Friday 8 Jestha, 2072 |
Menu

शुक्रबार

भन्न खोजेको के?

  • बिहीबार १० श्रावण, २०७०
  • शुक्रवार
  • DISQUS_COMMENTS
(1 Vote)
भन्न खोजेको के?
विवाह नगरे पनि श्रीकृष्ण श्रेष्ठ र श्वेता खड्का 'जोडी'कै रूपमा चिनिन्छन्। फिल्मदेखि व्यवसायसम्म सहकार्य गरिरहेका उनीहरूले सम्बन्धलाई औपचारिकता मात्रै दिन बाँकी रहेको बताइन्छ। शनिवार एक कार्यक्रममा यो जोडी सँगै देखियो। सँगै आए पनि गेटबाट आफ्नै ढंगले अघिपछि गरेर हिँडिरहेका थिए उनीहरू।
जब फोटोग्राफरले उनीहरूतिर लेन्स तेर्स्याएर फ्ल्यास झिलिकमिलिक पार्न थाले, श्वेताले हिँडाइको गति बढाएर श्रीकृष्णको बाहु पक्रिइन्। यस्तो गरेर श्वेताले भन्न खोजेकी के होलिन्? 'विवाह नगरे पनि नछुट्टिने जोडी हौँ' भन्ने त खोजेकी होइनन्, त्यहाँ लख काटिँदै थियो। सत्य कुरा त श्वेताबाहेक कसलाई थाहा हुन्छ र?

व्यङ्य : मोर्चा बल

राजनीतिक दलका सामर्थ्य र ताकत भनेका जनता जनार्दन हुन्। यो सार्वभौम यथार्थ हो। तर, हाम्रो देशको सन्दर्भमा यो यथार्थ खासै मिल्दोजुल्दो देखिँदैन।

सकियो 'होस्टेल रिटर्न्स'

सकियो 'होस्टेल रिटर्न्स'

फिल्म 'होस्टेल रिटर्न्स'को छायांकन सकिएसँगै रिलिज मिति घोषणा भएको छ। वैशाख २५ गते यो फिल्म देशव्यापी सार्वजनिक प्रदर्शन हुने निर्माण कम्पनी दुर्गिश फिल्म्सले जनाएको छ।

नयाँ वर्ष मुड

केही दिनमै हामी नयाँ वर्ष २०७१ मा हुनेछौँ। क्यालेन्डर फेर्ने तरखर गरिरहेका छौँ। नयाँ वर्ष भनेको अर्काे वर्षमात्र होइन, अलिकति नयाँ उत्साह पनि हो, अलिकति नयाँ ऊर्जा पनि हो, अलिकति...

‘बल्ल गायक भइयो'

‘बल्ल गायक भइयो'

के गर्दै हुनुहुन्छ अचेल? केही दिनअघि मात्रै नयाँ एल्बम ‘मिम्जिमा' अर्थात् ‘प्रेयसी' बजारमा ल्याएको छु। त्यसैको प्रमोसनमा लागिरहेको छु। निकै ग्यापमा नयाँ एल्बम ल्याउनुभयो है? पाँच वर्षअघि ‘धानै नाचिन्छ' बोलको...

सेक्स स्टेसन

सेक्स स्टेसन

फलानो होटलमा छापा मारेर प्रहरीले यति जोडीलाई आपत्तिजनक हालतमा पक्राउ गर्योआ भन्ने समाचारहरूमा अब कुनै नवीनता छैन। देशका मुख्य शहर र शहरोन्मुख गाउँहरूमा खुलेआम देहसुखको खरिदबिक्री भइरहेको छ। यौनकर्मीहरूले रेडलाइट...

जन्डिसले कलाकार बनाएपछि... सक्किगो नि !

जन्डिसले कलाकार बनाएपछि... सक्किगो नि !

'आप्पुई', 'सक्किगो नि' जस्ता थेगो अहिले धेरैका जिब्रोमा झुन्डिएका छन्। हास्य टेलिसिरियल 'भद्रगोल'मा जिग्री बोरोले प्रयोग गर्ने यी शब्द र फरक स्टाइल चर्चित छन्। जिग्री बोरोका रूपमा रुचाइएका उनी कुमार...

भत्किँदो घरबार

भत्किँदो घरबार

बाबु र छोराको बोलचाल छैन। दाजु र भाइ अदालत पुगेका छन्। श्रीमान् र श्रीमतीले छुट्टिने बाहेक अर्काे विकल्प भेटेका छैनन्। नेपाली परिवारको संरचना र स्वरूप बदलिँदो छ। पारिवारिक विखण्डन तीव्र...

'लर्तरो मान्छेले मलाई झेल्न सक्दैन'

'लर्तरो मान्छेले मलाई झेल्न सक्दैन'

आस्था राउतको पहिलो एल्बम 'आधार'का गीत 'झुम्के बुलाकी' र 'चौबन्दीमा पटुकी' निकै रुचाइएका छन्। स्टेज कार्यक्रमका लागि यतिबेला उनको माग उच्च छ। देशका साथै विदेशका धेरै ठाउँमा उनले आफ्नो प्रस्तुति...