Monday 17 Jestha, 2073 |
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

'शुक्रवारमा समाजको प्रतिविम्ब पाइन्छ'

'शुक्रवारमा समाजको प्रतिविम्ब पाइन्छ'

शुक्रवारले समाजमा भइरहेका गतिविधिलाई नै पछ्याइरहेको पाउँछु। आधुनिक समाजका चरित्रसँग मेल खाने विषयवस्तुलाई यसले समेटेको देखिन्छ। सन् १९०० मा बेलायतमा समाजलाई नै डोर्याँउने उद्देश्यले 'सेन्सेसनल पत्रकारिता' सुरु भएको थियो। त्यतिबेला...

तीजमा एकल महिला

तीजमा एकल महिला

२०५९ साल, तीजको दर खाने दिन। चेली र माइतीको मिलनले देशै उल्लासमय बनेको थियो। छोरीचेली माइतमा रमाइरहेका थिए। बाँकेकी २१ वर्षीया शोभा केसी पनि यो रमझममा सरिक थिइन्। तर, त्यही...

कुन ध्येयले हुन्छ विमान अपहरण ?

कुन ध्येयले हुन्छ विमान अपहरण ?

अन्तर्राष्ट्रिय उडानसेवा सहज रूपमा उपलब्ध हुन थालेके धेरै समय बित्न नपाउँदै विमान अपहरण हुन थालेको थियो । तर, त्यतिबेला विमान अपहरणकारीहरूले राजनीतिकभन्दा पनि व्यक्तिगत आकांक्षा पूर्तिका लागि हाइज्याक गर्ने गर्थे...

लघुकथा : स्वप्नभूमिको उपहार

त्यो स्वप्नभूमिमा पूरै १८ वर्ष बिताएर ऊ जन्मभूमि फर्कियो। अघाएको थियो ऊ त्यो संसारसँग। सुख–सुविधा थियो। पैसा थियो। थिएन त पहिचान। त्रिभुवन विमानस्थलमा अवतरित भइसकेर आगमन कक्षबाट बाहिर निस्कुन्जेलमा उसले...

'विद्यार्थीकालमा अचाक्ली पढियो'

डा. जगमान गुरुङ संस्कृतिविद् हुन्। 'गण्डकी क्षेत्रका गुरुङहरूमा प्रचलित चिनियाँ–तिब्बती ज्योतिषशास्त्र' विषयमा भारतको कलकत्ता विश्वविद्यालयबाट विद्यावारिधि गरेका उनका नेपाली संस्कृति र इतिहासबारे छवटा किताब प्रकाशित छन्। डा. गुरुङको पठन र लेखन स्वभावबारे शुक्रवार साप्ताहिकका लागि सुजित मैनालीले गरेको कुराकानीः
विस्तृतमा

विचलित कांग्रेस चुनाव र चरित्र

दिग्भ्रमित र विचलित नेपाली कांग्रेसको अर्को महाधिवेशन सम्पन्न भएको छ। सिद्धान्तच्युत प्रकृतिबीच निर्वाचन पनि भयो। केहीले जिते, धेरैले हारे। कुनै मुद्दा र विचारबिना उम्मेदवार बनेका थिए। प्रभाव र पहुँच, पैसा र शक्तिजस्ता आधारमा फैसला भएको छ। कोइराला र गैरकोइराला परिवार…
विस्तृतमा

मनोनयनमा मनपरी नहोस्

महाधिवेशनबाट विजय र पराजयको टुंगो लागेसँगै नेपाली कांग्रेसका शीर्ष नेताहरू एक आपसमा सद्भाव साटासाट गर्न व्यस्त देखिन थालेका छन्। पार्टी सभापतिमा निर्वाचित भएसँगै एक सातासम्म शुभकामना ग्रहण गरेर बूढानीलकण्ठस्थित निवासमा बसिरहेका शेरबहादुर देउवालाई मंगलवार साँझ बोहोराटारस्थित निवासमा बोलाएर सभापतिका पराजित…
विस्तृतमा

'कलाकार हुँ, राजनीति गर्न सक्दिनँ'

चर्चित बलिउड अभिनेत्री मनीषा कोइराला शनिवार काठमाडौँ आइपुगेकी छिन् । थुप्रै हिट सिनेमा दिइसकेकी नेपालकी अभिनेत्री कोइरालाले नेपाली फिल्म ‘फेरि भेटौँला’ र ‘धर्मा’मा अभिनय गरेकी छिन् । सोमवार राजधानीस्थित रसियन कल्चर सेन्टरमा आयोजित रुस्लान अमेजिङ एडभेन्चर म्युजिकल ब्रोडवे शोमा प्रमुख…
विस्तृतमा

स्लिमको चक्कर

  • बिहीबार २७ फागुन, २०७२
राजधानी र प्रमुख शहरहरूमा स्लिम बनाइदिने ग्यारेन्टी दिएर खुलेका छन्, असंख्य स्लिम सेन्टरहरू, जहाँ करिना कपुरको जस्तो ज्यान बनाउन चाहने युवतीहरू धाइरहेका छन् । स्लिम बन्ने चक्करमा 'हर्बल' का बिल्ला भिरेका विभिन्न औषधि खानेदेखि शरीरमा मेसिन घोट्नेसम्मका काममा लिप्त छन्…
विस्तृतमा

'भुइँचालोले मलाई फाइदा पुर्यायो'

फिल्म 'प्रेमगीत'मा गरेको अभिनयका कारण अभिनेता प्रदीप खड्का चर्चाको तापमान वृद्धि गर्न सफल भइरहेका छन् । उनको अभिनयको तारिफ पनि भइरहेको छ । फिल्म 'ठूलो मान्छे'बाट निर्माताका रूपमा यस क्षेत्रमा भित्रिएका उनले फिल्म 'इस्केप'मार्फत अभिनयमा डेब्यू गरेका हुन् । उनीसँग…
विस्तृतमा

युवाको रात्री जीवन

युवापुस्ताबीच चर्चित र्यापर यम बुद्ध गत साता धरानका युवायुवतीलाई र्याप सुनाएर मनोरञ्जन दिइरहेका थिए । यमबुद्धको ¥यापसँगै धरानका डिजे डबल बी अंग्रेजी, हिन्दी र नेपाली गीत हाइभोल्टेजमा मिक्स गरेर धराने युवायुवतस्लाई असिनपसिन हुनेगरी नचाउन व्यस्त थिए।
विस्तृतमा

कांग्रेससँग तर्क छैन

कांग्रेसको तेह्रौँ महाधिवेशनको मूल प्रश्न के हो ? मिडियामा चलेका बहस र चर्चा सुन्दा खास गरी दुइटा प्रश्न उठेका देखिन्छन् । पहिलो, कांग्रेस हाँक्ने नयाँ नेतृत्व को हुने ? दोस्रो, युवा नेतृत्वले यो महाधिवेशनमा हस्तक्षेपकारी भूमिका खेल्न सक्छ कि सक्दैन…
विस्तृतमा

यस्तो होस् कांग्रेस

  • शुक्रबार २१ फागुन, २०७२
नेपाली कांग्रेसको १३ औँ महाधिवेशन फागुन २० देखि २३ गतेसम्म काठमाडौँमा चल्दै छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । देशभर तथा शुभेच्छुक संगठनबाट समेत गरी ३ हजार १ सय ८८ जना प्रतिनिधिले निर्वाचनमा भाग लिँदै छन्। व्यक्तिवाद हाबी हुने…
विस्तृतमा
Subscribe to this RSS feed