Monday 8 Mangshir, 2071 |
Menu

शुक्रबार

बुद्धको कथामा दीपा

(1 Vote)
बुद्धको कथामा दीपा
लगातार फिल्म फ्लप हुन थालेपछि निर्देशक/निर्माताहरू निर्माणको विषयमा विविधता खोज्न थालेका छन्। यतिबेला डबिङ भइरहेको फिल्म 'दी रेन्ज' गौतम बुद्धको अलौकिक शक्तिमाथि बनाइएको छ। फिल्ममा साधारण मानिसलाई प्राप्त दैविक शक्तिको प्रयोग देखाइएको छ। 
गायिका निशा सुनारको हट आइटममात्रै होइनअभिनेत्री दीपा थापाको जवानीको मात पनि फिल्ममा समेटिएको छ। दीपाका साथै फिल्ममा राज क्षितिजलोकेन ओलीगणेश उप्रेतीसुनीता आचार्यसुजन वनविश्व पाण्डेसीताराम चौधरीले अभिनय गरेका छन्। फिल्मको निर्देशन राम नेपालले गरेका हुन्।
शुक्रवार सुन्दरी : सुमिना घिमिरे

शुक्रवार सुन्दरी : सुमिना घिमिरे

शु्क्रवारले यो साता ब्लोअपका लागि अभिनेत्री सुमिना घिमिरेको फोटो सुट गरेको छ। भुपाल गुरुङको फोटोमा प्रेम लामाले शृंगार गरेका छन्। ड्रेस डिजाइन भने विशाल कपुरले गरेका छन्। फोटोसुट नेपाली चुलो...

बलियो टोली

बलियो टोली

दक्षिण एसियामा नेपाली महिला फुटबललाई बलियो टोलीका रूपमा लिइन्छ। अट्याकिङ र सटिक पासमा राम्रो समन्वय देखिने महिला टोलीले साफ च्याम्पियनसिपको दुई संस्करणको फाइनलमा पुगेर आफ्नो क्षमता देखाइसकेका छन्।

काजु–बदामको पार्टी

'कमरेड एमबी आउनुभा छ,' पीएले नेताजीलाई डराई–डराई जानकारी गरायो। नेताजी अत्यन्त व्यस्त थियो। यो निभ्दो–धुवाउँदो देशको जल्दोबल्दो नेता फुर्सदमा हुनु भनेको राष्ट्रिय हितका लागि पनि त्यति प्रीतिकर कुरो होइन। प्रधानमन्त्री...

अवार्डको सपिङ

अचेल नेपालमा ९० प्रतिशतजति फिल्म फ्लप हुन्छन्। न त कलात्मक रूपमा तारिफयोग्य फिल्म नै बनेका छन्। तैपनि फिल्म र कलाकारहरूले देशभित्र धमाधम अवार्ड पाइरहेकै छन्। महिना दिन बिराएर हुने फिल्म...

बुटवलमा 'नव डन' भेला

एमालेको भातृ संगठन युवा संघ नेपालको महाधिवेशनमा सहभागी हुन बुटवलमा आएका युवाहरूलाई देखेर बुटवल केही दिन आतंकित बन्न पुग्यो। जगल्टे र कुन्डलेमुन्डले बजार भरिएको देखेर अविभावकले छोरी-बुहारीलाई घरबाहिर निस्कन दिएनन्।...

बन्दीपुरमा नृत्यमग्न पर्यटक

बन्दीपुरमा नृत्यमग्न पर्यटक

शुक्रवार साँझ पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकहरूले जमेर नाचे। अमेरिका, बेलायत, बेल्जियम, जापानलगायतका विश्वका ६२ भन्दा बढी देशका पर्यटक एकैठाउँमा जम्मा भएर नाचे। यो रमाइलो चार दिनसम्म चलेको थियो। 

कुमारीत्वको सेरोफेरोमा सुहागरात

कुमारीत्वको सेरोफेरोमा सुहागरात

उमेर पुगेका किशोरकिशोरी, तरुणतरुणीका लागि विवाहपछिको पहिलो रात र पहिलो सम्भोगको कल्पना सुखद र आशंकापूर्ण दुवै हुन्छ। यसबारेमा वयस्क स्त्रीपुरुषका साथीसंगिनीसँग पहिलेदेखि स्वाभाविक चर्चा–परिचर्चा पनि भइरहन्छ। तर, पहिलो सम्भोग र...

हट पोज, अवसर खोज

हट पोज, अवसर खोज

गर्मी बढिरहेको छ। युवतीका पहिरन खुल्दै र छोट्टिँदै गएका छन्। फेशनको शहर भनिने पोखरामा यतिबेला खुला पहिरनमा हट फोटो सेसन गर्नेहरू बढेका छन्। तालमा होस् वा स्विमिङ पुलमा, डाँडामा होस्...