Sunday 9 Kartik, 2071 |
Menu

शुक्रबार

एकैचोटि पाँचवटा भिडियो

(1 Vote)
एकैचोटि पाँचवटा भिडियो
छोटो समयमा राम्रो आम्दानी हुने भएपछि अचेल अभिनेत्रीहरू म्युजिक भिडियोतिर तानिएका छन्। भिडियो निर्माता पनि के कम? एउटै व्यवस्थापनमा धेरै भिडियो सकाएर बजेट घटाउन थालेका छन्। अघिल्लो हप्ता अभिनेत्री खुश्बु खड्काले चार दिनमा पाँचवटा भिडियोमा अभिनय गरिन्। एउटा भिडियोका लागि भनेर पोखरा पुगेकी उनलाई अरू भिडियो निर्माताले पनि अफर गरेपछि थप चारवटा भिडियोमा अभिनय गरेकी हुन्। 
खुश्बु फिल्म 'साइनापछि भिडियो अभिनयमै व्यस्त भइरहेकी छिन्।
अर्कै अर्थ लाग्ला नि!

अर्कै अर्थ लाग्ला नि!

तस्बिरबाटै चिनिने अनुहार हुन्, यी दुई। ठूलो पर्दामा चम्किएकी रेखा थापा र सानो पर्दामा ठूलो उचाइ बनाएकी दीपाश्री निरौलालाई कसले चिन्दैन र? तस्बिरमा हेर्नुहोस्, उनीहरू के गरिरहेका छन्! एकअर्काको आलिंगनमा...

मासु र मिलन

मासु र मिलन

नेपालीहरूको ठूलो चाड दसैँ आयो। गरिबगुरुवादेखि सम्भ्रान्तसम्मले दसैँलाई खानपिन, मनोरञ्जन र भेटघाटले रमाइलो बनाउने गरेका छन्। खर्च गच्छेअनुसार गरिएलान्। हरेक सालझैँ यसपालिको दसैँ पनि महँगो भएको छ। रेमिट्यान्सका कारण दूरदराजका...

खुला बजारमा प्रेम

हरिभक्त कटुवालको एउटा प्रसिद्ध गीत छ– पोखिएर घामको झुल्का भरि सँघारमा/तिम्रो जिन्दगीको ढोका खोलूँ खोलूँ लाग्छ। यसमा नारायण गोपालले मनहारी स्वर भरेका छन्। प्रेमको आकाशमा कावा खाइरहेका युवा–युवती हप्तौँदेखि यही...

कविता आँशुको औषधि हो : रामगोपाल आशुतोष

कविता आँशुको औषधि हो : रामगोपाल आशुतोष

कवि रामगोपाल आशुतोषको कवितासंग्रह 'ईश्वर र फूलहरू' हालसालै बजारमा आएको छ। उनको कविता लेखनको सेरोफरोमा रहेर सङ्गीत श्रोताले गरेको कुराकानी :

ठमेलः इमेज खराब छ

ठमेलः इमेज खराब छ

हो, ठमेलको छवि खराब भइरहेको छ। साँझ पर्नेबित्तिकै यसको ढोकै अगाडि तेस्रोलिंगीहरू कटाक्ष र नखरा गरिरहेका हुन्छन्। मसाज सेन्टरका बोर्ड फेरिएका छन्, धन्दा कायमै छ। डान्सबारका गोप्य कोठामा रासलीला चलिरहेकै...

सेक्सी फिल्म खेल्ने सोख

सेक्सी फिल्म खेल्ने सोख

फिल्म 'ढुवानी' हेर्नेले अभिनेत्री सगुन शाहीलाई सोझी युवतीका रूपमा देखे। धेरै म्युजिक भिडियोमा अभिनय गरिसकेकी उनलाई सरल युवतीको भूमिका सुहाउँछ पनि। एउटा फिल्ममा देखेपछि खास उमेर पनि खाइनसकेकी उनको फिल्म...

'आमा'को बेस्वादे आइटम

आधा दर्जन फिल्ममा अभिनय गरिसके पनि रागिनी खड्गी चम्किन सकेकी छैनन्। यसअघि आफू नचम्किनुको कारण क्षमता देखाउन सक्ने भूमिका नदिएको गुनासो गर्थिन्। रागिनीले अभिनय गरेको अर्को फिल्म 'नथिङ इम्पोसिबल'को एउटा...

तन्नेरी सिध्याउने रोग

तन्नेरी सिध्याउने रोग

धेरै पढ्थ्यो, फलानो त खुस्केछ! गाँजा खान्थ्यो, साथी त खुस्केछ! कसैले असामान्य व्यवहार देखायो भने ऊप्रति हुने केही टिप्पणी हुन् यी। तर, मानसिक रोगको परिधि विशाल छ। नेपाली समाजमा यस...