28 Ashad, 2071 |
Menu

शुक्रबार

वैदेशिक रोजगारीमा नेपाली चेलीको पीडा – राक्षसको देश गइछु

वैदेशिक रोजगारीमा नेपाली चेलीको पीडा – राक्षसको देश गइछु

दुईचार पैसा कमाएर जिन्दगीमा दुईचार सुदिन देख्ने लालसाले नेपाली चेलीहरू खाडीमा पुगेका छन्। दलालको फन्दामा परेर उनीहरू सरकारले जान नहुने भनेर तोकेका देश पनि गइरहेका छन्। लाम जानेको मात्र छैन। फर्कनेको...

महिला, मिडिया र ग्ल्यामर

महिला, मिडिया र ग्ल्यामर

मार्टिन चौतारीमा मंगलवार 'महिला, मिडिया र ग्ल्यामरका सामाजिक–आर्थिक पक्ष' विषयमा बहस भएको थियो। मार्टिन चौतारी र चौखटको साझेदारीमा आयोजित बहस कार्यक्रममा ग्ल्यामर क्षेत्रका विषयलाई पनि महत्व दिने मिडियाको प्रतिनिधि शुक्रवार...

लोग्ने र स्वास्नी, जोई र पोइ?

हाम्रो गाउँमा गोथेका लोग्नेस्वास्नी सधैँ झगडा गर्छन्। यी दुई थरीको ङयार्र र ङुर्रले छरछिमेकका मान्छेहरू वाक्क भइसके। लोग्ने भनाउदो स्वास्नीलाई शङ्का गर्छ। स्वास्नी भनाउदी लोग्नेलाई विश्वास गर्दिन। यी लोग्ने स्वास्नीको...

शहीद (कविता)

शहीद (कविता)

यो देश श्वेतभैरवको मुखबाट निस्कनेलुँ हिटी छोप्न चलिरहेको एउटा प्रतिस्पर्धाआँशु र अट्टहासको एउटा लाखे नाच जहाँ म जन्मनु नैक्रूरताहरूविरुद्ध एउटा प्रतिकार थियो।

आइटममै फिट

सार्वजनिक कार्यक्रममा उपस्थित हुँदा अभिनेत्री अर्चना देलालको सौन्दर्यको प्रशंसा नगर्ने कमै हुन्छन्। त्यसमाथि उनले फिल्म 'ढुवानी' मा गरेको आइटम डान्सको तारिफ गर्नेहरू कति छन् कति।
विस्तृतमा

स्टन्टमा पोख्त

अभिनेत्री हेमा श्रेष्ठबारे बजारमा अहिले के सुनिन्छ भने उनी स्टन्टमा कुनै हिरोभन्दा कम छैनन्। म्युजिक भिडियो निर्देशन गर्दै आएका मिलन चाम्सले निर्देशन गरेको 'हँसिया' मा अभिनय गरेकी हेमाले उक्त फिल्ममा केही खतरनाक स्टन्टका साथै आइटम डान्ससमेत गरेकी छिन्।
विस्तृतमा

बेपत्ता जेनिशा

फिल्म 'आधी बाटो' रिलिज नहुँदासम्म जेनिशा केसीको रवाफ हेर्नलायक थियो। फिल्मसँग सम्बन्धित हरेक कार्यक्रममा उपस्थित जेनिशाले आफूले अभिनयमा उधुम मच्चाएको भन्नसमेत बाँकी राखेकी थिइनन्।
विस्तृतमा

मोबाइल चोरलाई केही सुझाव

समयले अकल्पनीय छलाङ मारिसकेछ। कुनै बेला, यही भू–परिधिमा रामले खराउ फुकालेर त्यत्तिकै छाडिदिँदा पनि कसैको गिद्धेनजर लाग्दैनथ्यो। सकुशल नै रहन्थ्यो खराउ। तर, अचेल समय यति परिवर्तित भइसकेछ कि, अलपत्र छाडिएको खराउ चोरी नहुने यही भू–परिधिमा हालसालै जतनसाथ, स्नेहपूर्वक खल्तीभित्र राखिएको…
विस्तृतमा

प्रकाशकीय

नेपाल रिपब्लिक मिडियाको तेस्रो प्रकाशन शुक्रवार साप्ताहिक चौथो वर्षमा प्रवेश गरेको छ। सामाजिक सरोकारका जल्दाबल्दा विषय तथा मुद्दा उठाउने जुन लक्ष्यका साथ यसको प्रकाशन सुरु भएको थियो, त्यस लक्ष्यप्राप्तिमा शुक्रवारले तय गरेको दूरीबारे पाठकलाई मैले निवेदन गरिरहनुपर्लाजस्तो लाग्दैन। शुक्रवारको गति…
विस्तृतमा

'टिमवर्क' हाम्रो शक्ति

शुक्रवारका आर्किटेक्ट एवम् संस्थापक प्रधान सम्पादक किशोर नेपालले अघिल्लो वर्ष राजीनामा दिएपछि हामी शुक्रवारकर्मीले एक खालको एक्लोपन महसुस गरेका थियौँ। हामीले केही 'मिस' गरिरहेको अनुभव गरेका थियौँ। अहिले पनि हामी बेलाबेला यो 'फिल' गर्छौं। शुक्रवारमा छापिने कभर स्टोरीको रिपोर्टिङ गर्दा…
विस्तृतमा

नयाँ वर्ष मुड

केही दिनमै हामी नयाँ वर्ष २०७१ मा हुनेछौँ। क्यालेन्डर फेर्ने तरखर गरिरहेका छौँ। नयाँ वर्ष भनेको अर्काे वर्षमात्र होइन, अलिकति नयाँ उत्साह पनि हो, अलिकति नयाँ ऊर्जा पनि हो, अलिकति नयाँ उत्सव पनि हो। हुन त हामी वर्षमा चारपाँच वटा…
विस्तृतमा

'तँ पनि पत्रकार!'

राम्रै अंक ल्याएकी थिएँ एसएलसीमा। राम्रो अंक ल्याउनेले 'राम्रै विषय' पढ्नुपर्छ भन्नुहुन्थ्यो मेरा आफन्तहरू। उहाँहरूले राम्रा भनेका विषय विज्ञान र व्यवस्थापन थिए। गुरुहरू मलाई 'साइन्स पढ, डाक्टर बन' भन्नुहुन्थ्यो। अभिभावकको चाहना मलाई 'बैँककी हाकिम्नी' बनाउने थियो। 
विस्तृतमा

'दर्शकको दयाले फिल्म चल्दैन'

नेपाली फिल्मको इतिहासमा 'लुट' महत्वपूर्ण दस्तावेज हो। यस फिल्मका निर्देशक निश्चल बस्नेतको पाँच वर्षअघिसम्म फिल्म क्षेत्रसँग कुनै सरोकार थिएन। मनोरञ्जनका लागि विश्वभरिका फिल्म हेर्थे। बरु उनी फुटबलर, गायक बन्न चाहन्थे। कहीँ सफल भएनन्। आफ्ना लागि हेर्नलायक एउटा फिल्म बनाउँछु भनेर…
विस्तृतमा
Subscribe to this RSS feed