more...

कसरी अवैध हुन्छन् मलेसियामा नेपाली?

क्वालालाम्पुर-बर्दिया, देउडाकलाका पहलमान रोका करिब एक वर्षअघि मलेसिया आए। काठमाडौंको गौरीशंकर म्यानपावरलाई १ लाख ४० हजार रुपैयाँ बुझाएर यहाँको प्रतिष्ठित कम्पनी ग्रुप अफ ओरेन्टल रेस्टुरेन्टमा काम गर्न आएका थिए उनी।
Read more...

साउदीमा नेपालीले तलब पाएनन्

खोटाङ– कामका लागि आठ वर्षअघि साउदीअरब पुगेका चार नेपालीले डेढ वर्षदेखि तलब पाएका छैनन्। लेबर काम गर्न साउदीअरब पुगेका जालपा–२ का दीपक राई, राखाबाङ्देल–४ का टंक राई, तेह्रथुम आङ्दिम–८ का लेख मगर र स्याङ्जा श्रीकृष्णगण्डकी–१ का शालिग्राम न्यौपानेले डेढ वर्षदेखि…
Read more...

तीन नेपालीको शव खाडीमा अलपत्र

कावासोती-खाडी मुलुकमा रोजगारीका लागि गएका तीन युवकको शव अलपत्र परेको छ। एक हप्ताको अवधिमा तीन युवकको विदेशी भूमिमा मृत्यु भएको हो। उनीहरूको शव नेपाल ल्याउन मृतकका आफन्तजन सूचना केन्द्र धाइरहेका छन्।
Read more...

साउदीबाट ५ महिनापछि शव आयो

दमक-पाँच महिनाअघि साउदी अरबमा मृत्यु भएका झापा, लखनपुर–५ का मोहन जवेगुको शव आज घर ल्याइएको छ । कामको सिलसिलामा गत भदौ ५ गते मृत्यु भएका २७ वर्षीय जवेगुको शव ल्याई आज नै अन्त्येष्टि गरिएको हो।
Read more...

मलेसिया कामदार पठाउन बन्द गर्नुपर्ने व्यवसायीको माग

काठमाडौं—मलेसिया जाने कामदारलाई विभिन्न बहानामा आर्थिक भार थपिदै गएको भन्दै बैदेशिक रोजगार व्यवसायीले नै मलेसिया कामदार पठाउन बन्द गर्नुपर्ने बताएका छन्।पछिल्लो पटक मलेसियाका लागि भन्दै नेपालमा लागू भएको भिसा प्रक्रियाको भिएलएन र स्वास्थ्य परिक्षणका लागि सुरु भएको बायोमेट्रिक बायोमेट्रिक प्रणालीले…
Read more...

मलेसियामा एमआरपी बाँड्न सम्पर्क कार्यालय

काठमाडौं– अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले दिएको समयसीमाभित्र हस्तलिखित राहदानी विस्थापित गर्नका लागि मलेसियास्थित नेपाली दूतावासले जोहोरबारुमा सम्पर्क कार्यालय खोलेको छ।
Read more...

मलेसियाबाट अवैध कामदार फर्कने म्याद सकियो

काठमाडौं– मलेसियामा रहेका गैरकानुनी कामदारलाई स्वदेश पठाउन कोपरासी इमिग्रेसन मलेसिया बरहाडको अभियान मंगलबार सकिएको छ। चार महिना चलेको अभियानमा कोपरासीमार्फत १० हजार मलेसियामा रहेका गैरकानुनी कामदार स्वदेश फर्केका छन्।
Read more...

विकसित देशमा अवसर खोज्ने प्रक्रिया सुरु

काठमाडौं-नेपाली कामदारलाई युरोपलगायत विकसित मुलुकमा रोजगारीमा पठाउन सरकारले प्रक्रिया थालेको छ। सरकारले आकर्षक मुलुकमा नयाँ श्रम गन्तव्य खोज्न वैदेशिक रोजगार प्रवर्द्धन बोर्डअन्तर्गत उपसमिति बनाएर त्यसको संयोजकसमेत चयन गरेको छ। श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको बोर्डले समिति संयोजकमा हरि लम्साललाई नियुक्त गरेको…
Read more...

नेपालीलाई घर फर्काउन राति २ बजेसम्म काम

मलेसिया– अवैध नेपालीलाई घर पठाउने अभियान सकिनै लाग्दा यहाँको इमिग्रेसनले राति समेत काम गर्न थालेको छ। घर फर्कने नेपालीको संख्या अत्यधिक भएकाले राति २ बजेसम्म इमिग्रेसनले नेपालीको फिंगरप्रिन्ट लिने काम गरिरहेको नेपाली दूतावासका श्रम सहचारी बुद्धिनाथ भट्टराईले जनाए।
Read more...

साउदीबाट नेपालीलाई ८१ लाख क्षतिपूर्ति

काठमाडौं-साउदी अरबको रियादमा तीन वर्षअघि सडक दुर्घटनामा परी मृत्यु भएका कपिलवस्तु बैडुली–२ का अब्दुलरसिद मुलसमानको परिवारले ३ लाख साउदी रियाल (करिब ८१ लाख रुपैयाँ) क्षातिपूर्ति पाउने भएको छ।
Read more...

फोसाले राहदानी संकलन नगर्ने

काठमाडौं- तीन हजार रुपैयाँ शुल्क उठाउने गरी मलेसियन दूतावासले भिसा लगाउनुपूर्व राहदानी संकलन गर्ने जिम्मा दिएको फोसा नामक संस्था सो कामबाट पछि हटेको छ।
Read more...

गाँस काट्यो बाढीले, हात मेसिनले

क्वालालम्पुर– धन कमाउने सुनौलो सपना बोकेर मलेसिया आएका सुनसरी, हरिपुर–४ का महम्मद फिरोज मियाको जीवन निकै पीडादायी छ। भएको एक बिघा खेतबारी कोसी नदीमा आएको बाढीले बगाइदिएपछि मलेसिया आएका उनी मलेसिया आए। काठमाडौंको डिसिआर मेनपावरलाई एक लाख २० हजार रुपैयाँ…
Read more...

नेपाली युवक बलात्कार आरोपमा मलेसियाको जेलमा

क्वालालम्पुर– गत भदौदेखि मलेसियामा बेपत्ता भएको भनिएका एक नेपाली युवक बलात्कार अभियोगमा थुना रहेको थाहा भएको छ। भोजपुरको सिद्धेश्वरी गाविसका मनोज पाण्डे मलेसियाको सुङगाइवुलो जेलमा भेटिएको यहाँस्थित नेपाली दूतावासका श्रम सहचारी बुद्धिनाथ भट्टराईले जानकारी दिए।
Read more...
Subscribe to this RSS feed