Tuesday 8 Baishak, 2072 |
Menu

शुक्रबार

sagoon

'मौन' नम्रता

(1 Vote)
'मौन' नम्रता
मन लागेका कुरा चाहेर पनि अभिव्यक्त गर्न नसक्नु कति पीडादायी हुन्छ होला? त्यसमाथि प्रेमका कुरा गर्नु त झन् कठिन! त्यसको अनुभव बटुलेकी छिन्, अभिनेत्री नम्रता श्रेष्ठले। चुपचाप सुटिङ सकाएको फिल्म 'मौन'बारे पहिलोपल्ट शुक्रवार मुख खोलेकी छिन्। 
बोल्न नसक्ने विद्यार्थीहरूसग सत्ताइसौँ जन्मदिवस मनाउँदै 'मौनबारे जानकारी दिएकी छिन््। नक्सालस्थित केन्द्रीय बहिरा माध्यमिक विद्यालयमा जन्मदिवस मनाइरहँदा उनले अर्काे कुरा खोलिन्। त्यो थियो उनी त्यही विद्यालयको छात्रा भएको कुरा! फिल्मका लागि उनले सांकेतिक भाषा त्यहीँ सिकेकी रहिछन्।  विद्यार्थीलाई स्टेसनरी पनि बाँडेकी उनले 'फिल्मको कथावस्तु पनि सुन्न र बोल्न नसक्नेहरूको प्रेममा आधारितरहेको बताइन्। 'मौन'लाई सुरज भुसालले निर्देशन गरेका हुन्।
प्रकाशकीय

प्रकाशकीय

नेपाल रिपब्लिक मिडियाको साप्ताहिक प्रकाशन शुक्रवार पाँचौँ वर्षमा प्रवेश गरेको छ। प्रकाशन सुरु भएको हप्तादेखि नै पाठकले देखाएको माया र सद्भावले हामी अत्यन्त उत्साहित थियौँ।

'डार्लिङ एक्टर'देखि सावधान!

'डार्लिङ एक्टर'देखि सावधान!

चाहे पुलिसकै भूमिका होस्, राजेश हमाल किन सधैँ लामो कपालमा अभिनय गर्छन्? भुवन केसी किन सुटिङको बेला सास थामेर पेट लुकाउँछन्? रेखा थापाले फिल्ममा किन छोटो स्कर्ट लगाउँछिन्? आर्यन सिग्देल...

मञ्च–रंगमञ्च : कल्पनाशीलताको सीमा

मञ्च–रंगमञ्च : कल्पनाशीलताको सीमा

नाटकमा कल्पनाशीलताको कुनै सीमा हुन्न। असीमित कल्पनाशीलतामा नै नाटकको सौन्दर्य प्रस्फुटित हुन्छ। नाटकको सीमित चारदिवारीभित्र असीमित दृश्यहरूको परिकल्पना गरिएको हुन्छ। यो सबै कलात्मक सिर्जनशीलतामा मात्र सम्भव छ।

'मिस्टर नेपालः गतिलो प्लेटफर्म'

एक्सपोज नेपाल डटकमले हरेक वर्ष आयोजना गर्दै आएको मिस्टर नेपाल प्रतियोगिताको नयाँ संस्करण आगामी फागुनमा सम्पन्न हुँदै छ।

प्रेमिकासँग छुट्टी मनाउँदै फेब्रिगास

प्रेमिकासँग छुट्टी मनाउँदै फेब्रिगास

चेल्सीका स्ट्राइकर सेज फेब्रिगास छुट्टी मनाउन प्रेमिका डेनियला सेमानसँग क्यारेबियन द्वीपमा पुगेका छन्। इंग्लिस प्रिमियर लिगमा चेल्सी शीर्ष स्थानमा रहेका कारण प्रशिक्षक जोसे मोरिन्होले खेलाडीलाई छोटो–छोटो छुट्टी दिने गरेका छन्।

रोमान्टिक राजेशको त्यो राज

रोमान्टिक राजेशको त्यो राज

बलिउड अभिनेता राजेश खन्ना एक समय लोकप्रियताको त्यस्तो शिखरमा थिए, जहाँ बिरलै कलाकार पुगेका हुन्छन्। उनलाई महिलाहरू रगतले प्रेमपत्र लेख्थे, उनको तस्बिरसँग बिहे गर्थे, उनको नाम हातमा लेख्थे। स्टुडियो वा...

अवार्डको सपिङ

अचेल नेपालमा ९० प्रतिशतजति फिल्म फ्लप हुन्छन्। न त कलात्मक रूपमा तारिफयोग्य फिल्म नै बनेका छन्। तैपनि फिल्म र कलाकारहरूले देशभित्र धमाधम अवार्ड पाइरहेकै छन्। महिना दिन बिराएर हुने फिल्म...

कुरूप बनाउला क्रिमले!

कुरूप बनाउला क्रिमले!

खानै नपाए पनि सुन्दर देखिने भोक सबैमा हुन्छ। यो भोकले महिला/पुरुष छुट्याउ“दैन। स्वभावैले महिलामा अझै यो भोक चर्को हुन्छ। सौन्दर्य हेर्नका लागि मात्रै पनि होइन। यो अब करिअर र स्ट्याटससँग...