1 Falgun, 2072 |
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

फरासिली बसुन्धरा

(1 Vote)
बसुन्धारा गुरुङ। तस्बिरः भूपाल गुरुङ बसुन्धारा गुरुङ। तस्बिरः भूपाल गुरुङ
nepalipatro-nagarik
गहुँगोरी, पाँच फिट पाँच इञ्च अग्ली बसुन्धरा गुरुङ फरासिली छिन्। उनी हाँस्दा निकै सेक्सी देखिन्छिन्। उनी सफल व्यवसायी बन्न चाहन्छिन्। गत फागनुमा पोखरामा भएको मिस तमुस्यो २०६९ मा भाग लिएपछि मोडलिङतिर पनि उनको रुचि बढेको हो। बीबीएस अध्ययनरत बसुन्धरा साथीभाइसँग घुमफिर गर्न पन पराउँछिन्। उन्नाइस वर्षीया सुन्दरी अवसर पाए विज्ञापन र म्युजिक भिडियोमा मोडलिङ गर्न चाहन्छिन्।

रोग नचिन्ने वैद्य

रोगपत्ता लगाउन घरमा आएका बिरामीको नाडी छाम्दै चतुर्‍याइँ जानेका बुढा वैद्य बेलाबेला टाउको हल्लाउँदा रहेछन्। कति बेला दायाँ-बाँया र कति बेला तलमाथि। वैद्य बुढाको टाउको हल्लाइको दोहोरो अर्थ लगाउन सकिन्थ्यो।...

मेरा फ्यान, मेरा भगवान्

मेरा फ्यान, मेरा भगवान्

स्वरूपराज आचार्यका धेरै गीत लोकप्रिय छन्। उनी आधुनिक, गजल, पप, भजन गरी थुप्रै प्रकारका गीत गाउँछन्। उनका फ्यान पनि थुप्रै किसिमका छन्। अनेक थरी फ्यानलाई 'झेलेका' छन् उनले। कतिपय फ्यानप्रति...

'गाउँलाई चारो होइन, पखेटा दिनुपर्छ'

'गाउँलाई चारो होइन, पखेटा दिनुपर्छ'

लामो कपालमा सेतो रङ लगाएका २८ वर्षे युवा सुदन गुरुङ जति 'क्याजुअल' देखिन्छन्, त्यत्तिकै पाको पनि छन्। भूकम्पले दिएको चोटमा मलम लगाउन यी युवा र साथीहरूले निर्वाह गरेको भूमिका साँच्ची...

सुरभीले छाडिन् फिल्म क्षेत्र

सुरभीले छाडिन् फिल्म क्षेत्र

उमेरमै फिल्म करिअरलाई टुंग्याउने हिरोइनको सूचिमा यो साता सुरभी जैन थपिएकी छिन्। उनले फेसबुकमार्फत फिल्म क्षेत्रबाट टाढिएको घोषणा गरेकी हुन्। 

सेतो पर्दा – पात्रको जात खोइ?

सयभन्दा बढी फिल्ममा हिरो बने होलान् राजेश हमाल। उनले खेलेका दर्जनौँ फिल्म सुपरहिट भए। धेरै दर्शकका नजरमा उनी रोल मोडल छन्। धेरैले उनको हेयर स्टाइल नक्कल गरेको पाइन्छ। तर, फिल्महरूमा...

बन्दीपुरमा नृत्यमग्न पर्यटक

बन्दीपुरमा नृत्यमग्न पर्यटक

शुक्रवार साँझ पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकहरूले जमेर नाचे। अमेरिका, बेलायत, बेल्जियम, जापानलगायतका विश्वका ६२ भन्दा बढी देशका पर्यटक एकैठाउँमा जम्मा भएर नाचे। यो रमाइलो चार दिनसम्म चलेको थियो। 

प्रेमिकासँग छुट्टी मनाउँदै फेब्रिगास

प्रेमिकासँग छुट्टी मनाउँदै फेब्रिगास

चेल्सीका स्ट्राइकर सेज फेब्रिगास छुट्टी मनाउन प्रेमिका डेनियला सेमानसँग क्यारेबियन द्वीपमा पुगेका छन्। इंग्लिस प्रिमियर लिगमा चेल्सी शीर्ष स्थानमा रहेका कारण प्रशिक्षक जोसे मोरिन्होले खेलाडीलाई छोटो–छोटो छुट्टी दिने गरेका छन्।

सञ्जालमा सक्रिय सेलिब्रिटी

सञ्जालमा सक्रिय सेलिब्रिटी

रिहाना पपगायिका रिहाना सामाजिक सञ्जाल बढी चलाउने गर्छिन्। ट्वीटरमा तीन करोड ४० लाख फ्यानले उनलाई 'फलो' गरिरहेका छन् भने फेसबुकमा आठ करोड ५० लाख फ्यानले उनको पेज लाइक गरेका छन्। सेक्सी...