Friday 11 Bhadra, 2072 |
Menu

republica-header

Nagarik980x80
  • बिहीबार १० भाद्र, २०७२ | Thursday, 27 August 2015 19:15

    बन्दकर्ता आफैँले बजार खोले

    नेपालगन्ज– लगातार १६ दिनदेखिको बन्दले कष्टकर जीवन विताइरहेका बाँकेबासीले आन्दोलनरत पक्षले बन्द खुकुलो पारेपछि राहत महसुस गरेका छन्। संयुक्त रुपमा आन्दोलन गर्दै आएका मधेसी मोर्चा र थरुहट संयुक्त संघर्ष समितिले दुई दिनका लागि बजार, व्यापार, व्यवसाय र साना सवारी साधन सञ्चालन गर्न दिएपछि कष्टपुर्ण जीवन विताइरहेका सर्वसाधारणलाई राहत मिलेको हो।
    Read more...
पीडामाथि पीडा

पीडामाथि पीडा

भूकम्प पीडित बस्दै अाएको भक्तपुरको महेश्वरी खेल मैदानमा बिहीबार बाढीपसेपछि। तस्विरः दिपेश श्रेष्ठ

पाका मान्छेको उत्सुकता

पाका मान्छेको उत्सुकता

थारु कल्याणकारी सभा चितवनले बिहीबार भरतपुरमा राखेको बहस कार्यक्रममा सहभागिका कुरा रुची पूर्वक सुन्दै थारु समुदायका एकजना प्रौढ व्यक्ति । तस्बिर: रमेशकुमार पौडेल ।

बाढीले विजोग

बाढीले विजोग

अविरल वर्षासँगै आएको बाढीले भक्तपुरको सिद्धी स्मृति अस्पतालको आकाश्मिक कक्षमा पानी पेसपछि बेडहरु सारिँदै। तस्बिर : दिपेश श्रेष्ठ

 सुरक्षा सतर्कता

सुरक्षा सतर्कता

सदरमुकाम गुलरिया प्रशासनले निषेधाज्ञा जारी गरेपछि प्रर्दशनकारी रोक्न परिचालन भएका सुरक्षाकर्मी । तस्बिरः निर्मल घिमिरे

अस्तव्यस्त सडक

अस्तव्यस्त सडक

अादिवासी जनजातिसम्बद्ध संस्थाहरूले बुधबार राजधानीमा गरेको प्रदर्शन। तस्विरः केशव थोकर

फूलको डालीडालीमा...

फूलको डालीडालीमा...

मखमली फूलमाथि बसेको पुतली। दुई महिनापछि आउने तिहार पर्वमा मखमली फूलको प्रयोग अत्याधिक हुन्छ। तस्बिर: रमेशकुमार पौडेल ।

Frontpage Slideshow | Copyright © 2006-2012 JoomlaWorks Ltd.

फिचर

Prev Next
भिभिआइपीसँगको तस्बिर ठगीको अस्त्र

भिभिआइपीसँगको तस्बिर ठगीको अस्त्र

काठमाडौं- प्रधानमन्त्री सुशील कोइरालादेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसम्म उनी सँगै छन्। कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा, एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, शिक्षामन्त्री चित्रलेखा यादव अनि नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य सबैसँग उनी उत्तिकै परिचित।

'यस्तो क्रूर मरण कसैको नहोस्'

'यस्तो क्रूर मरण कसैको नहोस्'

काठमाडौं-'स्वर्गको बास होस्, बिदाइ सबैको यस्तै होस् तर मरण त्यस्तो –क्रूर) कसैको नहोस्!' निकैबेरदेखि आर्यघाटतिर तन्किरहेका उनका आँखा एकाएक भरिएर आए र तरक्क तर्किए। आफैंसित यत्ति बोलिन् र भक्कानिएको मन सम्हालिन्।

सेना फेरि ब्यारेक बाहिर

सेना फेरि ब्यारेक बाहिर

धनगढी– स्थानीय प्रशासनले कैलाली जिल्लाका ६ गाविसलाई दङ्गाग्रस्त क्षेत्र घोषणा गर्दै सेना परिचालन गर्ने निर्णय गरेको छ। मंगलबार बिहान बसेको जिल्ला शान्ति सुरक्षा समितिको बैठकले टीकापुर आसपासको सम्भावित प्रदर्शन हिंसात्मक हुनसक्ने निष्कर्ष निकाल्दै जिल्लाका ९ गाविस र १ नगरपालिकालाई दङ्गाग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो।

राजनीति

सेना परिचालन गरेर वार्ता हुँदैनः लेखी

लहान–सेना परिचालन र कर्फ्यु लगाएर गरिएको बार्ता आह्वानको औचित्य नरहेको थारु कल्याणकारणी सभाका पूर्व महासचिव राजकुमार लेखीले बताएका...

सरकारसँग वार्ता नगर्ने मोर्चाको चेतावनी

महोत्तरी–आन्दोलनरत मधेस केन्द्रित दलहरुलाई सरकारले वार्ताका लागि आह्वान गरेको भोलीपल्ट संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताले वार्ताको कुनै औचित्य...

Nagarik 287px
ist-cc

समाज

तेत्तीस करोड बढी अपचलन गर्ने कृषि विकास बैंकका कर्मचारीसहित नौ जना पक्राउ

काठमाडौँ-कृषि विकास बैंकको रु ३३ करोड ८२ लाख ५७८ हानी, नोक्सानी पुर्रयाउने कार्यमा संलग्न सोही बैंकको स्वयम्भू शाखामा कार्यरत शाखा अधिकृत केदारप्रसाद...

तीनवटै सुरक्षा निकाय प्रमुखद्वारा टिकापुर घटनाको अवलोकन

काठमाडौं–प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालसहित तीनवटै सुरक्षा निकायका प्रमुखका उच्चपदस्थ अधिकारीको टोलीले बिहीबार कैलाली टिकापुरस्थित घटनाको स्थलगत निरीक्षण गरेको छ।

brabas3rakshya14

सडक दुर्घटना

अर्थ

बन्दले बाध्यता भो हवाईयात्रा

बन्दले बाध्यता भो हवाईयात्रा

नेपालगन्ज- सार्वजनिक सवारी साधन नचल्दा सल्यान, थारमारेका इन्द्रबहादुर भण्डारी काठमाडौं पुग्न हवाई यातायात रोज्न बाध्य भए। तर, उनका लागि हवाई यात्रा पनि सहज भएन। जागिरका लागि आवेदन दिएका उनी बुधबार १२ बजेसम्म काठमाडौं पुगिसक्नुपर्ने थियो।

 

खेल

नेपाल अफगानिस्तानलार्इ हराउँदै साफ यु-१९ काे फाइनलमा (फोटोसहित)

नेपाल अफगानिस्तानलार्इ हराउँदै साफ यु-१९ काे फाइनलमा (फोटोसहित)

काठमाडाैं-प्रथम साफ यु-१९ काे सेमिफाइनलकाे खेलमा अफगानिस्तानलार्इ हराउँदै नेपाल फाइनलमा प्रवेश गरेकाे छ। नेपालले अफगानिस्तान विरूद्ध ३-२ काे गाेल अन्तरले सेमिफाइनलमा जित दर्ता गरेकाे हाे। खेलकाे ३४  मिनेटमा स्ट्राइकर अन्जन विष्टले  गाेल गर्दै नेपालका लागि खाता खाेलेका थिए। खेलकाे ३७ अाैं...

प्रविधि

  • 1
  • 2
  • 3
स्मार्टफोनमा अटोकरेक्ट यसरी बन्द गर्नुहोस्

स्मार्टफोनमा अटोकरेक्ट यसरी बन्द गर्नुहोस्

काठमाडौं-स्मार्टफोन या ट्यावलेटमा कहिलेकाँहि अटोकरेक्टले हैरानी दिने गर्छ। अटोकरेक्टका कारण लेखिएका शब्द उल्टा पुल्टा हुने गर्छन्। अटोकरेक्ट अन भएकै अवस्थामा एसएमएस पठाउनु पर्दा लेखिएका शब्दबारे ख्याल गरिएन भने शब्द बदलिएर अरुनै हुने खतरा हुन्छ।

स्मार्ट फोटोग्राफी

स्मार्ट फोटोग्राफी

अहिले स्मार्टफोनमा भएको क्यामेरा नै सबैभन्दा महत्वपूर्ण र विकसित प्रविधिको रूपमा देखापरेको छ। फोटो वा प्रविधिमा रुचि हुनेहरू मात्र होइन, सामान्य दैनिकी भएका मानिसहरूले पनि तस्बिरहरू प्रयोग गर्छन्। अन्तरिक्षयात्रीहरूले समेत पृथ्वीको परिक्रमा गर्दा सेल्फी खिचेका छन्।

गुगलको तरंग

गुगलको तरंग

अगस्ट १० सोमबार प्रविधिको दुनियाँमा ठूलै तरंग छायो। प्रविधिमा चासो राख्नेहरूका लागि यो तरंग ठूलै भूकम्पभन्दा कम थिएन। नेपालमा कुनै बेला भूकम्प जान सक्ने आँकलन विज्ञहरूले गरेझैं यसमा पनि विज्ञहरूले आँकलन नगरेका होइनन्।

कला

मण्डलामा 'सिरुमारानी' मञ्चन हुँदै

मण्डलामा 'सिरुमारानी' मञ्चन हुँदै

काठमाडौं-शुक्रबारदेखि मण्डला नाटकघरमा नयाँ नाटक 'सिरुमारानी' मञ्चन हुने भएको छ । मण्डला थियटरले चौथो ब्याचले तयार गरेको नाटकलाई निर्देशक दयाहाङ राईले निर्देशन गरेका हुन्।

'कलर अफ च्यारिटी' प्रदर्शनी सुरु

'कलर अफ च्यारिटी' प्रदर्शनी सुरु

काठमाडौं-विनासकारी भूकम्पपछि पूर्ननिर्माणमा जुट्न नयाँ र पुराना कलाकारहरुले च्यारिटी चित्रकला प्रदर्शनी सुरु गरेका छन्। आइतबार राजधानीमा आयोजित 'कलर अफ च्यारिटी' नामक चित्रकला प्रदर्शनीको उद्घाटन रागिनी उपाध्यायले गरिन्।

बुसानमा 'कालो पोथी' र 'द सेम'

बुसानमा 'कालो पोथी' र 'द सेम'

काठमाडौं- बुसान अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा नेपालबाट दुई फिल्म छनोट भएका छन्। मीनबहादुर भामद्वारा निर्देशित 'कालो पोथी' र सुसन प्रजापतिको 'द सेम' बुसान अन्तराष्ट्रिय फिल्म महोत्सवमा छनोट भएका हुन्।

सञ्जय दत्तलाई फेरि छुट्टी

सञ्जय दत्तलाई फेरि छुट्टी

मुम्बई- बलिउड अभिनेता सञ्जय दत्तले फेरि जेलबाट छुट्टी पाउने भएका छन्। छोरीको नाकको शल्यक्रियाको कारण देखाउँदै मागेको छुट्टीमा जेल प्रशासनले सुनुवाई गर्दै उनलाई ३० दिनका लागि घर जाने अनुमति दिएको हो। उनले गत जुन महिनामै छुट्टी मागेका थिए।

न्युयोर्कमा गाउँदै नेपथ्य

न्युयोर्कमा गाउँदै नेपथ्य

काठमाडौं- नेपथ्य ब्यान्डले पहिलोपटक अमेरिकाको न्युयोर्कस्थित म्यानहटनमा कन्सर्ट दिने भएको छ। स्थानीय ह्यामर्स्टेन बलरुममा नेपथ्य प्रस्तुत हुँदैछ। यसअघि ११ वर्ष पहिले एरिजोनाको फिनिक्समा आयोजित एएनए अधिवेशनमा नेपथ्यले आफूलाई अमेरिकामा पहिलोपटक प्रस्तुत गरेको थियो।

पूरा भयो 'डेस्टिनेसन काठमाडौं'

पूरा भयो 'डेस्टिनेसन काठमाडौं'

काठमाडौं- दिवंगत निर्देशक दीपक रायमाझीको अन्तिम फिल्म 'डेस्टिनेसन काठमाडौं' असोज १५ मा देशव्यापी प्रदर्शनमा आउने भएको छ। फिल्मका निर्माता शरद अधिकारीले 'डेस्टिनेसन काठमाडौं' स्वदेशका साथै विदेशका थुप्रै मुलुकमा एकसाथ प्रदर्शन गरिने बताए।

नागरिक शनिबार

कथामा रोचक बान्की

कथामा रोचक बान्की

एउटा कथाकारले जिन्दगीमा कति वटा कथा लेख्न सक्ला? सफल कथाकार हुनका निम्ति धेरैभन्दा धेरै कथा लेख्नु वा थोरै तर उत्कृष्ट लेख्नु आवश्यक छ? यी दुवै प्रश्नका उत्तर सधैं एउटै वा उस्तै नहुन सक्छन्। साक्षीका रूपमा राख्न सकिन्छ- एक दर्जनजति कथा...

शुक्रबार

कांग्रेसभित्र 'प्यारालाइज्ड' लोकतन्त्र

आफूलाई 'लोकतन्त्रको पर्याय' ठान्ने नेपाली कांग्रेसले पार्टी विधान र संवैधानिक व्यवस्थाको खिल्ली उडाउँदै पार्टीको १३ औँ महाधिवेशन मिति पर सार्ने चाँजोपाँजो मिलाएको छ। निर्धारित मिति पटक–पटक सार्दै कांग्रेसले असोज २ देखि ५ गतेभित्र महाधिवेशन गर्ने पछिल्लो मिति तय गरेको थियो।

फोटो फिचर

  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • 7
Prev Next
एसएसपी न्यौपानेको शवयात्रा

एसएसपी न्यौपानेको शवयात्रा

काठमाडौं- कैलालीको टीकापुरमा आन्दोलनकारीको अाक्रमणमा ज्यान गुमाएका नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेको अन्तिम दाहसंस्कार गरिएको छ। मंगलबार उनको शवमा अन्तिम श्रद्धाञ्जली चढाउन...

Read more

यसरी ल्याइयो एसएसपी न्यौपानेको शव

काठमाडौं- टीकापुरमा आन्दोलनकारीले हत्या गरेका नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेको शव मंगलबार हेलिकोप्टरमार्फत् काठमाडौं ल्याइएको छ। नेपाली सेनाको हेलिकोप्टरबाट उनको शवलाई काठमाडौं...

Read more
चकित पार्ने सुन्दरीको चर्तिकला

चकित पार्ने सुन्दरीको चर्तिकला

काठमाडौं–पशुपतिनाथ मन्दिरका बाँदरले त्यहाँ पुग्ने जो कोहीको ध्यान खिच्छन्। दर्शनार्थी र पर्यटकलाई तर्साउने र सास्ति दिनेमात्रै हाेइन यहाँका बाँदरले कहिले कहीँ मनोरञ्जन...

Read more
घैंटेसँगै ढलेको स्कुटर, रक्ताम्य भुँइ र पिस्तोल

घैंटेसँगै ढलेको स्कुटर, रक्ताम्य भुँइ र पिस्तोल

काठमाडौं- गुन्डा नाइके कुमार श्रेष्ठ 'घैंटे' मारिएको राजधानीको सामाखुसीस्थित घटनास्थलबाट प्रहरीले एकथान पेस्तोल बरामद गरेको छ। घैंटेको समूह र प्रहरीबीच गोली हानाहान भएको...

Read more
तीनकुने सडकमा पानीजात्रा (फोटो-भिडियो)

तीनकुने सडकमा पानीजात्रा (फोटो-भिडियो)

काठमाडौं— नयाँ वानेश्वरतिरबाट हुत्तिदै आएको ट्रकको पांग्राले उछिट्याएको फोहोर पानीले तीनकुने चोकमा स्कुटी चालक सविना मानन्धरलाई निथ्रुक्कै भिजायो। उनी झन्डै स्कुटरबाट लडिन्।...

Read more
ओलीको रक क्लाइम्बिङ

ओलीको रक क्लाइम्बिङ

काठमाडाै‌— मंगलबार दिउसो धुम्बाराही स्थित नेकपा-एमालेकाे नयाँ मुख्यालयमा फरक राैनक देखियो। पार्टी कार्यालय सारेपछि एमालेले पहिलो पटक पत्रकार सम्मेलन अायाेजना गरेको थियो। पत्रकार...

Read more
६ लेनको सडकमा सुते महिला

६ लेनको सडकमा सुते महिला

काठमाडौं—माइतीघर–नयाँ वानेश्वर ६ लेनको सडकमा शुक्रबार दिउसो अनौठो दृश्य देखियो। हजारौं गाडी हुइँकिने व्यस्त सडकमा लामबद्ध भएर महिला सुतेको देख्दा वरपरकाहरु छक्क...

Read more