23 Magh, 2072 |
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

'र' प्रेमी ओझा

(4 votes)
'र' प्रेमी ओझा
असफल श्रीमान् र सफल निर्माता भनिन्छ छवि ओझालाई। उनी 'र'लाई असाध्यै माया गर्छिन्। श्रीमतीका रूपमा 'र' तीनजना महिलासँग जोडिसके। पछिल्लो समय रेखा थापासँगको सम्बन्ध 'र' बाट 'तर' हुँदै फिल्म 'लोफर'पछि व्यावसायिक तथा पारिवारिक रूपमै 'पर' भयो। 
nepalipatro-nagarik
उनले यो फिल्मबाट नयाँ 'र' भित्र्याएका छन्। ती हुन् रजनी थापा। 'र'बाटै नाम सुरु भएकी थापा नै थरकी युवती रेखालाई काउन्टर दिन ल्याएको हल्ला फिल्मनगरीमा व्यापक छ। सुटिङमा आउजाउ गर्ने र फिल्मको पोस्टर हेर्नेले रजनीलाई रेखासँग तुलना पनि गर्न थालेका छन्। उनीहरू भन्छन्, 'छविले रेखाको उत्तराधिकारी ल्याएका रहेछन्।' यो पनि खुलाइदिए हुन्थ्यो, फिल्ममा मात्रै हो कि घरमा पनि!
त्यागको तुरुप

त्यागको तुरुप

राजनीतिमा त्यागको चर्चा निकै हुने गर्छ। नेताहरू भाषण गर्दा जनताको 'बलिदान र त्याग'बाट प्राप्त उपलब्धि भन्न कहिल्यै छुटाउँदैनन्। जनताको त्याग र बलिदानको चर्चा गरेर नथाक्ने नेताहरू भने त्यागी हुन नसकेको...

'हिरो होइन, कलाकार महत्त्वपूर्ण!'

'हिरो होइन, कलाकार महत्त्वपूर्ण!'

खगेन्द्र लामिछाने रेडियो नाटक लेखक र निर्देशकका रूपमा चर्चित छन्। उनी लेखन र निर्देशनमा आबद्ध 'कथा मीठो सारंगीको' निकै लोकप्रिय रहेको थियो। यसबाट उनको टिमले सन् २००९ मा दुई विधा...

जेलको चिसो छिँडी रुङ्नेहरू

जेलको चिसो छिँडी रुङ्नेहरू

राप्कोट, स्याङ्जाका राजकुमार काफ्ले महिलासँग अनैतिक सम्बन्ध राखेको अभियोगमा अहिले साउदीको अरेबियाको मलाजस्थी जेलमा छन्। वैदेशिक रोजगारीका लागि साउदी पुगेका उनलाई महिलाहरूसँग अनैतिक सम्बन्ध राखेको अभियोगमा साउदी प्रहरील पक्राउ गरेको...

'जनताका दुःख गाउन थालेपछि मायाप्रेम भुलियो : रामेश श्रेष्ठ

'जनताका दुःख गाउन थालेपछि मायाप्रेम भुलियो : रामेश श्रेष्ठ

घर मेरो ओखलढुंगा। जन्मेको पाल्पामा। बुवा सरकारी जागिरे। उहाँ जता जानुभयो उतै जान पाइयो। त्यसपछि डोटी, सिन्धुपाल्चोक, काठमाडौँ, तेह्रथुम हुँदै ओखलढुंगा पुगेका थियौँ। रेडियो नेपालले आफ्नो जन्मजयन्तीका अवसरमा लोकगीत प्रतियोगिता...

प्रेमिकासँग छुट्टी मनाउँदै फेब्रिगास

प्रेमिकासँग छुट्टी मनाउँदै फेब्रिगास

चेल्सीका स्ट्राइकर सेज फेब्रिगास छुट्टी मनाउन प्रेमिका डेनियला सेमानसँग क्यारेबियन द्वीपमा पुगेका छन्। इंग्लिस प्रिमियर लिगमा चेल्सी शीर्ष स्थानमा रहेका कारण प्रशिक्षक जोसे मोरिन्होले खेलाडीलाई छोटो–छोटो छुट्टी दिने गरेका छन्।

फिल्म छोड्ने गल्ती

फिल्म छोड्ने गल्ती

बलिउडमा अभिनेता वा अभिनेत्रीले फिल्म छोड्नु नौलो कुरा होइन। तर, कहिलेकाहीँ उनीहरूले यस्ता फिल्म छोड्ने गल्ती गर्छन्, जसले अरूलाई 'जिरोबाट हिरो' बन्ने अवसर जुराइदिन्छ। फिल्म छोड्नेमा अग्रपंक्तिमा छिन्, करिना कपुर...

सोनिया भइन् नर्स सुन्दरी

सोनिया भइन् नर्स सुन्दरी

'युनिक्याम्प मिस नर्स नेपाल २०७१'को उपाधि सोनिया आचार्यले जितेकी छन्। ४५ प्रतियोगीलाई पछि पार्दै उनले ताज जितेकी हुन्। उनी नेक्स्ट मोडल नेपालको एम्बेसडर भइन् भने विभिन्न गिफ्ट ह्याम्परका साथै विदेशमा...

मेलिनाको 'कमब्याक'

मेलिनाको 'कमब्याक'

अभिनेत्री मेलिना मानन्धर अभिनयकर्ममा फर्किएकी छिन्। विवाहपश्चात् अभिनयलाई घटाउँदै लगेकी उनी छोरी जन्मिएपछि यस क्षेत्रबाट टाढिएकी थिइन्। फिल्म 'धम्मवती' मार्फत उनको पुनरागमन भएको हो। राज शाक्य निर्देशित 'धम्मवती'मा मेलिना भिक्षुणीको...