Sunday 15 Chaitra, 2071 |
Menu

शुक्रबार

HUB

उर्वशी कि मेनका?

(1 Vote)
उर्वशी कि मेनका?
वरिष्ठ फिल्मकर्मी नीर शाहले रीमा विश्वकर्मालाई 'उर्वशी र मेनका' भनिदिए। फिल्ममा भन्दा म्युजिक भिडियोमा बढी देखिने रीमाको सौन्दर्यमाथि टिप्पणी गर्दै उनले यस्तो बताएका थिए। भारतका विभिन्न ठाउँमा छायांकन भएका भिडियो सार्वजनिक कार्यक्रममा भिडियोमा र बाहिर रीमाको रूप हेरेपछि शाहको भनाइमा स्वर थप्ने अरू पनि थिए। 
उनी अभिनीत दुइटै फिल्म 'स्वरर 'भिसा गर्ल'ले बजारमा राम्रो प्रभाव पार्न सकेनन्। तरफिल्म प्रदर्शनअघि नै उनले म्युजिक भिडियोमा अभिनय गरेर हिट भएका कारण उनको व्यस्तता घटेन।  खिरिलो ज्यानअग्लो कद र हाँसेर बोल्ने उनको शैलीले दर्शकमात्रै होइननिर्माता/निर्देशक समेत प्रभावित हुने गरेको बताइन्छ। शाहले उर्वशी र मेनका भने पनि 'कलियुग'मा दुई अवतार लिन रीमालाई मुश्किल छ। त्यसैले आफैँले भनिदिए हुन्थ्योरीमा उर्वशी हुन चाहन्छिन् कि मेनका?

अवार्डको सपिङ

अचेल नेपालमा ९० प्रतिशतजति फिल्म फ्लप हुन्छन्। न त कलात्मक रूपमा तारिफयोग्य फिल्म नै बनेका छन्। तैपनि फिल्म र कलाकारहरूले देशभित्र धमाधम अवार्ड पाइरहेकै छन्। महिना दिन बिराएर हुने फिल्म...

उड्ने पनि बढे, ठगी पनि बढ्यो

कामको खोजीमा विदेशिने नेपालीको संख्या आर्थिक वर्षको ११ महिनामा ४ लाख ६६ हजार ५ सय १५ जना पुगेको छ। बेरोजगारीका कारण लाखौँ नेपाली कामको खोजीमा विदेशिन बाध्य छन्। आर्थिक वर्षको...

शुक्रबार सम्पादकीय : विप्लव बखेडा

एकीकृत नेकपा माओवादीबाट २०६९ असार ८ गते टुक्रिएर गठन भएको नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणसँग सचिव नेत्रविक्रम चन्द विप्लवले औपचारिक रूपमा सम्बन्ध विच्छेदको घोषणा गरेसँगै माओवादी विभाजनको नयाँ शृंखला थपिएको...

'हिरो' हेमा

'हिरो' हेमा

सुन्दरी मोडलका रूपमा परिचित हेमा श्रेष्ठ फिल्ममा देखिँदै छिन्। फिल्ममा उनी 'हिरोइन'का रूपमा होइन, 'हिरो'का रूपमा प्रकट हुनेछिन्। मिलन चाम्सले निर्माण/निर्देशन गरिरहेको एक्सनप्रधान फिल्म 'हँसिया'मा उनको भूमिका प्रमुख छ।

बलियो भलिबल, कमजोर संघ

बलियो भलिबल, कमजोर संघ

नेपालमा अहिले भलिबल सक्रिय खेलमा गनिन्छ। घरेलु र अन्तर्राष्ट्रिय प्रतियोगिताले नेपालमा भलिबलको लोकप्रियतालाई थप बढाउँदै लगेको छ। त्यसमा अहिलेको कार्यसमितिको मेहनत ज्यादै प्रशंसनीय छ। लोकप्रियता र अन्तर्राष्ट्रिय छवि राम्रो बनाउँदै...

पोर्नको भव्य खेतीपाती

पोर्नको भव्य खेतीपाती

विश्वका ४५ करोड मानिस 'पोर्नोग्राफी'को नशामा फसेको तथ्यांकले देखाएको छ। जिक्यू डटकमका अनुसार प्रत्येक पाँच जनामा एक जनाले दैनिक पोर्न फिल्म हेर्ने गर्छन्। त्यस्तै ५९ प्रतिशतले हप्तामा पाँचदेखि १५ घण्टासम्म...

सीधा–सादा तीजका पक्षमा

सीधा–सादा तीजका पक्षमा

विशेषगरी महिलासित सम्बद्ध भएको चाड तीज मनाउँदा महिलाले बढी तामझाम र तडकभडक गरेर तीजलाई तन्काउन र तताउन खोज्नु राम्रो होइन। चाडको महŒव र सामाजिक अवस्थातिर ध्यान नदिई अन्धाधुन्ध मनाइएको तीजले...

सेतो पर्दा : नामै अशुद्ध !

सेतो पर्दा : नामै अशुद्ध !

फिल्मको बारेमा दर्शकलाई पहिलो प्रभाव पार्ने नामले हो। विडम्बना, धेरैजसो नेपाली फिल्मकर्मी आफ्नो फिल्मको नामसमेत शुद्ध लेख्दैनन्। नाममै गल्ती गर्नेले फिल्म गतिलो बनाउलान् भन्ने कसरी विश्वास गर्ने ?