Tuesday 26 Magh, 2072 |
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

सौता लागिन् रीमा

(2 votes)
सौता लागिन् रीमा
सुन्दरी अभिनेत्री रीमा विश्वकर्माका लागि मरिहत्ते गर्ने 'कुमार' केटाको संख्या कम हुने कुरा भएन। तर, रीमा भने सौता लाग्न गएकी छिन्। उनलाई मनकी रानी बनाउन खोज्नेले आत्तिहाल्नु चाहिँ पर्दैन किनभने उनी अविवाहित अभिनेत्री दीपाश्री निरौलाकी सौता लाग्न गएकी हुन्।
nepalipatro-nagarik
टेलिसिरियल 'तीतो सत्य'का स्थायी श्रीमान्–श्रीमती दीपक र दीपाको घरमा अघिल्लो हप्तादेखि नयाँ सदस्यका रूपमा रीमा थपिएकी हुन्। उनी दीपककी कान्छी श्रीमतीका रूपमा केही समय देखिनेछिन्। श्रीमतीले ढुकुटीमा पैसा डुबाएका कारण घर लिलाम हुनबाट जोगाउन कान्छी बुढी भिœयाएको कथामा रीमा 'तीतो सत्य'मा भित्रिएकी हुन्। पर्दामा भए पनि दुई अविवाहित अभिनेत्रीलाई सौता झेल्ने अवसर मिलेको छ।

मञ्च–रंगमञ्च : मुक्त आकाशीय मञ्चन

नेपालमा २०३६ सालमा सर्वनामले सर्वप्रथम राजनीतिक आन्दोलनका रूपमा सडक नाटक सुरु गरेको मानिन्छ। सडक नाटकको नामबाट गरिएको त्यो पहिलो नाटक भए पनि नेपालमा मल्लकालदेखि नै मुक्त आकाशीय मञ्चनहरू हुने गरेका...

अन्धविश्वासी सितारा

वैज्ञानिक आधार र तर्क नभएको कुनै पनि चिजप्रतिको विश्वास नै अन्धविश्वास हो। भूतप्रेत, बोक्सी, धामीझाँक्री, झारफुक आदिमात्र अन्धविश्वास होइनन्। कसैले हातमा ब्रासलेट लगाउँछ र यसका कारण उसको जिन्दगीमा फलिफाप हुन्छ...

मर्द सिंह अर्थात् अमृता

मर्द सिंह अर्थात् अमृता

सन् ८० को दशकमा बलिउडका ठूला स्टार आफ्ना छोराछोरीलाई फिल्मी पर्दामा ल्याउने ध्याउन्नमा थिए। धर्मेन्द्र जेठा छोरा सनी देओललाई अभिनयको अखडामा उतार्ने तरखरमा थिए। उनका लागि अभिनेत्रीको खोजी भइरहेको थियो।...

निबन्ध : झेल्ला रेफ्री

निबन्ध : झेल्ला रेफ्री

ब्राजिलले हार्दा एक किशोरीले आत्महत्या गरिन्। नेमार घाइते हुँदा सयौँ नौजवानलाई नराम्ररी दुख्यो। युरोपको जर्मनी र मध्य अमेरिकी अर्जेन्टिनासँग एसियालीको कुनै नसनातो र सम्बन्ध थिएन। तैपनि, मध्यरात–बिरात जाग्यौँ। भोक र...

अस्वस्थ देश, मौन दल

आमरण अनशन बसेका प्रा. डा. गोविन्द केसीलाई आफ्नो स्वास्थ्यभन्दा माफियाका कारण देश, नागरिक र चिकित्साशास्त्र अध्ययन संस्थान(आईएमओ) को बिग्रिएको स्वास्थ्यको बढी चिन्ता छ। मेडिकल कलेजहरूले सम्बन्धन लिन आईएमओमा गर्ने आर्थिक...

राजमार्ग लाइभ : थानकोटदेखि नारायणगढसम्म

लोकमार्ग पनि भन्न थालिएको छ राजमार्गलाई। त्यसो त यसले ठगीमार्गको नाम पाएको पनि धेरै भइसक्यो। मान्छेसँग मान्छे, संस्कृतिसँग संस्कृति जोड्दै राजमार्गले नेपालको विकासमा सघाउ नपुर्‍याएको होइन। तर, राजमार्गकेन्द्रित व्यापारका नकारात्मक...

'मेरो मृत्यु पनि पब्लिसिटी स्टन्ट हुनेछ !'

'मेरो मृत्यु पनि पब्लिसिटी स्टन्ट हुनेछ !'

बलिउड उस्तै हो या राखी सावन्त उस्तै हुन्, बुझिनसक्नु छ। आइटम गर्ल राखी पटक–पटक विवादमा पर्छिन्। उनीमाथि दुर्व्यवहार हुन्छ, पटक–पटक। कहिले उनलाई कसैले जबर्जस्ती चुम्बन गरिदिन्छ, कहिले कसैले शारीरिक छेडखानी।...

चार महिनामा २२ करोडको ठगी

चार महिनामा २२ करोडको ठगी

फ्री भिसा, फ्री टिकट भएको मुलुकमा कामदारबाट म्यानपावरले अनधिकृत रूपमा रकम उठाइरहेका छन्। पाँच हजार लाग्ने सेवा शुल्कमा १५ हजार रुपैयाँ असुलिरहेका छन्। ८० हजार लाग्ने मलेसियामा डेढ लाख रुपैयाँ...