Thursday 11 Mangshir, 2071 |
Menu

शुक्रबार

'हिरो' हेमा

  • आइतबार ३० असार, २०७०
  • शुक्रवार
  • DISQUS_COMMENTS
(0 votes)
'हिरो' हेमा
सुन्दरी मोडलका रूपमा परिचित हेमा श्रेष्ठ फिल्ममा देखिँदै छिन्। फिल्ममा उनी 'हिरोइन'का रूपमा होइन, 'हिरो'का रूपमा प्रकट हुनेछिन्। मिलन चाम्सले निर्माण/निर्देशन गरिरहेको एक्सनप्रधान फिल्म 'हँसिया'मा उनको भूमिका प्रमुख छ।
अरू फिल्मजस्तो यहाँ हिरोइनलाई आपत् पर्दा हिरो होइन, बरु हिरोलाई आपत् पर्दा यी हिरोइन आइपुगेको देख्न सकिनेछ। हेमाले पनि फिल्म 'हँसिया'मा काम गर्नका लागि आठ महिनामा आफूलाई 'आरन'मा खारेकी हुन्। फाइट, स्विमिङ, किक–बक्सिङ सिकेपछि उनले फिल्म सुटिङ थालेकी हुन्। फिल्ममा सिआइबीको भूमिकामा देखिएकी उनीसँगै राजेश हमालले मुख्य भूमिकामा अभिनय गर्दे छन्। 'हँसिया' कत्तिको धारिलो छ, परख गर्न बाँकी नै छ।

'दर्शकको दयाले फिल्म चल्दैन'

नेपाली फिल्मको इतिहासमा 'लुट' महत्वपूर्ण दस्तावेज हो। यस फिल्मका निर्देशक निश्चल बस्नेतको पाँच वर्षअघिसम्म फिल्म क्षेत्रसँग कुनै सरोकार थिएन। मनोरञ्जनका लागि विश्वभरिका फिल्म हेर्थे। बरु उनी फुटबलर, गायक बन्न चाहन्थे।...

तारिफमा तैरिरहेकी तेरिया

तारिफमा तैरिरहेकी तेरिया

नेपाली चेली तेरिया मगरले भारतीय टेलिभिजन जीटीभीको डान्स इन्डिया डान्स लिटिल मास्टर्स, तेस्रो संस्करणको उपाधि जितेकी छिन्। उनले केबी कप, १० लाख भारु र थुप्रै आकर्षक पुरस्कार पनि प्राप्त गरेकी...

कसले रोक्ने, कसले छेक्ने?

सरकारले दुई वर्षअघि नै सार्वजनिक स्थलमा धूम्रपान गर्न प्रतिबन्ध लगाउँदै ऐन जारी गर्‍यो। तर, त्यसको दुई वर्ष बित्दा पनि ऐन लागू गर्ने निकायमा पुगेका र पुनः पुग्नेवाला व्यक्तिहरूले नै त्यसको...

'छोडी दिन्छु' भन्न खोज्दा 'छोरी दिन्छु' होला!

'सामानको दर सोध्न मलाई डर लाग्यो।' भन्नुपर्नेमा 'सामानको डर सोध्न मलाई दर लाग्यो।' भनियो भने अर्थको अनर्थ हुन्छ। यस्तो उच्चारण गर्नेलाई देखेर उपहास गर्ने बानी पनि हामीसँग छ। वास्तवमा संस्कृतको...

‘नाटक जीवनजस्तो, जीवन नाटकजस्तो'

‘नाटक जीवनजस्तो, जीवन नाटकजस्तो'

नेपाली नाटक क्षेत्रमा सुनिल पोखरेल सुपरिचित नाम हो। उनलाई रंगमञ्चको गुरु मानिन्छ। ‘आरोहण गुरुकुल'को स्थापना गरी उनले धेरैलाई रंगमञ्चको औपचारिक ज्ञान दिए। उनका कतिपय चेलाचेलीले अहिले रंगमञ्च र फिल्मबाट राम्रो...

अर्कै अर्थ लाग्ला नि!

अर्कै अर्थ लाग्ला नि!

तस्बिरबाटै चिनिने अनुहार हुन्, यी दुई। ठूलो पर्दामा चम्किएकी रेखा थापा र सानो पर्दामा ठूलो उचाइ बनाएकी दीपाश्री निरौलालाई कसले चिन्दैन र? तस्बिरमा हेर्नुहोस्, उनीहरू के गरिरहेका छन्! एकअर्काको आलिंगनमा...

सकियो 'होस्टेल रिटर्न्स'

सकियो 'होस्टेल रिटर्न्स'

फिल्म 'होस्टेल रिटर्न्स'को छायांकन सकिएसँगै रिलिज मिति घोषणा भएको छ। वैशाख २५ गते यो फिल्म देशव्यापी सार्वजनिक प्रदर्शन हुने निर्माण कम्पनी दुर्गिश फिल्म्सले जनाएको छ।

कहिले कसले जिते विश्वकप?

सन् १९३०, उरुग्वे (पहिलो विश्वकप) विजेता– उरुग्वे उपविजेता– अर्जेन्टिना तेस्रो– अमेरिका चौथो– युगोस्लाभिया