Sunday 20 Ashad, 2072 |
Menu

शुक्रबार

ist-cc

कहाँ छाम्या?

(5 votes)
कहाँ छाम्या?
लगातार पर्दामा देखिरहेकी अभिनेत्री सुमिना घिमिरे अचेल पहिरन उतार्ने कामबाट पनि अघि बढेकी छिन्। उनले पर्दामा पहिरन उतार्ने मात्रै होइन, अनेक हर्कत गरिरहेका दृश्य पनि दिन थालेकी छिन्। यो तस्बिर असार ७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'अप्रिल फुल'को हो। 
पानीमा सुतिरहेकी सुमिनाले कहाँ छामेकी छिन् त्यो तस्बिरले देखाउँछ। असार ७ गते रिलिज हुने फिल्मको एउटा गीतमा उनी आफ्नै वक्षमा 'मसाज' गरिरहेको देख्न पाइन्छ। विकास बोर्डले वयस्कले मात्र हेर्न मिल्ने प्रमाणपत्र दिएको यो फिल्ममा उनले अरू ठाउँमा पनि उत्तेजक दृश्य दिएको अनुमान लगाउन गाह्रो छैन। भद्र भुजेलको निर्देशनमा तयार भएको फिल्ममा अर्की हट हिरोइन महिमा सिलवाल पनि छिन्।
पर्दाबाहिर पनि एक्टिङ गर्नुपर्ने रैछ : शिल्पा

पर्दाबाहिर पनि एक्टिङ गर्नुपर्ने रैछ : शिल्पा

शिल्पा पोखरेल सानो पर्दाका दर्शकमाझ उहिल्यै परिचित अनुहार हो। एक समय आधुनिक गीतका म्युजिक भिडियोमा उनले एकछत्र राज गरेकी थिइन्। एक वर्षदेखि सानो पर्दाबाट टाढिएकी छिन्। केही समयअघि मात्रै फिल्म...

नडराऔँ मनको बाघसँग

नडराऔँ मनको बाघसँग

वनको बाघले खाओस्/नखाओस्, मनको बाघले खाइरहेको हुन्छ मान्छेलाई। विपत्ति बेहोरेको मान्छे डराउनु स्वाभाविक हो तर जब भयले चौबीसै घण्टा छोपिरहन्छ, व्यक्तिको मानसिक स्वास्थ्य गडबड हुन सक्छ। शक्तिशाली भुइँचालोले धेरैका मनमा...

शुभ वैशाख १

शुभ वैशाख १

अंग्रेजी नयाँ वर्ष भव्यतापूर्वक मनाउने शहरिया नयाँ पुस्तालाई विक्रम संवत्को नयाँ वर्ष खासै उल्लासमय लाग्दैन। नेपालीको मौलिक उत्सव हो, वैशाख १ गते। संस्कृतिविद्हरू यो दिनको विशेष महत्व भएको बताउँछन्। यो...

कुवेतमा नेपाली टोली

कुवेतमा नेपाली टोली

एसीसी यू–१९ प्रिमियर क्रिकेट खेल्न नेपाली टोली मंगलवार राति कुवेत लागेको छ। राजु रिजालको कप्तानीमा रहेको १७ सदस्यीय नेपाली टोली दुबई हुँदै बुधवार कुवेत सिटी पुगेको छ।

टेस्टट्युब बेबी : निःसन्तानलाई वरदान

टेस्टट्युब बेबी : निःसन्तानलाई वरदान

भनिन्छ– बच्चा भएको घरै उज्यालो हुन्छ। तर, कतिपय घर यस्ता छन्, जो सन्तानहीनताको गहिरो अँध्यारोमा डुबेका हुन्छन्। सन्तान नहुनुको पीडा र रिक्तताले कैयौँ दम्पती निसासिएका छन्। त्यसमाथि समाजको घोचपेचले उनीहरू...

सेतो पर्दा : नामको रोलक्रम

फिल्मसम्बन्धी विद्वता छाँट्ने निर्माता, निर्देशक तथा कलाकारको जमात दिनहुँ बाक्लिँदै छ। पूरा संसार आफैँले धानेजसरी गफ दिन्छन् उनीहरू। जब कि धेरैजसोले फिल्मको सुरुवातमा देखाइने 'ओपनिङ क्रेडिट' कस्तो हुनुपर्छ भन्ने नै...

४ जीबी र्‍याम भएको समार्टफोन

४ जीबी र्‍याम भएको समार्टफोन

असुस कम्पनीले ४ जीबी र्‍याम भएको पहिलो स्मार्टफोन बजारमा ल्याउने भएको छ। अमेरिकामा भएको सीईएस प्रदर्शनीमा असुसले 'असुस जेनफोन २' नाम दिइएको ४ जीबी र्‍यामको स्मार्टफोन प्रदर्शन गरेको हो। योसँगै...

माछाले छोपेको लाज

माछाले छोपेको लाज

अभिनेत्री शुभेच्छा थापाले अभिनय गर्न थालेको डेढ दशक भइसक्यो। आफैँले निर्माण गरेका र अरूका थुप्रै फिल्ममा अभिनय गरे पनि उनले चर्चा र सफलता दुवै पाइनन्। हिरोइन बन्ने उमेर पुगिसकेकी शुभेच्छाको...