Monday 8 Mangshir, 2071 |
Menu

शुक्रबार

राधा–कृष्णको जोडीमा सुरज र एन्जिलिना

राधा–कृष्णको जोडीमा सुरज र एन्जिलिना

कृष्ण प्रेमका प्रतीक मानिन्छन्। १६ सय गोपिनीसँग उनको 'चक्कर' चलेको श्रीकृष्ण लीला नपढ्नेका जानकारीमा पनि छ। श्रीकृष्ण–राधाको प्रेमलाई आदर्श मानिन्छ। आइतबार श्रीकृष्ण जन्माष्टमी हो। यही अवसरमा यसपटक मध्यपृष्ठमा मिस्टर नेपाल...

बलियो टोली

बलियो टोली

दक्षिण एसियामा नेपाली महिला फुटबललाई बलियो टोलीका रूपमा लिइन्छ। अट्याकिङ र सटिक पासमा राम्रो समन्वय देखिने महिला टोलीले साफ च्याम्पियनसिपको दुई संस्करणको फाइनलमा पुगेर आफ्नो क्षमता देखाइसकेका छन्।

किन कसैले मृत्यु रोज्छ ?

जानी–जानी आफ्नो जिन्दगी अन्त्य गर्ने कार्यलाई आत्महत्या भनिन्छ। मर्छु नै भनेर आफूलाई खत्तम गर्ने काम आत्महत्या हो। मर्ने इच्छा नराखी अरू नै उपलब्धिका निम्ति जानाजान आफूलाई चोटपटक लगाउनु आत्महत्या नभएर...

खरो खरेल

खरो खरेल

नेपाली जनताका नजरमा प्रहरीको छवि खासै गतिलो छैन। यस्तो कटु सत्यका बीच गुलाब दिवसका दिन युवायुवतीले एक प्रहरी अधिकृतलाई १५ सय गुलाब दिए। उनी थिए, एसएसपी रमेश खरेल। यत्तिका तन्नेरीले...

राक्षस पति

रक्सीले मातेर ढुनमुनाउँदै आउँछ, एउटा पुरुष। र, यौन आवेगमा खनिन्छ पत्नीमाथि। उसलाई पत्नीको इच्छा र सहमतिसँग कुनै सरोकार हुँदैन। सरोकार हुन्छ त केबल आफ्नो देहको भोक। उसका निम्ति पत्नी विलासकी साधन, यौनकी पुत्ला र तमासाकी यन्त्रबाहेक केही हुन्न। पत्नी उसको…
विस्तृतमा

'व्यस्त भएरै बित्यो जवानी'

– भुवन चन्द, अभिनेत्री जवानीमा म न लज्जालु थिएँ, न फ्य्रांक थिएँ। अलि गम्किलो खाले बुझक्कडजस्ती थिएँ। धेरैसँग बोलचाल गरिहाल्न नखोज्ने। मेरो अनुहार हेर्दा धेरै बोल्न डराउँथे। बोलचाल भइसकेपछि भने उनीहरू 'हेर्दा मात्र कडा' भन्दै नजिकिन खोज्थे।
विस्तृतमा

विमल अर्थात् आशाको फिलिङ्गो

राष्ट्रिय क्रिकेट टोलीले ट्वान्टी–२० विश्वकप खेलेर दिएको उत्साह ताजै रहँदा युवा फुटबलर विमल घर्तीमगरले नेदरल्यान्ड्समा बेल्जियन टोली एन्डरलेकका लागि सनसनीपूर्ण प्रदर्शन गरेर नेपाली खेलकुदको आशा जगाएका छन्।
विस्तृतमा

'अलच्छिनी' म

मेरा बाल्यकाल मुम्बईको चेम्बुर इलाकामा बित्यो। घरमा आमा, बुवा, दिदी र ममात्रै थियौँ। सानो र सुखी परिवार थियो हाम्रो। सानैदेखि हट्टाकट्टा थिएँ। खानाको सोखिन थिएँ। टीभी असाध्यै हेर्थें। पढाइमा पनि राम्रै थिएँ।
विस्तृतमा

अझै कति लुटिने हो?

मलेसिया जान कामदारले ८० हजार रुपैयाँ तिरे पुग्छ। तर, म्यानपावर कम्पनीले १ लाख ५० हजार रुपैयाँसम्म उठाइरहेका छन्। खाडी मुलुक जान सरकारले ७० हजार रुपैयाँ लागत तोकेको छ, तर कामदार १ लाख ३० हजार रुपैयाँसम्म तिर्न बाध्य छन्।
विस्तृतमा

'भगवानले चाहिनेभन्दा बढी 'तथास्तु' दिए'

अंशु महर्जनले केही फिल्म र मह जोडीले निर्माण गरेका टेलिफिल्ममा अभिनय गरेकी छिन्। आफैँले स्क्रिप्ट लेखेर 'लगन जुर्लाजस्तो छ' टेलिसिरियलको निर्देशन पनि गरिन्। तर, महर्जनलाई धेरै दर्शकले 'जिरे खुर्सानी'की 'हात्ती'का रूपमा चिन्छन्। उनीसँग धनबहादुर खड्काले गरेको अन्तरंग कुराकानीः 'हात्ती' बन्न…
विस्तृतमा

बिहे नगरी दम्पती

'लिभिङ टुगेदर' अर्थात् बिहे नगरी युवा–युवती सँगै बस्ने जीवनशैली। पश्चिमा चलन मानिने यो अनौपचारिक घरजम नेपालको शहरी समाजमा पनि सुरु भइसकेको छ। विभिन्न आवश्यकता पूरा गर्न जोडीहरूले भान्छादेखि बिछ्यौनासम्म 'सेयर' गर्ने यो जीवनशैलीका पक्ष र विपक्षमा तर्क गरिन्छन्। पक्षमा रहेकाहरू…
विस्तृतमा

म सबैको किशोर दाइ

पुस्तक अंश : मेरो समय किशोर नेपाल चार दशकदेखि पत्रकारिता र साहित्यमा सक्रिय छन्। राजनीतिक विश्लेषणमा पनि उनको दक्खल छ। आइतवार उनको संस्मरणात्मक किताब 'मेरो समय' बजारमा आउँदै छ। त्यही किताबको अंश यहाँ प्रस्तुत गरिएको छ।     "ओहो, सधैँ…
विस्तृतमा

‘नाटक जीवनजस्तो, जीवन नाटकजस्तो'

नेपाली नाटक क्षेत्रमा सुनिल पोखरेल सुपरिचित नाम हो। उनलाई रंगमञ्चको गुरु मानिन्छ। ‘आरोहण गुरुकुल'को स्थापना गरी उनले धेरैलाई रंगमञ्चको औपचारिक ज्ञान दिए। उनका कतिपय चेलाचेलीले अहिले रंगमञ्च र फिल्मबाट राम्रो चर्चा कमाइरहेका छन्। उनी भने फिल्म खेल्न फिटिक्कै रुचाउँदैनन्। नाटक…
विस्तृतमा
Subscribe to this RSS feed