Wednesday 16 Ashad, 2072 |
Menu

शुक्रबार

ist-cc

जियाको जाँच

(2 votes)
जियाको जाँच
दर्जन फिल्ममा काम गरे पनि चर्चित बन्न नसकेका हिरोइन थुप्रै छन्। तर, एउटै फिल्म हलमा नलागे पनि चर्चित बन्न सफल भएकी हिरोइन हुन्, जिया केसी। हट फोटोसुट, भुवन केसीसँग अफेयर र फिल्मको प्रोमामा देखिएको उत्तेजक दृश्यले नै उनलाई 'हटकेक' बनाइदियो। त्यसैले उनले काम गरेको पहिलो फिल्म 'एटिएम'मा सदाका लागि ताला लाग्दा उनको करिअरको ढोका भने खुलेको खुल्यै भयो। 
त्यसपछि उनले अभिनय गरेको अर्को फिल्म 'बर्बादपनि निर्माताका लागि बर्बादै साबित भयो। किनकि सेन्सर बोर्डले सेन्सर गर्न मानेको छैन। हलमा नलाग्ने फिल्मकी यी हिरोइनको एउटा फिल्म भने रिलिज हुने भएको छ। फिल्म 'हो यही माया होमार्फत जिया हलमा देखिन पाउने भएकी हुन्। बाहिरै नानाथरी गरेर हिट भएकी उनको यो हप्ता फिल्म होइनजाँच आउने भएको छ। किनभने दर्शकले अब खुट्याउनेछन्यी उपद्रो गर्न मात्रै जान्दछिन् कि अभिनय पनि गर्छिन्।   

अस्वस्थ देश, मौन दल

आमरण अनशन बसेका प्रा. डा. गोविन्द केसीलाई आफ्नो स्वास्थ्यभन्दा माफियाका कारण देश, नागरिक र चिकित्साशास्त्र अध्ययन संस्थान(आईएमओ) को बिग्रिएको स्वास्थ्यको बढी चिन्ता छ। मेडिकल कलेजहरूले सम्बन्धन लिन आईएमओमा गर्ने आर्थिक...

समस्यामा अल्झिएको प्रेम

समस्यामा अल्झिएको प्रेम

सुयशको जीवनमा मायाको घाम लाग्न–लाग्न खोज्थ्यो, अनि कालो बादल आएर ढपक्क छोपिहाल्दथ्यो। पर्सन्यालिटी त उसको पनि छ्या भन्ने खालको थिएन। रामेश जस्तो हंकी नभए पनि औसत केटाहरूभन्दा अलि माथि नै...

अर्कै अर्थ लाग्ला नि!

अर्कै अर्थ लाग्ला नि!

तस्बिरबाटै चिनिने अनुहार हुन्, यी दुई। ठूलो पर्दामा चम्किएकी रेखा थापा र सानो पर्दामा ठूलो उचाइ बनाएकी दीपाश्री निरौलालाई कसले चिन्दैन र? तस्बिरमा हेर्नुहोस्, उनीहरू के गरिरहेका छन्! एकअर्काको आलिंगनमा...

सुन्दर ओठका लागि

सुन्दर ओठका लागि

महिलाको सौन्दर्यमा ओठको ठूलो भूमिका हुन्छ। अनुहारको अरू भागमा जस्तै ओठमा पनि पर्याप्त ध्यान दिनुपर्छ। फुटेको, छाला निस्केको र कालो भएको ओठले तपाईंको सौन्दर्यप्रति उदासीनतालाई जनाउँछन्।

के गर्दैछन् नेइमार?

के गर्दैछन् नेइमार?

विश्वकपका क्रममा पिठ्यूँको हाड भाँचेका ब्राजिलियन स्ट्राइकर नेइमार के गर्दै होलान् भनेर कसैले प्रश्न गरेमा अस्पतालमै उपचार गराइरहेका होलान् वा आराम गरिरहेका होलान भन्ने उत्तर पाइने छैन।

बलात्कारीलाई १५ सय वर्ष जेल सजाय

बलात्कारीलाई १५ सय वर्ष जेल सजाय

कुख्यात बलात्कारी अल्बर्ट मोराकले थुप्रै महिलाको जीवन बर्बाद पार्योु। दक्षिण अफ्रिकाको जोहानसबर्ग उच्च अदालतले उसलाई १५ सय ३५ वर्ष जेल सजाय दिएको छ।

कहाँ छाम्या?

कहाँ छाम्या?

लगातार पर्दामा देखिरहेकी अभिनेत्री सुमिना घिमिरे अचेल पहिरन उतार्ने कामबाट पनि अघि बढेकी छिन्। उनले पर्दामा पहिरन उतार्ने मात्रै होइन, अनेक हर्कत गरिरहेका दृश्य पनि दिन थालेकी छिन्। यो तस्बिर...

रंगमञ्चमा केकी

रंगमञ्चमा केकी

यसअघिका शुक्रवार अभिनेत्री केकी अधिकारी फिल्मका पर्दामा उपस्थित हुन्थिन्। काठमाडौँका दर्शकले यो हप्ताको शुक्रवार भने उनलाई आँखैअगाडि भेट्नेछन्।