Monday 18 Shrawn, 2072 |
Menu

शुक्रबार

'सदा चमत्कारको आशामा हुन्छु म'

'सदा चमत्कारको आशामा हुन्छु म'

रंगमञ्चबाट फिल्ममा प्रवेश गरेर सम्भवतः सबैभन्दा जमेका अभिनेता हुन्, सौगात मल्ल। 'कागबेनी', 'लुट', 'कथा', 'उमा', 'सुनगाभा', 'छड्के' लगायत फिल्ममा उनले आफ्नो अभिनय कौशल देखाएर दर्शकको मन जितेका छन्। आफ्ना पात्रलाई...

'एक्सपर्ट सिन्ड्रोम'

नेपालका अधिकांश फिल्मकर्मी तथा कलाकारलाई एउटा अनौठो रोगले सताएको पाइन्छ। यो मानसिक रोगको विशेषता के हो भने जसलाई यसले गाँजेको हुन्छ, उसलाई आफू रोगी छु भन्ने थाहा हुँदैन। न त...

प्रकाशकीय

प्रकाशकीय

नेपाल रिपब्लिक मिडियाको साप्ताहिक प्रकाशन शुक्रवार पाँचौँ वर्षमा प्रवेश गरेको छ। प्रकाशन सुरु भएको हप्तादेखि नै पाठकले देखाएको माया र सद्भावले हामी अत्यन्त उत्साहित थियौँ।

शपथ मिठो कि खिचडी?

बूढापाकाले माघमा खिचडी खानुपर्छ भन्छन्। जाडो याममा खिचडी खाए शरीर फुर्तिलो हुन्छ। तर, खिचडी खानुपर्ने याममा वर्षौंदेखिका भोकाहरू शपथ खाँदै छन्। कोही दोहोर्याखएर, तेहेर्या।एर, थपी–थपी खाँदै छन्। धेरैले चाहिँ कस्तो...

राहत रहस्य

महाभैँचालोले घर ध्वस्त भएपछि परिवारका सबै सदस्य अट्ने त्रिपाल व्यवस्था गर्न पंक्तिकारलाई दुई साता लाग्यो। विपत्को पूर्वतयारीमा खासै काम नगरेको सरकारी संयन्त्रले आफ्नो च्यानलबाट भैँचालो पीडितसमक्ष अझैसम्म पर्याप्त राहत पुर्याकउन सकेको छैन।
विस्तृतमा

अब कहाँ पढ्ने?

विनाशकारी महाभूकम्पले देशभरिका थुप्रै विद्यालयलाई भग्नावशेषमा परिणत गरिदिएको छ। विद्यार्थी, अभिभावक र शिक्षक सबै त्रसित र निराश छन्। कम्पनका भयबीच अब कहाँ पढ्ने, कहिलेदेखि पढ्ने भन्ने चिन्ताले ग्रस्त छन् विद्यार्थी। सबैभन्दा पहिले उनीहरूलाई त्रासबाट छुटकारा दिलाउनु आवश्यक छ। शिक्षाविद्हरू पालमुनि,…
विस्तृतमा

जनतालाई त्रिपालमुक्त बनाऊ

  • मङ्गलबार १२ जेष्ठ, २०७२
वैशाख १२ गते गएको महाभैँचालो, त्यसपछि आएका पराकम्पन र वैशाख २९ गते गएको दोस्रो शक्तिशाली भैँचालोका कारण महाविपत्ति भोगिरहेका नागरिकले आफ्नै नाममा राजनीति गर्ने दलहरूको साथ र सहयोग साह्रै कम पाएका छन्।
विस्तृतमा

'सरकारले घर बनाउँदै हिँड्ने होइन'

  • मङ्गलबार १२ जेष्ठ, २०७२
पूर्वसचिव तथा शहरी विकास इन्जिनियर किशोर थापा योजना आयोगका उपाध्यक्ष डा. गोविन्दराज पोखरेलको संयोजकत्वको विपद् व्यवस्थापनसम्बन्धी राष्ट्रिय रणनीति तथा राष्ट्रिय विपद् प्रतिकार्यको कार्यढाँचा निर्माण समूहका सदस्य हुन्। यो समूहले भूकम्पोत्तर पुनरुत्थान तथा नवनिर्माणसम्बन्धी कार्ययोजना बनाइरहेको छ। थापासँग भूकम्पपछिको अवस्था र…
विस्तृतमा

नदोहोरियोस् हैटी

'ईश्वरको यस्तै इच्छा रैछ, मेरो इच्छा पूरा हुन पाएन। किनभने अब ता मैले यै बिग्रेका कुराको सुधार गर्ने काममा तन, मन, धन र जनसमेत लगाउनुपर्ने आवश्यक पर्न आएका हुनाले म तेस कुरामा लागि परेकै छु। अब तिमीहरू सबैले तेसै कुरामा…
विस्तृतमा

नयाँ जुनी

अघिल्लो शनिवार गएको महाभैँचालोले देशको रूप–स्वरूप, मन–मनस्थिति भत्काइदिएको छ। नागरिक हतास छन्, शोकाकुल छन्, मर्माहत छन्। यो प्रचण्ड दुःखको बेलामा जब कसैले मृत्युलाई जितेको खबर आउँछ, सारा देश हर्षविभोर हुन्छ। आशा मारिएका व्यक्तिहरूको चामत्कारिक उद्धार भएको छ। उनीहरूले नयाँ जुनी…
विस्तृतमा

'डिजाइन भनेको घरको रूपमात्रै होइन'

प्राडा गोकर्णबहादुर मोत्रा 'स्ट्रक्चरल इन्जिनियर' हुन्। उनी यतिबेला उपत्यकामा रहेका भौतिक संरचनामा महाभूकम्पपछि पुगेको क्षति अध्ययन गर्ने टोलीको नेतृत्व गरिरहेका छन्। 'वैशाख १२ मा आएको भूकम्पको क्षति अध्ययन, अनुसन्धान तथा मूल्यांकन कार्यदल' मा विभिन्न विषयका विज्ञ इन्जिनियर र विद्यार्थी सम्मिलित…
विस्तृतमा

बस्तीको अस्थिपञ्जर

देशमा अहिले नमीठो, बोझिलो गन्ध छाएको छ– विपत्तिको। र, देशैभरि आजकाल भूकम्प डिप्रेसन एकदमसँग छाएको छ। यही बिन्दु हो, देशले अब राजनीतिक, आर्थिक र सामाजिक रूपमा कुन दिशातिर कोल्टे फेर्नेछ भनेर हेर्ने समय।
विस्तृतमा

भूकम्प गइरहने देश

भूकम्प गइरहने देशको सूचि तयार पार्न ज्यादै कठिन छ। समग्र जापान भूकम्पीय जोखिमयुक्त क्षेत्रमाथि पर्ने भएकाले यहाँ भूकम्पको धक्का बढी महसुस गरिन्छ। सबैभन्दा बढी संख्यामा भूकम्प जाने देश भने इन्डोनेसिया हो, किनभने जापानजस्तै भूकम्पीय जोखिमयुक्त क्षेत्रमा पर्ने इन्डोनेसिया जापानभन्दा धेरै…
विस्तृतमा
Subscribe to this RSS feed