Friday 4 Poush, 2071 |
Menu

शुक्रबार

बालुवामा फेसन

  • सोमबार २१ श्रावण, २०७०
  • शुक्रवार
  • DISQUS_COMMENTS
(1 Vote)
बालुवामा फेसन
अमेरिकी फेसन डिजाइनर कोर्ट्नी कारदासियन गएको वर्ष आमा बनिन्। आमा बनेपछि उनको सुन्दरता र फेसन डिजाइनप्रतिको लगावमा कमी आएको हुनसक्ने अनुमान कतिपयले गरेका थिए। तर, अमेरिकी राज्य फ्लोरिडाको समुद्री किनारमा अकस्मात् झुल्केर उनले त्यस्तो अनुमानलाई गलत साबित गरिदिइन्। 

सुडौल शरीरमा बिकिनी धारण गरी समुद्री किनारमा निस्किएकी उनले बिकिनीमा अर्को पहिरन पनि थपेकी थिइन्, कुर्तासुरुवालको सलजस्तो लाग्ने पातलो वस्त्र। बिकिनीमात्र लगाउन असहज महसुस हुनेहरूका लागि कारदासियनले लगाएको पहिरनले सहजता दिलाउन सक्छ।

घट्दो लम्बाइ

नेपाली फिल्मका पोस्टरमा अझै पनि कसैकसैले 'कथानक' वा 'फिचर' लेखिएको पाउन सकिन्छ। 'फिक्सन' अर्थात् काल्पनिक कथामा आधारित फिल्म भन्न खोजिएकोले 'कथानक' शब्द ठीकै लाग्छ। तर, 'फिचर' चाहिँ कथानकलाई नै अंग्रेजीमा...

अशुभ हुँदै यात्रा

अशुभ हुँदै यात्रा

यही कात्तिक १५ गते मकवानपुरमा दुई रात्री बस ठोक्किँदा १० जनाको मृत्यु भयो। काठमाडौँबाट विराटनगर जाँदै गरेको ना. ४ ख ५४४८ नम्बरको बस र इलामबाट काठमाडौँ आइरहेको ना.५ ख ४८४१...

रंगमञ्चमा केकी

रंगमञ्चमा केकी

यसअघिका शुक्रवार अभिनेत्री केकी अधिकारी फिल्मका पर्दामा उपस्थित हुन्थिन्। काठमाडौँका दर्शकले यो हप्ताको शुक्रवार भने उनलाई आँखैअगाडि भेट्नेछन्। 

‘नाटक जीवनजस्तो, जीवन नाटकजस्तो'

‘नाटक जीवनजस्तो, जीवन नाटकजस्तो'

नेपाली नाटक क्षेत्रमा सुनिल पोखरेल सुपरिचित नाम हो। उनलाई रंगमञ्चको गुरु मानिन्छ। ‘आरोहण गुरुकुल'को स्थापना गरी उनले धेरैलाई रंगमञ्चको औपचारिक ज्ञान दिए। उनका कतिपय चेलाचेलीले अहिले रंगमञ्च र फिल्मबाट राम्रो...

जहिले पनि तालीमात्रै

जहिले पनि तालीमात्रै

एउटा कलाकारले अर्को कलाकारको तारिफ गर्न कन्जुस्याइँ गर्छन्। तर, माओवादी जनयुद्धको कथामा बनेको फिल्म 'उमा' हेरेपछि अभिनेत्री करिश्मा मानन्धरले ऋचा शर्माको मन खोलेरै तारिफ गरिन्। पछिल्लो समय नेपाली फिल्मका दर्शक...

तीजमा व्यस्त पुरुष

तीजमा व्यस्त पुरुष

नजिकिँदो तीज पर्वले निकै व्यस्त बनाएको छ। विभिन्न संघसंस्था र दिदीबहिनीका आयोजनामा कार्यक्रम भइरहन्छन्। अहिले डिइसिसी नेपाल र राइज ग्लोबलका नाममा हामीले विभिन्न गतिविधि गरिरहेका छौँ। वुमन्स क्रिएसन सेन्टरसँग मिलेर...

आउँदो वर्ष कोरियामा ५५ हजार

आउँदो वर्ष कोरियामा ५५ हजार

दक्षिण कोरियामा आगामी वर्षका लागि ५५ हजार कामदारको कोटा निर्धारण गरिएको छ। कोरियाको रोजगार तथा श्रम मन्त्रालयले सन् २०१५ का लागि ५५ हजार कोटा निर्धारण गरेको जनाएको हो।

सेतो पर्दा : महोत्सव ‘एक पाठशाला’

राजधानीको कुमारी हलमा यही बिहीवारदेखि पाँच दिनसम्म काठमाडौँ इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) हुँदैछ। 'किम्फ'को यसपालि १२ औँ संस्करण हुन लागेको हो। नेपालमा वार्षिक रूपमा नियमित हुँदै आएको सबैभन्दा पुरानो...